Harsamaya
लोकतन्त्र विरुद्ध लाग्नेहरुलाई जनताले गाँउबस्तीबाट लखेट्छन् - मुख्यमन्त्री बानियाँ [भिडियोसहित]
लोकतन्त्र विरुद्ध लाग्नेहरुलाई जनताले गाँउबस्तीबाट लखेट्छन् - मुख्यमन्त्री बानियाँ [भिडियोसहित] बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लोकतन्त्र विरुद्ध लाग्नेहरुलाई जनताले गाँउबस्तीबाट लखेट्ने बताएका छन् । 
तिहारले बाजुराको सदरमुकाम मार्तडी बजार सुनसान
तिहारले बाजुराको सदरमुकाम मार्तडी बजार सुनसान घरदैलोमा तिहार लागे संगै बाजुराको सदरमुकाम मार्तडी बजार सुनसान बनेको छ ।
तिहारको बेला फूलको चरम अभाव
तिहारको बेला फूलको चरम अभाव रामेछापमा  यस वर्षको तिहारमा फूलको चरम अभाव भएको छ ।
रौतहटमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी
रौतहटमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी रौतहटमा गुडिरहेको यात्रुबाहक बसमा अचानक आगलागी भएको छ ।
झापामा थपिए दुई हजार भन्दा बढी जेनजी मतदाता
झापामा थपिए दुई हजार भन्दा बढी जेनजी मतदाता झापा जिल्लामा दुई हजार ६२२ नयाँ मतदाता अर्थात् ‘जेनजी भोटर’ थपिएका छन् । ती मतदाताले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पहिलोपल्ट मतको प्रयोग गर्न पाउनेछन् ।
बाजुरामा प्रथम छेडेदह क्रिकेट कप हुने
बाजुरामा प्रथम छेडेदह क्रिकेट कप हुने बाजुराको छेडेदह स्पोट्र्स क्लवले यो बर्ष जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको छ । हरेक बर्ष नेपालीहरुको महान चाड दिपावलीको अवसरमा फुटबल प्रतियोगिता गर्दै आएको स्पोट्र्स क्लवले यो बर्ष भने क्रिकेट प्रतियोगिता गर्ने भएको हो ।
बाजुराको मार्तडी–कोल्टी सडकखण्डमा पाँच महिना पछि पुनः बस सेवा सञ्चालन
बाजुराको मार्तडी–कोल्टी सडकखण्डमा पाँच महिना पछि पुनः बस सेवा सञ्चालन बाजुराको मार्तडी–कोल्टी सडकखण्डमा पाँच महिना पछि पुनः बस सेवा सञ्चालनमा आएको छ । असारको पहिलो सातादेखि सडकखण्ड अबरुद्ध हुँदा ठप्प रहेको बस सेवा आजबाट सूचारू भएको हो ।
सर्लाहीमा नेपाली सेनासहितको संयुक्त गस्ती 
सर्लाहीमा नेपाली सेनासहितको संयुक्त गस्ती  प्रमुख जिल्ला अधिकारी श्रेष्ठले चाडपर्वको समय अन्य व्यक्ति, समुदाय र धर्ममा असर नपर्ने गरी शान्तिपूर्ण वातावरणमा पर्व मनाउन सबैलाई आग्रह समेत गरेका छन्।
१ लाख ७९ हजारभन्दा बढी नगदसहित जुम्लामा ७ जना पक्राउ
१ लाख ७९ हजारभन्दा बढी नगदसहित जुम्लामा ७ जना पक्राउ केही दिन अघि पनि जुम्लाका विभिन्न क्षेत्रमा प्रहरीले यस्तै कारबाही गर्दै जुवातास खेल्ने व्यक्तिहरूलाई पक्राउ गरेको थियो । 
छिन्दु खोलाको पुलले स्थानीयको समस्या समाधान
छिन्दु खोलाको पुलले स्थानीयको समस्या समाधान उनका अनुसार गुम्बा गाउँ र लाम्पाटा गाउँमा भोटे जनजातिका करिब ३५ घरधुरी परिवार बसोबास गरिरहेका छन् । छिन्दु खोलामा १० वर्षमा ७ जना बगेर बेपत्ता भएका थिए भने कयौँ भेडा, च्याङ्ग्रा, गोरु, भैँसी बगेका थिए। उक्त खोलामा पुल निर्माण नहुँदासम्म बर्षेनी ठुलो धनजनको क्षति हुँदै आएको थियो।
स्कुटर दुर्घटनामा दुई युवाको मृत्यु
स्कुटर दुर्घटनामा दुई युवाको मृत्यु भरतपुर–१० स्थित विमानस्थल नजिकै बाप्र ०६-००३ प ०६९२ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परी स्कुटर चालक भरतपुर-२१ का २५ वर्षीय सन्दीप घिमिरे र स्कुटर पछाडि सवार सोही स्थानका २८ वर्षीय कुशल अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी...
आन्तरिक रावश्व कार्यालय भद्रपुरले तीनमहिनामा उठायो ७५ करोड राजश्व 
आन्तरिक रावश्व कार्यालय भद्रपुरले तीनमहिनामा उठायो ७५ करोड राजश्व  अन्तरिक राजश्व कार्यालयको चालु आवमा ४ अर्व ४५ करोड ५० लाख राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको प्रमुख कर अधिकृत गोपालबहादुर थापाले जानकारी दिए ।
Weather Update