Harsamaya
जुम्लामा कर्फ्यू आदेश जारी
जुम्लामा कर्फ्यू आदेश जारी जिल्ला प्रशासन कार्यालय जुम्लाले कफ्र्यू आदेश जारी गरिएको छ ।
रौतहटभरी नेपाली सेनाको गस्ती, २३३ कैदी भागे
रौतहटभरी नेपाली सेनाको गस्ती, २३३ कैदी भागे नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाको निर्देशन अनुसार सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पतिको सुरक्षाको लागि गस्ती सुरु गरिएको नेपाली सेनाले जनाएको छ ।
कोशी प्रदेश दनदनी, छिनमै भयो खरानी
कोशी प्रदेश दनदनी, छिनमै भयो खरानी सबैभन्दा बढी क्षति प्रदेशको प्रशासनिक मुटुमा पुगेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश सभा भवन, उच्च अदालत, जिल्ला प्रशासन कार्यालय लगायतका थलोहरू जलेर खण्डहर बनेका छन् ।
सुनसरीको झुम्का कारागारबाट भगाइयो कैदी, कैदीहरूलाई नियन्त्रणमा लिएर कारागारमा बुझाउँदै सेना
सुनसरीको झुम्का कारागारबाट भगाइयो कैदी, कैदीहरूलाई नियन्त्रणमा लिएर कारागारमा बुझाउँदै सेना जेन जी पुस्ताको आन्दोलनका नाममा अराजक समूहले मंगलबार राति कारागारबाट कैदी बन्दी भगाएका हुन् ।
रामेछापमा पनि कर्फ्यु जारी
रामेछापमा पनि कर्फ्यु जारी प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले हिजो राति १० बजेदेखि बिहान ६ बजेसम्म लगाएको कर्फ्यु आदेश दिउँसो १२ बजेसम्म बढाएका छन् । जिल्लाका बजार क्षेत्रमा कुनै अप्रिय घटना नहोस् भनी कर्फ्यु लगाइएको उनले जानकारी दिए ।
प्रदेशसभा भवनमा प्रवेश प्रयासपछि झडप
प्रदेशसभा भवनमा प्रवेश प्रयासपछि झडप सयौंको संख्यामा रहेका युवाहरू पूर्व र पश्चिम दुवै दिशाबाट कोशी प्रदेशसभा सचिवालयतर्फ अघि बढेपछि स्थिति तनावपूर्ण बनेको हो ।
घाइते भएकालाई विराट मेडिकलले निःशुल्क उपचार गर्ने
घाइते भएकालाई विराट मेडिकलले निःशुल्क उपचार गर्ने मोरङको बुढीगंगा गाउँपालिका–२ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलले जेनजीको प्रदर्शनमा घाइते भएकालाई निःशुल्क उपचार गर्ने भएको छ ।  
जनकपुरमा जेन–जी आन्दोलन चर्कियो (भिडियोसहित)
जनकपुरमा जेन–जी आन्दोलन चर्कियो (भिडियोसहित) सरकारविरुद्धको जेन-जी आन्दोलन जनकपुरधाममा बिहानैदेखि युवावर्गहरूले विरोध गरेका छन् ।
रौतहटमा पनि जेनजी युवाहरुले टायर बाले (भिडियोसहित)
रौतहटमा पनि जेनजी युवाहरुले टायर बाले (भिडियोसहित) रौतहटको विभिन्न स्थानमा मंगलवार बिहानदेखि नै जेनजी युवाहरुले टायर बालेर प्रदर्शन गरेका छन ।
मेयर मीना कुमारी लामाको अभिव्यक्ति विवादमा
मेयर मीना कुमारी लामाको अभिव्यक्ति विवादमा जेन-जी पुस्तालाई आन्दोलनमा उग्र बनाउन हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाले दिएको अभिव्यक्ति अहिले चर्चामा छ ।
जेन-जी आन्दोलनमा घाइते भएका ५४ जनाको ट्रमामा उपचार हुँदै (सूचीसहित)
जेन-जी आन्दोलनमा घाइते भएका ५४ जनाको ट्रमामा उपचार हुँदै (सूचीसहित) सोमबार जेन-जी आन्दोलनमा सहभागी भएर घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
हेटौँडा १६ मा जेनजी पुस्ताको आन्दोलन, सडक अवरुद्ध
हेटौँडा १६ मा जेनजी पुस्ताको आन्दोलन, सडक अवरुद्ध स्थानीय प्रशासन र प्रहरीका अनुसार, सडक अवरुद्ध भएपछि यातायात प्रभावित भएको छ। प्रशासनले स्थिति नियन्त्रणका लागि पहल गरिरहेको छ र जनता तथा यातायात प्रयोगकर्तालाई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाएको छ।
Weather Update