Harsamaya
सौर्य एयरलाइन्स दुर्घटनाको दिगो समाधानतर्फ अघि बढ्ने मन्त्री पाण्डेको प्रतिबद्धता
सौर्य एयरलाइन्स दुर्घटनाको दिगो समाधानतर्फ अघि बढ्ने मन्त्री पाण्डेको प्रतिबद्धता अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा भएको हवाई तथा उड्डयन सुरक्षा सम्बन्धमा काननविद्हरूसँग छलफलमा बोल्दै उनले सौर्य एयरलाइन्स दुर्घटना र यसको दिगो समाधानका बारेमा धेरै पटक छलफल भइसकेको र सबै पक्षलाई राखेर मन्त्रालयमा छलफल गरेर निष्कर्षमा पुगेर अगाडि बढ्ने बताए ।
पाँच वटा संसदीय समितिको बैठक बस्दै
पाँच वटा संसदीय समितिको बैठक बस्दै दिनको १२ः१५ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल गरिने कार्यसूचीमा उल्लेख गरिएको छ । 
आज प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिने 
आज प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिने  यस्तै, आजको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडीले ‘बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 
हाम्रा वन जंगल र हिमताल जोगाउने कानुन पारित गरौं : सभामुख घिमिरे
हाम्रा वन जंगल र हिमताल जोगाउने कानुन पारित गरौं : सभामुख घिमिरे सभामुख देवराज घिमिरेले वन ,जंगल र हिमताल जोगाउने कानुन पारित गर्न आह्वान गरेका छन् ।
'समाजको जलवायु उत्थानशिलतामा अभिवृद्धि गर्न साझा एजेण्डामा काम गर्न आवश्यक’ (भिडियोसहित)
'समाजको जलवायु उत्थानशिलतामा अभिवृद्धि गर्न साझा एजेण्डामा काम गर्न आवश्यक’ (भिडियोसहित) राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले वायु प्रदुषण, जैविक विविधताको हस,जलवायु परिवर्तनबाट सृजित संकट जस्ता विषय साझा चुनौतीका रुपमा देखा परेको बताएकी छिन् ।
वित्त परिचालन कोष स्थापना गर्न सके पूर्वाधार विकासका योजनाका लागि नयाँ ढोका खुल्छ :मन्त्री पौडेल (भिडियोसहित)
वित्त परिचालन कोष स्थापना गर्न सके पूर्वाधार विकासका योजनाका लागि नयाँ ढोका खुल्छ :मन्त्री पौडेल (भिडियोसहित) उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्त परिचालन कोष स्थापना गर्न सके पूर्वाधार विकासका योजनाका लागि नयाँ ढोका खोल्ने बताएका छन् ।
भ्रष्टाचारविरुद्ध बोल्ने नेता म मात्रै हुँ : अध्यक्ष लिङ्देन (भिडियोसहित)
भ्रष्टाचारविरुद्ध बोल्ने नेता म मात्रै हुँ : अध्यक्ष लिङ्देन (भिडियोसहित) राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश बन्न नसक्नुको कारण भ्रष्टाचार रहेको बताएका छन् ।
आम जनता सूचनाको हकबाट वन्चित रहेसम्म सुशासन कायम हुन सक्दैन : गृह संचार तथा कानुन मन्त्री लेखी
आम जनता सूचनाको हकबाट वन्चित रहेसम्म सुशासन कायम हुन सक्दैन : गृह संचार तथा कानुन मन्त्री लेखी मधेश प्रदेशका गृह संचार तथा कानून मन्त्री राजकुमार लेखीले आम नागरिक सूचनाको हकबाट बञ्चित रहेसम्म देशमा सुशासन कायम हुन नसक्ने बताएका छन ।
एमाले सिन्धुपाल्चोकको प्रथम प्रतिनिधि परिषद् बैठकद्वारा १० बुँदे ‘मेलम्ची घोषणा पत्र’जारी
एमाले सिन्धुपाल्चोकको प्रथम प्रतिनिधि परिषद् बैठकद्वारा १० बुँदे ‘मेलम्ची घोषणा पत्र’जारी देशमा स्थिरता, शान्ति र विकासको विकल्प एमाले मात्र भएको दाबी गर्दै पोखरेलले अस्थिरताको राजनीति गर्ने शक्तिहरू अन्ततः जनताले परास्त गर्ने विश्वास व्यक्त गरे । 
उपसभामुख विदेशमा रहेकाले महाअभियोग तत्काल अघि नबढ्ने
उपसभामुख विदेशमा रहेकाले महाअभियोग तत्काल अघि नबढ्ने हाल अमेरिका भ्रमणमा रहेकी उपसभामुख भाद्र १३ गतेपछि मात्रै स्वदेश फर्कने बुझिएको छ । बैठकपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले भने उपसभामुख रानाविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाउने बिषयमा छलफल नै नभएको बताए । 
विपक्षी दलहरूले उपसभामुखलाई हटाउने षड्यन्त्रको सशक्त प्रतिवाद गर्ने 
विपक्षी दलहरूले उपसभामुखलाई हटाउने षड्यन्त्रको सशक्त प्रतिवाद गर्ने  उनले उपसभामुखलाई हटाउन नहुनेमा सवै विपक्षी दलहरुबीच एकमत रहेको बताए । संवैधानिक परिषद्को अवस्थालाई लिएर पटक पटक उपसभामुखलाई हटाउने प्रयास भएको भन्दै उनले यस्तो कदम राष्ट्रका लागि ठिक नभएको जिकिर गरे । 
कांग्रेसले भन्यो - उपसभामुखविरुद्ध महाअभियोग दर्ता गर्नेबारे निष्कर्षमा पुगेका छैनौं
कांग्रेसले भन्यो - उपसभामुखविरुद्ध महाअभियोग दर्ता गर्नेबारे निष्कर्षमा पुगेका छैनौं सोही क्रममा नेपाली काङ्ग्रेसका सांसद रामहरि खतिवडाले भने महाअभियोग लाग्छ लाग्दैँन थाहा नभएको भन्दै सबै जनासँग छलफल भईरहेको बताए । 
Weather Update