Harsamaya
संविधानलाई भाषणमा होइन, नागरिकको जीवनमा उतार्ने सङ्कल्प गरौँ : राष्ट्रपति (भिडियोसहित)
संविधानलाई भाषणमा होइन, नागरिकको जीवनमा उतार्ने सङ्कल्प गरौँ : राष्ट्रपति (भिडियोसहित) राष्ट्रपति पौडेलले संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा राष्ट्रपति कार्यालयमा शनिबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् ।
डा.सुनील शर्मा क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित
डा.सुनील शर्मा क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएसँगै शर्माको १५औँ महाधिवेशन यात्रा औपचारिक रूपमा सुरु भएको छ।
संघीयता कार्यान्वयनमा देखिएको कमजोरी संविधानका कारणले होइन : हृदयेश त्रिपाठी (भिडियोसहित)
संघीयता कार्यान्वयनमा देखिएको कमजोरी संविधानका कारणले होइन : हृदयेश त्रिपाठी (भिडियोसहित) संविधानलाई समयअनुकूल संशोधन गर्दै लैजानुपर्ने भए पनि विषयको गम्भीरताअनुसार राजनीतिक दलहरूले इमानदारीपूर्वक बहस अघि बढाउन नसकेको उनको भनाइ छ ।
डडेल्धुरा कांग्रेसको अधिवेशन तत्काल स्थगन गर्न कर्णबहादुर मल्लको आग्रह
डडेल्धुरा कांग्रेसको अधिवेशन तत्काल स्थगन गर्न कर्णबहादुर मल्लको आग्रह मल्लले जिल्लाका अधिकांश स्थानीय तह र वडा कार्यसमितिले अधिवेशन स्थगन गर्न आग्रह गरेको तथा अधिकांश नेता–कार्यकर्ता पार्टी विभाजनको पक्षमा नरहेको उल्लेख गरेका छन्।
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज ६ गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्री शाहले महासभामा असोज ८ गते सम्बोधन गर्नेछन् ।
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक भारतीय समाचार संस्था एएनआईसँग कुरा गर्दै डा.वाग्लेले भारतले सन् २०१५ को भूकम्पपछि जस्तै यसपटक पनि नेपाललाई सहयोग गरेको बताए । उनले पछिल्लो विपद्बाट भएको क्षति नेपालको मात्र नभई दक्षिण एसियाकै लागि गम्भीर चुनौती भएको उल्लेख गरे ।
संविधान लोकतन्त्रको रक्षा र जनताको बलिदानको प्रतिफल हो : केपी शर्मा ओली (भिडियोसहित)
संविधान लोकतन्त्रको रक्षा र जनताको बलिदानको प्रतिफल हो : केपी शर्मा ओली (भिडियोसहित) संविधान दिवसका अवसरमा एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै ओलीले संविधान जारी भएपछि बितेको १२ वर्षको अवधि सहज नभएको बताए । 
संविधान संशोधन होइन, परिवर्तन गर्नुपर्छ : अध्यक्ष राणा (भिडियोसहित)
संविधान संशोधन होइन, परिवर्तन गर्नुपर्छ : अध्यक्ष राणा (भिडियोसहित) संविधान संशोधनका लागि सरकारले अघि बढाइरहेको प्रक्रियाबारे प्रश्न गर्दा राणाले संविधान बनेको एक दशक पुग्न लागे पनि त्यसले देश र जनताको उन्नति तथा प्रगतिमा अपेक्षित परिणाम दिन नसकेको बताए ।
१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर हो : नैनसिंह महर
१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर हो : नैनसिंह महर विचार प्रधान विचार प्रस्तुत गर्दै महरले नेतृत्वसँगै युगको दिशा तय गर्ने यस्ता अवसरको सदुपयोग गरी नेपाली कांग्रेसलाई ुबदलिएको कांग्रेसुका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका छन्। उनका अनुसार परिवर्तित कांग्रेस भनेको नयाँ अनुहार मात्र नभई नयाँ सोच, नयाँ सङ्गठन, नयाँ कार्यशैली र नयाँ राजनीतिक संस्कार हो ।
संविधानको अक्षर र भावना दुवैप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह (भिडियोसहित)
संविधानको अक्षर र भावना दुवैप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह (भिडियोसहित) संविधान दिवसका अवसरमा सैनिक मञ्चमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री शाहले संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको बताए ।
संविधानको जग भत्काएर होइन, त्यसैमा टेकेर अघि बढ्नुपर्छ : डा.बाबुराम भट्टराई (भिडियोसहित)
संविधानको जग भत्काएर होइन, त्यसैमा टेकेर अघि बढ्नुपर्छ : डा.बाबुराम भट्टराई (भिडियोसहित) संविधानसभाबाट संविधान निर्माण हुनु आफैँमा लोकतान्त्रिक गणतन्त्रको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै डा.भट्टराईले जनताका निर्वाचित प्रतिनिधिबाट निर्माण भएको संविधानलाई सामान्य राजनीतिक दस्तावेजका रूपमा बुझ्न नहुने बताए ।
सहमतिबिना गरिने महाधिवेशनले विभाजनको औपचारिक रेखा कोरिन्छ : भूपेन्द्रजंग शाही 
सहमतिबिना गरिने महाधिवेशनले विभाजनको औपचारिक रेखा कोरिन्छ : भूपेन्द्रजंग शाही  सामाजिक सञ्जालमा आफ्ना धारणा सार्वजनिक गर्दै शाहीले एकता र सहमतिबिना हुने अधिवेशनमा आफ्नो सहभागिता नरहने स्पष्ट पारेका छन्।
Weather Update