नेकपा माओवादी केन्द्र विदुर नगर समितिले गर्यो कार्यकर्ता प्रशिक्षण
बिहीबार, भदौ ५, २०८२
नेकपा माओवादी केन्द्र विदुर नगर समितिले कार्यकर्ता प्रशिक्षण गरेको छ । बुधबार नुवाकोटमा नेकपा माओवादी केन्द्र विदुर नगर समितिले नगरका नेता तथा अगुवा कार्यकर्तालाई प्रशिक्षण गरेको हो।
तीन वटा संसदीय समितिको बैठक बस्दै ,यस्तो छन् कार्यसूची
बिहीबार, भदौ ५, २०८२
संघीय संसद अन्तर्गतका तीनवटा संसदीय समितिका बैठक आज बस्दै छन् ।
नेपालले सबैलाई सामाजिक सुरक्षा भत्ता दिन सक्दैन : मन्त्री शाह (भिडियोसहित)
बिहीबार, भदौ ५, २०८२
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बुधबार बसेको बैठकमा ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन विशेष व्यवस्था गर्नुपर्ने जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल गरिएको छ ।
मुलुकमै इटा उत्पादनमा मधेश प्रदेश सबै भन्दा अगाडि : मुख्यमन्त्री सिंह (भिडियोसहित)
बुधबार, भदौ ४, २०८२
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मुलुकमा इटा उत्पादनमा मधेश प्रदेश अग्रणी रहेको बताएका छन् ।
राजनीतिको पूरै जिम्मा मेरै काँधमा छ जस्तो लाग्छ : प्रचण्ड (भिडियोसहित)
बुधबार, भदौ ४, २०८२
उनले भने, ‘साहित्य, कला व्यक्तिको जीवन र सामाजिक जीवनको असाध्यै संवेदनशिल, असाध्यै प्रभावशालि क्षेत्र हो । राजनीतिमा लाग्नु अघि मेरो पहिलो प्राथमिकता साहित्य नै थियो ।’
प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता : उहाँमाथि विभेद भयो
बुधबार, भदौ ४, २०८२
प्रचण्डले लामिछानेको काठमाडौंको बसाइ भैरहवा कारागारको भन्दा राम्रो रहेको टिप्पणी गरे । उनले लामिछानेसँग भएको कुराकानीमा पछिल्लो समय उनीमाथि गरिएको व्यवहार र विभेदका विषयमा लामिछानेले असन्तुष्टि व्यक्त गरेको जानकारी दिए ।
कति प्रधानमन्त्री भइरहने भन्नेलाई देउवाको जवाफ : जनताले भोट हाल्छन् त के गर्ने मैले ? (भिडियोसहित)
बुधबार, भदौ ४, २०८२
त्यस्तै उनले डडेल्धुराबाट आफूलाई हटाउन पार्टीका नेताहरु आफ्नो खिलाफमा लाग्दा पनि निर्वाचन जितेको बताए । जनता भन्दा ठूलो कोही नभएको बताउँदै सभापति देउवाले सबैले जनताको सेवागरी मन जित्ने काम गर्नुपर्नेमा जोड दिए ।
जापानले दिने ३० अर्ब आठ करोड सहुलियतपूर्ण ऋण लिने सरकारको निर्णय
बुधबार, भदौ ४, २०८२
त्यसैगरी थाइल्यान्डको बैंककमा भदौ १७ र १८ गते हुने हुने विश्व वित्तिय संरचनासम्बन्धी सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री आरजु राणालाई स्वीकृति प्रदान गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको उहाले बताए ।
सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग सम्झौता गरिदैंनः गगन थापा (भिडियोसहित)
बुधबार, भदौ ४, २०८२
यस्तै, उनले प्रजातन्त्रमा संख्याको आधारमा गरिने निर्णय वैधानिक भएपनि संख्या छ भनेर जे पनि गर्न नपाइने भन्दै प्रजातन्त्र चल्नको लागि बैधानिक मात्र भएर हुँदैन् बैद्य हुनुपर्ने बताए ।
दुई दलीय व्यवस्थाको मिसन अन्ततः एकदलीय प्रवृत्तिमा परिणत हुने खतरा : शक्ति बस्नेत
बुधबार, भदौ ४, २०८२
बस्नेतले समावेशिता, न्याय र लोकतन्त्रको मूल मर्ममाथि प्रश्न उठ्ने खालको राजनीतिक चलखेल बन्द गर्न आग्रह गर्दै, बहुलवाद र विविधताको सम्मान गर्न सत्तारुढ दलहरूलाई चेतावनी दिए ।
खाली कागजमा सही गर्ने सांसादहरु धिक्कार होस् :सांसद कार्की
बुधबार, भदौ ४, २०८२
उनले आक्रोस हुँदै भनिन्, ‘एमाले र नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई खाली कागजमा सही गराएछन् । सही गराउने कस्तो पार्टी ? सही गर्ने कस्ता माननीयहरु धिक्कार होस् ?’
सांसद सिंहको प्रश्न : ‘सरकारकै संरक्षणमा अपराध बढेको हो कि ?’
बुधबार, भदौ ४, २०८२
‘देशको कानुन व्यवस्था बिग्रिँदै गएको छ । अराजकता बढिरहेको छ । हत्या, हिंसा, बलात्कारजस्ता अपराधहरु बढिरहेका छन्,’ उनले भने, ‘यो दुई तिहाइको सरकार हो, अपराध घट्नुपर्ने हो, व्यवस्था मजबुत हुनुपर्ने हो । तर उल्टै सरकारबाटै संरक्षित अपराध त भइरहेको छैन?’
उपसभामुखको अवमूल्यन लोकतन्त्रका लागि खतरा : सांसद परियार
बुधबार, भदौ ४, २०८२
उनले रास्वपालाई निषेध गर्न खोजिएको आरोप पनि लगाए । ‘नयाँहरुलाई निषेध गर्न सकिँदैन,’ सांसद परियारले भने, ‘हामी जनताबाट आएका छौं, निषेधले लोकतन्त्र बलियो हुँदैन ।’
साताको लोकप्रिय

