Harsamaya
बदलाको भावनाभन्दा माथि उठेर काम गर्न उपप्रमुख डङ्गोलको प्रधानमन्त्रीलाई कार्कीलाई
बदलाको भावनाभन्दा माथि उठेर काम गर्न उपप्रमुख डङ्गोलको प्रधानमन्त्रीलाई कार्कीलाई उनले बदलाको भावनाभन्दा माथि उठेर जेनजी आन्दोलनसहित सम्पूर्ण न्यायप्रेमी जनताको आकांक्षाअनुरूप काम गर्न पनि आग्रह गरेकी छन् ।
मिथिलाञ्चल क्षेत्रमा मनाईने जितिया पर्व आज देखि विधिवत शुरु
मिथिलाञ्चल क्षेत्रमा मनाईने जितिया पर्व आज देखि विधिवत शुरु मधेशलगायत नेपालको तराई क्षेत्रमा मनाइने जितिया पर्व आजदेखि शुरु भएको छ । यो पर्व विशेषगरी मिथिला, मधेश र तराईका थारु, मैथिल, आदिवासी तथा अन्य समुदायका महिलाहरूले आस्थाका साथ मनाउने गर्दछन् ।
चितवनमा हट्यो निषेधाज्ञा र कर्फ्यू
चितवनमा हट्यो निषेधाज्ञा र कर्फ्यू चितवनमा निषेधाज्ञा र कफ्र्यु आदेश पूर्ण रूपमा हटाएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले शनिवार एक सूचना जारी गर्दै निषेधाज्ञा र कफ्र्यु आदेश हटाइएको जानकारी दिएको हो।
ललितपुर जिल्लामा आज पनि निषेधाज्ञा र कफ्र्यू जारी
ललितपुर जिल्लामा आज पनि निषेधाज्ञा र कफ्र्यू जारी जनधनको सुरक्षा र सार्वजनिक सम्पत्तिको संरक्षणलाई मध्यनजर गर्दै गत भदौ २३ गतेदेखि जारी गरिएको निषेधाज्ञा र कफ्र्यू ललितपुर जिल्लामा आज पनि जारी गरिएको छ ।
रामेछापमा आज पनि कर्फ्यू जारी
रामेछापमा आज पनि कर्फ्यू जारी रामेछापमा आज साँझ पनि कफ्र्यु लगाइएको छ ।
बाजुरामा लगाईएको कफ्र्यु खुकुलो पारियो
बाजुरामा लगाईएको कफ्र्यु खुकुलो पारियो बाजुरामा लगाइएको कफ्र्यु खुकुलो पारिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलका अनुसार यहि भदौ २५ गते लगाइएको कफ्र्यु क्रमश खुकुलो पारिएको बताए ।
इन्द्रध्वजको लिंगो ढालेसँगै इन्द्रजात्राको समापन (भिडियोसहित)
इन्द्रध्वजको लिंगो ढालेसँगै इन्द्रजात्राको समापन (भिडियोसहित) काठमाडौंको बसन्तपुर क्षेत्रमा रथ तानेर र लिंगो ढाली, परम्परागत रूपमा इन्द्रजात्राको समापन गरिएको छ ।
सेनाले गर्यो ९७ नाल हतियार बरामद 
सेनाले गर्यो ९७ नाल हतियार बरामद  जेनजीको प्रदर्शनपछि भएका घटनामा मुलुकका विभिन्न स्थानबाट लुटिएकामध्ये हालसम्म ९७ नाल हतियार बरामद भएको नेपाली सेनाले जनाएको छ ।
जेनजीहरु भन्छन् : शान्तिपूर्ण आन्दोलनमा थियौं, ‘झोले’हरु घुसेर आगो लगाए (भिडियोसहित)
जेनजीहरु भन्छन् : शान्तिपूर्ण आन्दोलनमा थियौं, ‘झोले’हरु घुसेर आगो लगाए (भिडियोसहित) जेनजीहरुको आन्दोलनपछि अबको निकासबारे छलफल हुन थालेको छ । केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिइसकेपछि सरकारविहीनताको अवस्था सिर्जना भएको छ । अन्तरिम सरकार गठनका लागि जेन–जी प्रतिनिधिहरुले पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको नाम अगाडि सारेको छ । 
पश्चगामी शक्तिहरू, संघीयता र गणतन्त्र विरोधीले अजवलालको स्मारक तोडे
पश्चगामी शक्तिहरू, संघीयता र गणतन्त्र विरोधीले अजवलालको स्मारक तोडे नेपाल कम्युनिस्ट पार्टी मद्येश प्रदेशले सहिद अजवलाल यादवको स्मारक तोडफोड गरेको भन्दै आपत्ति जनाएको छ ।
सुरक्षाको दृष्टिकोणलाई मध्येनजर गर्दै ट्रेन बन्द
सुरक्षाको दृष्टिकोणलाई मध्येनजर गर्दै ट्रेन बन्द नेपालको एक मात्र रेल अहिले अनिश्चितकालका लागि बन्द गरिएको छ ।  जेनजी आन्दोलन सुरु भएदेखि सुरक्षाको दृष्टिकोणले रेल सेवा बन्द गरिएको नेपाल रेल्वेका महाप्रबन्धक निरञ्ज कुमार झाले जानकारी दिएका छन् ।
रामेछाप कारागारमा गोली चल्दा ३ जनाको मृत्यु, १४ जना घाइते
रामेछाप कारागारमा गोली चल्दा ३ जनाको मृत्यु, १४ जना घाइते रामेछापस्थित रामेछाप कारागारमा गोली चल्दा ३ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
Weather Update