कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित
बुधबार, साउन १४, २०८२
बुधबार हेटौंडामा भएको निर्वाचनमा कुल ३७ मत खसेकोमा बानियाँले २२ र उनका प्रतिस्पर्धी बहादुर सिंह लामाले १४ मत प्राप्त गरे । एक मत भने बदर भएको छ ।
संसदीय दलको नेता चयन गर्न भएको निर्वाचनमा शतप्रतिशत मत खस्यो
बुधबार, साउन १४, २०८२
लामाविरुद्ध अविश्वास प्रस्ताव पारित भएपछि रिक्त पदमा बुधबार निर्वाचन भएको हो । जसमा लामाले फेरि उम्मेदवारी दिएका हुन् । निर्वाचनको नतिजा आजै सार्वजनिक हुने बताइएको छ ।
संसदीय दलको नेताका लागि लामा र बाँनियाको भिडन्त
बुधबार, साउन १४, २०८२
मुख्यमन्त्री लामालाई अविश्वासको प्रस्ताव पेश गरेका बानियाँले मंगलबार मत विभाजन हुँदा २२ सांसदको साथ पाएर अविश्वासको प्रस्ताव पारित गराउन सफल भएका थिए। लामाका साथमा १५ सांसद थिए ।
संसदीय दलको नेता चयनका लागि मुख्यमन्त्री बहादुर सिंह लामाले गराए उम्मेदवारी दर्ता
बुधबार, साउन १४, २०८२
बुधबार हेँडौँडास्थित कांग्रेस संसदीय दलको कार्यालयमा पुगेर मुख्यमन्त्री लामाले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
बहादुर सिंह लामाले गरे मन्त्रिपरिषद् विस्तार
बुधबार, साउन १४, २०८२
उनीविरुद्ध कांग्रेस संसदीय दलमा अविश्वासको प्रस्ताव पारित गराउन ५ मन्त्रीले राजीनामा दिएका थिए । हिजो मात्र दलमा उनीविरुद्धको अविश्वासको प्रस्ताव पारित भएको हो ।
मधेश प्रदेश उर्जा मन्त्रालयले सुक्खाग्रस्त क्षेत्रमा राहत दिने
बुधबार, साउन १४, २०८२
बैठकले दुई दिनभित्र विकास साझेदारको क्षमता र कार्य क्षेत्रको नक्शांकन गरी समितिमा पेश गर्ने, अति जोखिममा परेका समुदाय र परिवारको पहिचान गरी तत्काल राहत दिने, पालिका तथा जिल्ला विपद् व्यवस्थापन समितिसँग सहकार्य एवम् समन्वयमा आवश्यक कार्य गर्ने निर्णय गरेको छ ।
कांग्रेस बागमती प्रदेश संसदीय दलको नयाँ नेता चयनका लागि आज मतदान हुँदै
बुधबार, साउन १४, २०८२
यद्यपि, लामाले स्पष्ट रूपमा भनेका छन्, ‘संसदीय दलको नेताबाट हटे पनि मुख्यमन्त्री पदबाट राजीनामा दिनु पर्ने कुनै कानुनी बाध्यता छैन।’
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
बुधबार, साउन १४, २०८२
संघीय संसदको राष्ट्रिय सभा अन्तरगत आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ ।
कांग्रेस संसदीय दलको नेता चयनका लागि बुधबार मतदान हुने, यस्तो छ कार्यतालिका
मंगलबार, साउन १३, २०८२
उम्मेदवारका लागि दरखास्त दर्ता कार्यक्रम साउन १४ गते बिहान १० बजेदेखि ११ बजेभित्र सञ्चालन हुने उनले बताए । उम्मेदवारहरूको प्रारम्भिक नामावली स ११:३० बजे प्रकाशित गरिनेछ भने उम्मेदवारको नाम फिर्ता दिने समय दिउँसो १२ बजेसम्म तोकिएको छ । दिउँसो १ बजे अन्तिम उम्मेदवारको नामावली प्रकाशन गरिने छ भने मतदान सोही...
विरोधको अनौठो शैली : आँखामा कालोपट्टी बाँधेर नगर परिक्रमा [भिडियो]
मंगलबार, साउन १३, २०८२
प्राकृतिक श्रोतमाथि भू–माफियाको बर्चस्व बढेर सरकारी वन क्षेत्र समाप्त हुने भएकाले सो ऐन तत्काल संसदबाट फिर्ता लिइ वन जंगल क्षेत्र हटाएर ऐन पेश गर्ने व्यवस्था गर्न समेत ज्ञापन पत्रमा सुझाइएको छ ।
दलको नेता गुमाएपछि बहादुरसिंह लामाले भने : अविश्वास प्रस्तावको प्रक्रियामाथि स्पष्ट मूल्यांकन जरुरी छ [भिडियो]
मंगलबार, साउन १३, २०८२
लामाविरुद्धको अविश्वास प्रस्ताव र त्यसपछिको मतदानले बागमती कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलन पुनः परीक्षणको चरणमा पुगेको संकेत देखिएको छ। अब दलको नेतृत्व कसले सम्हाल्ने भन्नेमा सबैको नजर कांग्रेसभित्रको भोलिको चुनावतर्फ केन्द्रित छ।
सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीका गाडी ठोक्किए
मंगलबार, साउन १३, २०८२
मंगलबार कैलालीको चिसापानीमा आयोजना भएको कार्यक्रममा जाने क्रममा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की सवार गाडी एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।
बहादुरसिंह र इन्द्रलाई क-कसले मत दिए (सूचीसहित)
मंगलबार, साउन १३, २०८२
मंगलबार भएको कांग्रेस बागमती प्रदश संसदीय दलको बैठकमा भएको मत विभाजनमा लामाले बहुमत सदस्यको विश्वासको मत नपाउँदा दलको नेताको हैसियत गुमाएका हुन् ।
साताको लोकप्रिय

