अर्थमन्त्रीको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ?
सोमबार, असोज ५, २०८३
‘अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको बहुप्रचारित भारत भ्रमण सरकारी हो कि निजी हो ? राष्ट्रको सम्बन्ध विस्तारका लागि हो कि उहाँको व्यक्तिगत सम्बन्ध विस्तारका लागि हो ? भ्रमणका बारेमा नेपाल र भारत दुवै तर्फबाट औपचारिक रूपमा केही बताइएन,’ रिजालले भनेका छन् ।
भरत दाहालको पक्राउप्रति शेखर कोइरालाको आपत्ति, तत्काल रिहाइ गर्न माग
सोमबार, असोज ५, २०८३
सरकार नीति र नियमभन्दा बाहिरबाट चल्न थाले स्वेच्छाचारी हुने उल्लेख गर्दै कोइरालाले दाहालको पक्राउ त्यसको पछिल्लो उदाहरण भएको बताएका छन् ।
एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै
सोमबार, असोज ५, २०८३
केन्द्रीय कमिटीको बैठकको कार्यसूचि तय गर्न केन्द्रीय सचिवालय बैठक आज विहान ९ बजे पार्टी केन्द्रीय कार्यलयमा बस्दैछ ।
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
सोमबार, असोज ५, २०८३
अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।
कांग्रेसको वडा अधिवेशन : तीन जिल्लामा प्रक्रिया रोकियो, केही क्षेत्र र वडामा पनि अधिवेशन हुन सकेन
आइतबार, असोज ४, २०८३
यी तीन जिल्लासहित सप्तरी क्षेत्र नं. २ र ४, सिरहा, मोरङ क्षेत्र नं. ६, रौतहट क्षेत्र नं. १, सर्लाही क्षेत्र नं. २ र परासी क्षेत्र नं. २ मा पनि अधिवेशन प्रक्रिया सम्पन्न हुन सकेको छैन।
बलेफी–७ कांग्रेस सभापतिमा फापाङ सर्वसम्मत
आइतबार, असोज ४, २०८३
यसअघि पनि वडा सभापति उनै थिए । शनिबार नै वडा अधिवेशन गर्ने भनेपनि आज वडा अधिवेशन भएको हो ।
सञ्चारकर्मीलाई ओलीले भने– ‘प्रश्न गर्नुअघि अनुमति लिनुस्, माइक नघोच्नुस्’
आइतबार, असोज ४, २०८३
गर्नुभन्दा अगाडि स्ट्यान्डर्ड पत्रकारिता भनेको तपाईँले भन्नुभएको कुरा यो हो, हामी प्रकाशित गर्दैछौँ गरौं भनेर सोधिन्छ ।’
सुत्केरी विदा ६ महिना पुर्याउन संसदमा प्रस्ताव, गिट्टी कुट्ने आमादेखि सरकारी कर्मचारीसम्म लाभान्वित हुने
आइतबार, असोज ४, २०८३
संसदमा दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावलाई स्वस्थ्य नागरिक उत्पादन र मानवअधिकारसँग जोडेर हेर्न उनले आग्रह गरिन् ।
मेची–महाकाली पैदल यात्राको तयारीमा सांसद सिंह, संविधानमाथि प्रहार भएको दाबी (भिडियोसहित)
आइतबार, असोज ४, २०८३
उनले अहिलेको संविधान कुनै कारणबस गयो भने आगामी १० वर्षसम्म पुनः संविधान नबन्ने दाबी गरे । उनले देश गृहयुद्धमा जाने र मधेशले केही पनि नपाउने बताए ।
गगन नेतृत्वको महाधिवेशनमा सहभागी नहुने खड्काको घोषणा, सर्वोच्चसँग शीघ्र फैसला माग
आइतबार, असोज ४, २०८३
नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सभापति गगन थापाको नेतृत्वमा अघि बढिरहेको महाधिवेशन प्रक्रियामा आफू सहभागी नरहेको स्पष्ट पारेका छन्।
कांग्रेस सिन्धुपाल्चोकका प्रवक्ता नवराज भट्टराई क्षेत्रीय प्रतिनिधि बन्नबाट वञ्चित
आइतबार, असोज ४, २०८३
जिल्ला प्रवक्ता नवराज भट्टराईले भने आफूलाई क्षेत्रीय प्रतिनिधि बन्नबाट रोक्न सबै पक्ष लागेको आरोप लगाउँदै निर्वाचन प्रक्रियामा सहभागी नहुने बताएका छन्।
कांग्रेसका क्षेत्रीय प्रतिनिधि चयन भएको केही घण्टामै दुई घरमा तोडफोड
आइतबार, असोज ४, २०८३
प्रारम्भिक अनुसन्धानमा विशाल खड्का, निशान कार्की र रोशन मण्डल संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ। उनीहरू फरार रहेकाले खोजी भइरहेको छ।
साताको लोकप्रिय

