Harsamaya
राज्य व्यवस्था तथा सुशासन समितिको नवनिर्वाचित सभापति  न्यौपानेले लिइन् शपथ
राज्य व्यवस्था तथा सुशासन समितिको नवनिर्वाचित सभापति न्यौपानेले लिइन् शपथ राज्य व्यवस्था तथा सुशासन समितिकी नवनिर्वाचित सभापति ईश्वरी देवी न्यौपानेले शपथ ग्रहण गरेकी छन् । बुधबार सभामुख देवराज घिमिरेद्वारा उनले पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।
सहसचिवमा खुला प्रतिस्पर्धाबाट १० प्रतिशत पदपूर्ति गर्ने सहमति
सहसचिवमा खुला प्रतिस्पर्धाबाट १० प्रतिशत पदपूर्ति गर्ने सहमति प्रतिनिधिसभाले निजामती विधेयकमा उपसचिवसम्म मात्र खुला प्रतिस्पर्धाको व्यवस्था गरेको थियो । तर, सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि भएको दफावार भएको छलफलमा सहसचिव खुला प्रतिस्पर्धाबाट १० प्रतिशत पदपूर्ति गर्ने सहमति जुटेको समितिकी सभापति तुलसा कुमारी दाहालले बताइन् ।
आफूलाई मूलधार ठान्नेहरू आज पनि जनयुद्धलाई आतङ्ककारी भनेर पढाउन रमाउँछन् : प्रचण्ड
आफूलाई मूलधार ठान्नेहरू आज पनि जनयुद्धलाई आतङ्ककारी भनेर पढाउन रमाउँछन् : प्रचण्ड उनले भने, ‘माओवादी आन्दोलनले ल्याएको परिवर्तनबारे लेख्दा प्रज्ञा प्रतिष्ठानले समेत यसलाई अछुत ठानेको संस्कार थियो । तर जनयुद्ध एउटा विचार हो, युगान्तकारी संस्कृति हो । यसमा मौलिक सौन्दर्य चेतना छ ।’
'कांग्रेस र एमालेको गलत सोचको विरुद्धमा हाम्रो अडानका कारण लाखौँ शिक्षकहरूले समर्थन देखाएका छन्’
'कांग्रेस र एमालेको गलत सोचको विरुद्धमा हाम्रो अडानका कारण लाखौँ शिक्षकहरूले समर्थन देखाएका छन्’ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीप्रति जनताको भरोसा पुनः बढ्दो क्रममा रहेको बताएका छन् । 
एमालेको केन्द्रीय कमिटी बैठक स्थगित
एमालेको केन्द्रीय कमिटी बैठक स्थगित नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।
राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा ईश्वरी न्यौपाने निर्विरोध निर्वाचित
राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा ईश्वरी न्यौपाने निर्विरोध निर्वाचित नेपाली कांग्रेसकी सांसद् ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा निर्विरोध निर्वाचित भएकी छिन् ।
तीनवटा संसदीय समितिको बैठक बस्दै,यस्तो छन् कार्यसूची
तीनवटा संसदीय समितिको बैठक बस्दै,यस्तो छन् कार्यसूची संघीय संसद अन्तर्गतका विभिन्न तीनवटा संसदीय समितिका बैठक आज (बुधबार)बस्दैछन् ।
राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा न्यौपानेलाई अघि सारियो (भिडियोसहित)
राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा न्यौपानेलाई अघि सारियो (भिडियोसहित) प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसले सांसद ईश्वरीदेवी न्यौपानेलाई अघि सारेको छ ।
राष्ट्रपतिद्वारा विपिनको रिहाइका लागि जोर्डनका राजासँग आग्रह
राष्ट्रपतिद्वारा विपिनको रिहाइका लागि जोर्डनका राजासँग आग्रह राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन जोर्डनका राजा अब्दुल्ला द्वितीयलाई आग्रह गरेका छन् ।
भारत र चीनबीच भएको एकतर्फी सहमति वैध मान्न सकिँदैन् : रास्वपा
भारत र चीनबीच भएको एकतर्फी सहमति वैध मान्न सकिँदैन् : रास्वपा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली भूमि लिपुलेक नाका खोल्न भारत र चीनबीच भएको एकतर्फी सहमति वैध मान्न नसकिने बताएको छ ।
कमल थापा र ईजरायली राजदुतबिच भेटबार्ता
कमल थापा र ईजरायली राजदुतबिच भेटबार्ता नेपालका लागि ईजरायलको राजदूत शामुलिक अरी बासले राप्रपा नेपालका अध्यक्ष कमल थापासँग उहाँकै निवास बुढानिलकण्ठमा आज शिष्टाचार भेट गरेका छन् । 
एमसीसी सम्झौता नेताहरूले राष्ट्रप्रति गरेको भयानक घात हो : खनाल
एमसीसी सम्झौता नेताहरूले राष्ट्रप्रति गरेको भयानक घात हो : खनाल १३ वटा कागजात त मैले पनि समाते तर पढ्न भने पाएको छैन । भनेपछि हरेक दस्ताबेजमा लेखिएको के छ भने अमेरिकी सुरक्षा स्वार्थलाई ध्यानमा राखी भन्ने वाक्य कतै छुटेको छैन । प्रत्येक दस्ताबेजमा त्यो किन लेख्नुपर्‍यो, यो अत्यन्तै आत्मघाती कुरा छ र देशका नेताहरूले राष्ट्रप्रति गरेको भयानक घात वा राष्ट्रघात...
Weather Update