Harsamaya
तिहार खर्च जुटाउन सस्तोमा धान बेच्दै बर्दियाका किसान
तिहार खर्च जुटाउन सस्तोमा धान बेच्दै बर्दियाका किसान सरकारले तोकेको समर्थन मूल्य भन्दा कम मूल्यमा बर्दियाका किसानहरु धान बेच्न बाध्य भएका छन् । तिहारको खर्च जोहो गर्नका भएपनि किसाहरु समर्थन मूल्यभन्दा सस्तो मूल्यमा धान बेच्न बाध्य भएका हुन् ।
जुम्लामा मार्सी धान भित्र्याउने चटारो
जुम्लामा मार्सी धान भित्र्याउने चटारो तिहारको चटारोसँगै यतिबेला जुम्लाका किसानलाई जुम्ली मार्सी धान काट्न र थन्क्याउन भ्याइनभ्याइ छ ।
बाजुरामा मतदाता नामावली दर्ता कार्य धमाधम
बाजुरामा मतदाता नामावली दर्ता कार्य धमाधम बाजुरामा मतदाता नामावली दर्ता धमाधम भइरहेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि  जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता कार्यलाई तीव्रता दिइएको हो ।
छठ पूजाका लागि जलाशय सजावट सुरु
छठ पूजाका लागि जलाशय सजावट सुरु रौतहटको विभिन्न स्थानमा रहेको नदी तथा पोखरीहरुमा छठी माईको पूजाका लागि तयारीको काम सुरु गरिएको छ । 
सप्तरीमा अज्ञात समूहद्वारा पुजारीको गोली हानी हत्या
सप्तरीमा अज्ञात समूहद्वारा पुजारीको गोली हानी हत्या घटना सार्वजनिक भएपछि प्रहरी निरीक्षकको नेतृत्वमा पुगेको टोलीले घटनास्थल सुरक्षित गर्दै अनुसन्धान थालेको छ। घटनास्थलबाट दुई वटा गोलीका खोका बरामद भएको प्रहरीले जनाएको छ।
बाजुराको बुढीगंगा नगरपालिकाले करार, ज्यालादारी र अस्थायी कर्मचारी हटाउने
बाजुराको बुढीगंगा नगरपालिकाले करार, ज्यालादारी र अस्थायी कर्मचारी हटाउने पालिकाका १० वटै वडाका  कर्मचारीलाई हटाउने निर्णय गरेपछि कामकाजमा केही समस्या हुने भएको छ । तर पनि स्थायी दरबन्दी भएका कर्मचारीबाट नियमित रूपमा सेवा प्रदान गरिने नगरपालिकाले जनाएको छ ।
सुनचाँदी पसलमा छापा मार्न जाँदा प्रहरी र व्यवसायीबीच झडप, उद्योग वाणिज्य संघका अध्यक्ष घाइते
सुनचाँदी पसलमा छापा मार्न जाँदा प्रहरी र व्यवसायीबीच झडप, उद्योग वाणिज्य संघका अध्यक्ष घाइते जिल्ला प्रहरी कार्यालयको टोलीले जनकपुरधामको सोनारपट्टीस्थित एक सुनचाँदी पसलमा छापा मार्न जाँदा विवाद उत्पन्न भएको हो । 
बर्दियामा तेस्रोपटक गोही प्राकृतिक बासस्थानमा छाडियो (भिडियोसहित)
बर्दियामा तेस्रोपटक गोही प्राकृतिक बासस्थानमा छाडियो (भिडियोसहित) बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको गोही प्रजनन केन्द्रमा हुर्केका घडियाल गोही तेस्रो पटक प्राकृतिक बासस्थानमा छाडिएको छ ।
भारतमा भेटिएको बेवारिसे शवको पहिचान खुल्यो
भारतमा भेटिएको बेवारिसे शवको पहिचान खुल्यो बिहिबार दिउँसो नेपालको सिमा नजिक भारतमा भेटिएको शव नेपाली युवाको भएको खुलासा भएको छ।
भ्रष्टाचार मुद्दा दायर भएपछि जसपाका सांसद सरोज सिंह निलम्बित
भ्रष्टाचार मुद्दा दायर भएपछि जसपाका सांसद सरोज सिंह निलम्बित मधेस प्रदेशसभाका सांसद सरोज सिंह कुशवाहा पुनः पदबाट निलम्बित भएका छन् ।
जुम्लाको गुठिचौर गाउँपालिका द्वारा १९ करार कर्मचारीको सम्झौता रद्द
जुम्लाको गुठिचौर गाउँपालिका द्वारा १९ करार कर्मचारीको सम्झौता रद्द दरबन्दीभन्दा बढी कर्मचारी राख्ने गलत अभ्यास अन्त्य गर्नका लागि यस्तो निर्णय गरिएको उनले बताए ।
Weather Update