Harsamaya
लाइन होटलहरुमा मुख्यमन्त्री सिंहको अनुगमन
लाइन होटलहरुमा मुख्यमन्त्री सिंहको अनुगमन मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले राजमार्गमा रहेका लाइन होटलहरुको अनुगमन गरेका छन् ।
आज एसइईका परीक्षार्थीले सवारी नपाए काठमाडौं महानगरले घर पुर्‍याइदिने, यी नम्बरमा सम्पर्क गर्नूहोस्
आज एसइईका परीक्षार्थीले सवारी नपाए काठमाडौं महानगरले घर पुर्‍याइदिने, यी नम्बरमा सम्पर्क गर्नूहोस् आज समाजवादी मोर्चा र राजावादीहरूले प्रदर्शनको तयारी गरेपछि काठमाडौं उपत्यकामा सवारी साधन न्यून मात्रामा गुडेका छन् । त्यसको प्रत्यक्ष मारमा एसइई परीक्षा दिने विद्यार्थी परेका छन् ।
कर्णालीको विकास खर्च १५ प्रतिशत मात्रै 
कर्णालीको विकास खर्च १५ प्रतिशत मात्रै  सरकारको बजेट खर्च  बर्सेनि कमजोर देखिँदै आएको छ । सरकारले बजेट कार्यान्वयनको अवस्था बढाउने प्रतिबद्धता जनाउँदै आएको भए पनि नतिजा देखिएको छैन । सरकारका विभिन्न मन्त्रालयले गरेको अर्ध वार्षिक समीक्षामा मुख्यमन्त्री यामलाल कँडेलले बजेट कार्यान्वयनको दायरा बढाउन निर्देशन दिए पनि बजेट कार्यान्वयनले गति लिन सकेको छैन
करिब १०५ किलो गाँजासहित धनकुटाबाट अटो चालक पक्राउ
करिब १०५ किलो गाँजासहित धनकुटाबाट अटो चालक पक्राउ इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरीले को.१ ह ९१३३ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त गाँजा  फेला पारी चालक अभिषेकलाई पक्राउ गरेको हो । 
पोखराको बिरौटामा कोटीहोम हुने निश्चित, तयारी धमाधम
पोखराको बिरौटामा कोटीहोम हुने निश्चित, तयारी धमाधम आयोजकका अनुसार आन्तरिक तयारी करिब ७५ प्रतिशत सम्पन्न भइसकेको छ । त्यस्तै अहिले कार्यक्रम स्थलमा पण्डाल निर्माणको कार्य भइरहेको छ । त्यस्तै स्वागतद्धार निर्माण गर्ने देखि लिएर अन्य कार्यहरू अगाडि बढेको आयोजकले जानकारी दिएको छ । 
दुई प्रहरी जवानलाई निलम्बन गर्न बाराका सिडियोको आदेश !
दुई प्रहरी जवानलाई निलम्बन गर्न बाराका सिडियोको आदेश ! जिल्ला प्रशासन कार्यालयले सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण गर्न सुरक्षाकर्मीहरूको भूमिकाबारे थप अनुसन्धान गर्ने बताएको छ ।
ललितपुरको तीन वटा वडा जोड्ने नख्खु खोला पुलको उद्घाटन
ललितपुरको तीन वटा वडा जोड्ने नख्खु खोला पुलको उद्घाटन उनले भने, ‘पुल नभएकै कारण धेरैले अकालमै ज्यान गुमाउनुभयो । त्यसकारण हामीले धेरै ठाउँमा पुल निर्माणदेखि लिएर शिलान्यास गरिसकेका छौं । हालसम्मको  तथ्यांक हेर्ने हो भनेपनि पुल नभएको कारणले करिब १६ जनाले ज्यान गुमाउन पुगे ट्राफिक दुर्घटनामा । त्यसैले ट्राफिक दुर्घटनालाई हटाउनका लागि महानगरपालिकाले विभिन्न ठाउँमा पुलहरु निर्माण गरिरहेको छ...
मुगुका शिक्षक ब्रेल लिपि बाह्रखरी अक्षर सिक्दै
मुगुका शिक्षक ब्रेल लिपि बाह्रखरी अक्षर सिक्दै मुगुको एक मात्र दृष्टिविहीन बालबालिकाहरुको अध्यन गर्दै आएको छाँयानाथ रारा नगरपालिका वडा नं.१ चैन गाँउमा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालय बालमन्दिरका शिक्षकहरु चैत १२ र १३ गते ब्रेल लिपि बाह्रखरी अक्षरहरु सिकेका छन् ।
बागमती प्रदेशसभाको बैठक आगामी चैत १९ गते बस्ने
बागमती प्रदेशसभाको बैठक आगामी चैत १९ गते बस्ने बागमती प्रदेशसभाको बैठक आगामी चैत १९ गते बस्ने भएको छ । प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले प्रदेश सभा बैठक १९ गते १ बजेका लागि आव्हान गरेका हुन् ।
अर्घाखाँचीमा बस दुर्घटना, चार जनाको मृत्यु
अर्घाखाँचीमा बस दुर्घटना, चार जनाको मृत्यु अर्घाखाँचीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार अर्घाखाँचीको सुपादेउरालीबाट फर्किंदै गरेको बस दुर्घटना बुधबार साँझ दुर्घटनामा परेको हो।
बाँदर भगाउन राखेको विद्युतीय धरापमा पर्दा गुल्मीमा महिलाको मृत्यु
बाँदर भगाउन राखेको विद्युतीय धरापमा पर्दा गुल्मीमा महिलाको मृत्यु गुल्मीमा बाँदर भगाउन राखेको विद्युतीय धरापमा परी एक महिलाको मृत्यु भएको छ। 
लेफ्टिनेन्ट अमित नेखम्याको गिरफ्तारीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन(भिडियो)
लेफ्टिनेन्ट अमित नेखम्याको गिरफ्तारीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन(भिडियो) प्यालेस्टाइन एकता नेपालले इजरायली युद्ध अपराधी लेफ्टिनेन्ट अमित नेखम्याको गिरफ्तारीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका छन् । 
Weather Update