Harsamaya
थापालाई खड्काको आग्रह : १५औँ महाधिवेशन स्थगित गरी कांग्रेस एकताका लागि संवाद थाल्नुस्
थापालाई खड्काको आग्रह : १५औँ महाधिवेशन स्थगित गरी कांग्रेस एकताका लागि संवाद थाल्नुस् उनले १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा र अग्रज नेताहरूसँग थापाकै अग्रसरतामा तत्काल वार्ता तथा संवाद सुरु गर्नुपर्ने बताएका छन्।
रसुवा विपदका लागि आएका राहत सामग्री विमानस्थलमै अलपत्र : सांसद न्यौपाने
रसुवा विपदका लागि आएका राहत सामग्री विमानस्थलमै अलपत्र : सांसद न्यौपाने बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद न्यौपानेले आफू त्रिभुवन विमानस्थलको कार्गोबाटै आएको र त्यहाँ विपदका लागि आएका सामग्री लामो समयदेखि थन्किएको देखेको बताए ।
संयुक्त राष्ट्र संघको महासभामा प्रधानमन्त्रीको कार्यक्रम र कार्यतालिका यस्तो छ 
संयुक्त राष्ट्र संघको महासभामा प्रधानमन्त्रीको कार्यक्रम र कार्यतालिका यस्तो छ  बैठकमा बोल्दै परराष्ट्रमन्त्री शिशिर खनालले अन्तर्राष्ट्रिय मञ्चहरूमा राष्ट्रिय मुद्दा स्थापित गर्न भावनाभन्दा वैज्ञानिक प्रमाण र तथ्याङ्क आवश्यक हुने बताए । 
फुर्केखोलामा पुल नबनाएको भन्दै सांसद थपलियाको सरकारमाथि आक्रोश
फुर्केखोलामा पुल नबनाएको भन्दै सांसद थपलियाको सरकारमाथि आक्रोश उनले यस्ता घटनालाई राजनीतिक विषयका रूपमा नहेर्न आग्रह गर्दै अस्पतालले उपचारअघि पैसा खोज्ने प्रवृत्तिमाथि प्रश्न उठाइन् ।
सांसद बरालको प्रश्न : जनता भोकमरीमा पर्न थाले, सरकारलाई ध्यान छ कि छैन ?
सांसद बरालको प्रश्न : जनता भोकमरीमा पर्न थाले, सरकारलाई ध्यान छ कि छैन ? बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ग्यास नपाउँदा जनता समस्यामा परेको र सरकारले त्यसबारे जवाफदेही बन्नुपर्ने बताइन् ।
सिन्धुपाल्चोकका १०३ वटै वडामै असोज ३ गते कांग्रेस अधिवेशन गर्ने  
सिन्धुपाल्चोकका १०३ वटै वडामै असोज ३ गते कांग्रेस अधिवेशन गर्ने   अनुसार निर्वाचन क्षेत्र नं. १ मा ऋषि पौडेल र निर्वाचन क्षेत्र नं. २ मा यज्ञ दङ्गाललाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइने छ। 
सांसद बरालको प्रश्नःजनता भोकमरीमा पर्न थाले, सरकारलाई ध्यान छ कि छैन ?
सांसद बरालको प्रश्नःजनता भोकमरीमा पर्न थाले, सरकारलाई ध्यान छ कि छैन ? बरालले ग्यास अभावका कारण सर्वसाधारणले आफूहरूसँग ग्यास मिलाइदिन आग्रह गरिरहेको बताइन् । उनले बजारमा ग्यास अभावबारे एमालेले ग्यास लुकाएको भन्दै समाचार लेखिएको विषयमा पनि आपत्ति जनाइन् ।
शेखरको अपिल : ‘मध्यमार्ग कठिन छ, तर यही कांग्रेसको जीवन दर्शन हो’
शेखरको अपिल : ‘मध्यमार्ग कठिन छ, तर यही कांग्रेसको जीवन दर्शन हो’ पुग्ने चिन्ता व्यक्त गरेका हुन्। उनले पार्टी विभाजन रोक्न मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोज्न आग्रह गरेका छन्।
मेलम्ची आयोजनाका प्रभावितका माग सम्बोधन गर्न सांसद दुलालको सरकारसँग आग्रह
मेलम्ची आयोजनाका प्रभावितका माग सम्बोधन गर्न सांसद दुलालको सरकारसँग आग्रह दुलालका अनुसार मेलम्ची बाढी तथा खानेपानी आयोजनाबाट प्रभावित बाढीपीडित र स्थानीय भेन्डरका छुट्टाछुट्टै संघर्ष समितिले यसअघि पनि आयोजनाको मुहानमा पुगेर पानी पथान्तरण रोक्दै सरकारसँग विभिन्न चरणमा सहमति गर्दै आएका छन् ।
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत ३ गते नै वडा अधिवेशन हुने, कुनै हालतमा नसर्ने 
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत ३ गते नै वडा अधिवेशन हुने, कुनै हालतमा नसर्ने  खड्काले ७७ वटै जिल्लामा निर्वाचन अधिकृतहरू खटिसकेको र अधिकांश वडामा मतदान अधिकृतहरू समेत पुगेर तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । 
बालबालिका संशोधन विधेयकमा पहिचानदेखि डिजिटल हिंसासम्मका विषय समेटिएका छन् : मन्त्री वादी (भिडियोसहित)
बालबालिका संशोधन विधेयकमा पहिचानदेखि डिजिटल हिंसासम्मका विषय समेटिएका छन् : मन्त्री वादी (भिडियोसहित) उनले संविधानप्रदत्त बालअधिकारको प्रचलन, संरक्षण र प्रवद्र्धन गर्न तथा बालबालिका सम्बन्धी ऐन, २०७५ कार्यान्वयनका क्रममा देखिएका कानुनी, प्रक्रियागत र व्यावहारिक समस्या समाधान गर्न संशोधन विधेयक ल्याइएको बताइन् ।
मन्त्रिपरिषद् बैठककाे निर्णय : सेयर लाभमा अग्रिम कर घट्यो, बाढीपीडितका लागि अस्थायी आवासको तयारी (भिडियोसहित)
मन्त्रिपरिषद् बैठककाे निर्णय : सेयर लाभमा अग्रिम कर घट्यो, बाढीपीडितका लागि अस्थायी आवासको तयारी (भिडियोसहित) यसअघि ३६५ दिनभन्दा बढी अवधिसम्म स्वामित्वमा रहेको हितको लाभ रकममा ७.५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधिको लाभमा १० प्रतिशत अग्रिम कर लाग्दै आएको थियो ।
Weather Update