संविधान दिवसले उपलब्धिको रक्षा र संविधान कार्यान्वयनमा जोड दिन प्रेरणा दिन्छ : अध्यक्ष दाहाल
शनिबार, असोज ३, २०८३
संविधान जारी भएको दिनको सम्मान र स्मरणमा हरेक वर्ष असोज ३ गते संविधान दिवस मनाउँदै आएको उनले बताए ।
संविधान संशोधनअघि पूर्ण कार्यान्वयनको समीक्षा आवश्यक : संविधानविद् अधिकारी (भिडियोसहित)
शनिबार, असोज ३, २०८३
उनका अनुसार सरकारले विभिन्न राजनीतिक दलले निर्वाचनका क्रममा गरेका प्रतिबद्धता र संविधान संशोधनका विषयमा साझा धारणा बनाउन गृहकार्य गर्न सक्छ ।
जेनजी सांसदलाई प्रधानमन्त्रीको सुझाव : राजनीतिलाई पेसा बनाउने होइन्,‘साइड बिजनेस पनि गर्नुस्’
शनिबार, असोज ३, २०८३
खनालका अनुसार प्रधानमन्त्री शाहले जेनजी पुस्ताका सांसदहरूले राजनीतिलाई मात्रै पेसा नबनाई आफ्नो व्यक्तिगत आम्दानीको आधार पनि तयार गर्नुपर्ने धारणा राखेका थिए ।
चीनबाट ६ सैन्य कार्गो विमानमार्फत राहत सामग्री प्राप्त भयो : महावीर पुन (भिडियोसहित)
शुक्रबार, असोज २, २०८३
मन्त्री पुनले प्रभावित क्षेत्रका नागरिकलाई सहयोग पु¥याउन चीन सरकारले गरेको सहयोगप्रति नेपाल सरकारका तर्फबाट धन्यवाद व्यक्त गर्दै चिनियाँ सरकार र विज्ञ टोलीको सहयोगप्रति आफू हृदयदेखि कृतज्ञ रहेको बताए।
अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता
शुक्रबार, असोज २, २०८३
यस्तै, नेपाल–भारतबीचको दीर्घकालीन मित्रतालाई थप प्रगाढ बनाउने तथा लगानी, ऊर्जा र सम्पर्क सञ्जालका क्षेत्रमा द्विपक्षीय सहकार्य मजबुत बनाउने उपायबारे पनि छलफल भएको थियो।
युवालाई रोक्न ‘बस्न लायक होइन, कमाउन लायक’ गाउँ बनाऔँ : कमला पन्त
शुक्रबार, असोज २, २०८३
‘इतिहासलाई सम्झिनु केवल गौरव गर्ने विषय मात्र होइन, यसले हामीलाई भविष्यको बाटो पनि देखाउनुपर्छ,’ सम्बोधनका क्रममा पन्तले भनिन् ।
कांग्रेस मोरङले भन्यो : हामीले पार्टीभित्र एकता चाहेका हौं
शुक्रबार, असोज २, २०८३
शुक्रबार एक विज्ञप्ति जारी गर्दै जिल्लाका उपसभापति तथा महासमिति सदस्य नागेश कोइरालाले पार्टीको एकता, संस्थागत मर्यादा र जनविश्वास जोगाउन सबैको दायित्व भएको उल्लेख गरेका छन् ।
१३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ पाण्डे
शुक्रबार, असोज २, २०८३
भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र अमेरिकाका लागि चिरनजंग थापाको नाम सिफारिस गरिएको छ ।
‘नयाँ’ सरकारप्रति जनताको भ्रम चिर्दै गएको छ : प्रचण्ड (भिडियोसहित)
शुक्रबार, असोज २, २०८३
शुक्रबार अखिल नेपाल किसान महासङ्घको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले स्थापित पार्टी र नेताहरूका एजेन्डाप्रति जनताको आकर्षण दिनप्रतिदिन बढ्दै गएको बताएका हुन् ।
सरकारमा दुई तिहाइको दम्भ देखिन्छ : गणेशबहादुर विश्वकर्मा (भिडियोसहित)
शुक्रबार, असोज २, २०८३
भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा सरकारले काम गरिरहेको भए पनि परिणामका आधारमा सरकारले नै सबै जिम्मेवारी लिनुपर्ने विश्वकर्माले बताए । प्रधानमन्त्री राहत कोषमा ठूलो रकम सङ्कलन भए पनि त्यसलाई कसरी खर्च गर्ने भन्ने विषयमा सरकारले ‘ब्लुप्रिन्ट’ सार्वजनिक नगरेको उनको भनाइ छ ।
विधान मिचेर गरिने महाधिवेशन मान्य हुँदैन, विधिको शासनका लागि सम्झौता गर्दैनौँ : प्रकाशमान सिंह [भिडियोसहित]
शुक्रबार, असोज २, २०८३
२९औँ गणेशमान सिंह स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले पार्टीभित्र विधिको शासन र आन्तरिक लोकतन्त्र कमजोर पार्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाए ।
संसद्मा प्रतिपक्षको भूमिकाबारे प्रभावित हुँदै मन्त्री गौतमले भनिन्– ‘मैले देख्न चाहेको संसद् यस्तै हो’
शुक्रबार, असोज २, २०८३
विषय उचित लाग्दा खुला मनले समर्थन पनि गर्नुभयो। मैले देख्न चाहेको संसद् यस्तै हो, जहाँ पक्ष र प्रतिपक्ष दलभन्दा माथि उठेर बहस गर्न सकून् ।’
प्रधानमन्त्री पदसमेत अस्वीकार गर्ने गणेशमान सिंहको आज २९औँ स्मृति दिवस
शुक्रबार, असोज २, २०८३
नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण प्रस्तुत गरेका सिंह आन्दोलन सफल भएपछि राजा वीरेन्द्रले प्रधानमन्त्री हुन गरेको आग्रह अस्वीकार गर्दै आफ्ना समकक्षी कृष्णप्रसाद भट्टराईलाई प्रस्ताव गरेका थिए ।
साताको लोकप्रिय

