Harsamaya
रुकुम पश्चिममा जिप दुर्घटना: सातको मृत्यु, १० जना घाइते
रुकुम पश्चिममा जिप दुर्घटना: सातको मृत्यु, १० जना घाइते दुर्घटनामा परी सात जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए । 
मधेस प्रदेशमा ११ गते सार्वजनिक बिदा
मधेस प्रदेशमा ११ गते सार्वजनिक बिदा नेपाल सरकारले भने छठ पर्वको मुख्य दिन कार्तिक १० गत्ते देशभरिमा सार्वजनिक बिदा दिएको छ ।
कैलालीमा नहरमा डुबेर तीन जनाको मृत्यु
कैलालीमा नहरमा डुबेर तीन जनाको मृत्यु उनका अनुसार टीकापुर नगरपालिका–१ ब्लक नं. १५ का जुम्ल्याह दिदीबहिनी निशा बजगाई र मानुषी बजगाईं र जानकी गाउँपालिका–५ गुजरुवाकी सुलोचना तिमिल्सैनाको नहरमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो ।
सर्लाहीमा फेसबुकमा आफू विरुद्व पोस्ट गरेको भन्दै  वडा अध्यक्षले कुटे जेन–जी युवा
सर्लाहीमा फेसबुकमा आफू विरुद्व पोस्ट गरेको भन्दै  वडा अध्यक्षले कुटे जेन–जी युवा त्यसपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । प्रहरी पुगेपछि तनाव नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
मेची भन्सारबाट १२ अर्ब २८ करोडको मालसामान आयात
मेची भन्सारबाट १२ अर्ब २८ करोडको मालसामान आयात यो  आव २०८१/८२ को सोही अवधिको तुलनामा रु एक अर्ब ४४ करोड २७ लाख अर्थात् १३ दशमलव ३१ प्रतिशतले बढी हो ।
सोलुखुम्बु जिप दुर्घटना : तीन जनाको मृत्यु‚ ६ घाइते
सोलुखुम्बु जिप दुर्घटना : तीन जनाको मृत्यु‚ ६ घाइते माप्य दूधकोशी गाउँपालिका वडा नम्बर ६ र ७ को सिमानामा रहेको भिरकुनामा दुर्घटनामा परेको गाडी सडकबाट करिब ४ सय मिटर तल खस्दा चार जनाले ज्यान गुमाएका हुन् । 
गण्डकी प्रदेशमा ६५ सवारीसधान चोरी, १७ मात्र भेटिए
गण्डकी प्रदेशमा ६५ सवारीसधान चोरी, १७ मात्र भेटिए हराएका या चोरी भएका कूल ६५ सवारी साधनमध्ये १७ वटा हालसम्म फेला परेका छन् । हराएका मध्ये १ चार पाङ्ग्रे र १६ दुई पाङ्ग्रे गरी १७ वटा सवारी साधन मात्र फेला परेको हो । ४८ वटा सवारी साधन अझै खोजतलासको क्रममा रहेका छन् । 
कोशी पर्यटन वर्ष : भारतीय पर्यटकको रोजाइमा इलाम 
कोशी पर्यटन वर्ष : भारतीय पर्यटकको रोजाइमा इलाम  सूर्योदय हेर्न इलामको श्रीअन्तुडाँडामा दैनिक हजारौँ स्वदेशी तथा बाह्य पर्यटकको भीड नै लाग्ने गर्दछ । कोशीटप्पु आरक्ष क्षेत्रमा चरा हेर्नेदेखि वेतना सिमसारका कछुवाले पर्यटकलाई लोभ्याउने गरेको छ ।
दार्चुलामा जात्राको रौनक सुरु
दार्चुलामा जात्राको रौनक सुरु जिल्लाको सबैभन्दा ठूलो शैल्यशिखरमा त्रयोदशीको दिन र मालिकार्जुन जात्रा चतुर्दशीमा सकिन्छ । यहाँको लेकाली क्षेत्रमा दसैँतिहारभन्दा जात्रालाई बढी महत्त्व दिइन्छ । आजको दिन भाइटीका लगाएपछि जात्रा लाग्ने गर्छ ।
बादी बस्ती: तिहार आयो तर रौनक आएन
बादी बस्ती: तिहार आयो तर रौनक आएन बस्तीकी वृद्धा शान्ति कुमाल अहिले आफ्ना नाती–नतिनाको हेरचाह गर्दै आएकी छन् । उनका छोरा र बुहारी भारतमा मजदुरीका लागि गएका छन् महिना भइसकेको छ । “तिहारमा फर्कन्छु भनेका थिए, तर तलब नपाउँदा आउनै सकेनन्,” उनले भनिन् । 
कुटपिटबाट झापामा युवकको मृत्यु
कुटपिटबाट झापामा युवकको मृत्यु गएराति बिर्तामोड–५ का ३० वर्षीय जगन राजवंशी र केही व्यक्तिबीच झगडा हुँदा कुटपिट गरिएका  राजवंशी घाइते भएका थिए । उनलाई उपचारका लागि बिएण्डसी अस्पताल, बिर्तामोड लगेकामा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
यमद्वितीयमा बाँकेका मधेशी महिलाद्वारा ‘भुर्की पूजन’
यमद्वितीयमा बाँकेका मधेशी महिलाद्वारा ‘भुर्की पूजन’ आज भाइटिकाको मुख्य साइतमा नै भुर्की पूजनको कार्य गरिने अवधी साहित्यकार विष्णुलाल कुमालले बताए । घरको आँगनमा गाईको गोबरले लिपपोत गरी भाइको चित्र कोरेर, नदी तलाउ, पर्वत, बाघ, भालु, सर्प, वन जगङ्लको चित्र बनाएर कुशलगायत विभिन्न काँडा राखी त्यसमाथि सिलौटा राखेर पूजा गर्ने प्रचलन छ ।
Weather Update