Harsamaya
मुख्यमन्त्री बहादुर सिंह लामाले दिए राजीनामा (भिडियो)
मुख्यमन्त्री बहादुर सिंह लामाले दिए राजीनामा (भिडियो) उनले प्रदेश प्रमुख प्रमुख दीपक प्रसाद सापकोटालाई राजीनामा बुझाएका हुन् । उनले २०८१ साउन ९ गते मुख्यमन्त्रीको सपथ लिएका थिए । 
बागमती नदीमा बेपत्ता युवकको शव फेला
बागमती नदीमा बेपत्ता युवकको शव फेला भारतीय युवकको शवलाई बाहिर निकालेर पोस्टमार्टमका लागि चन्द्रनिगाहपुर स्थित सरकारी अस्पतालमा पुर्याएको र पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइने रौतहट प्रहरीले जनाएको छ ।
सुनकोशी मरिन डाइभर्सनको कार्यप्रगति असन्तोषजनक: मुख्यमन्त्री सिंह (भिडियसहित)
सुनकोशी मरिन डाइभर्सनको कार्यप्रगति असन्तोषजनक: मुख्यमन्त्री सिंह (भिडियसहित) मधेश प्रदेशका लागि अति आवश्यक मानिएको राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिन डाइभर्सनको कार्यप्रगति, संरचना र बाँकी कामहरुका बारेमा मुख्यमन्त्री सिंहले  आयोजनाका पदाधिकारीहरुसंग कुराकानी गर्नुका साथै छलफल समेत गरेका छन् ।
अनसनरत भट्टराई र सरकारबीच छलफल: अनसन स्थगित हुनसक्ने 
अनसनरत भट्टराई र सरकारबीच छलफल: अनसन स्थगित हुनसक्ने  शनिबार बिहान वनमन्त्री ऐन बहादुर शाहीको पहलमा वार्ता र छलफल प्रक्रिया अघि बढाइएपनि अनसन तोडाउने सरकारको प्रयास असफल भइरहेको छ ।
हेटौंडा–४ स्थित  वीरेन्द्र बाटिकामा राजावादीहरूले गरे सरसफाई 
हेटौंडा–४ स्थित  वीरेन्द्र बाटिकामा राजावादीहरूले गरे सरसफाई  कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा सांसद दीपक बहादुर सिंहको विशेष उपस्थिति रहेको थियो । साथै, विभिन्न राजनीतिक दलमा आवद्ध राजावादी युवाहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
आधिकारिक रूपमा ‘कोशी प्रदेश सरकार’ लेखिने, लिम्बु र मैथिली भाषालाई मान्यता दिने तयारी [भिडियो]
आधिकारिक रूपमा ‘कोशी प्रदेश सरकार’ लेखिने, लिम्बु र मैथिली भाषालाई मान्यता दिने तयारी [भिडियो] प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीका अनुसार यसअघि प्रयुक्त ‘प्रदेश सरकार, कोशी प्रदेश विराटनगर’ लेखिने गरेकोमा सो ढाँचालाई परिमार्जन गर्दै ‘कोशी प्रदेश सरकार’ को प्रयोग अनिवार्य गरिने भएको हो ।
मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्नुबाहेक केही गर्न नसकेको भन्दै मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र [भिडियो]
मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्नुबाहेक केही गर्न नसकेको भन्दै मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र [भिडियो] ध्यानाकर्षण पत्रमा मुख्यतः मधेश प्रदेशमा हाल विद्दमान रहेको पानीको समस्यालाई केन्द्रित गरिएको छ । किसानका लागि सिचाई र प्रदेशवासीका लागि पिउने पानीको व्यवस्था मिलाउन सरकारलाई ठोस नितिको व्यवस्था गर्न ध्यानाकर्षण गराएका छन् ।
मलंगवाको यातायात कार्यालयले एक वर्षमै संकलन गर्यो १२ करोड बढी राजस्व
मलंगवाको यातायात कार्यालयले एक वर्षमै संकलन गर्यो १२ करोड बढी राजस्व सर्लाही सदरमुकाम मलंगवामा रहेको यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०८१÷८२ मा १२ करोड १७ लाख ९६ हजार ६११ रुपैयाँ राजस्व संकलन गरेको छ ।
देउवासँगको छलफलपछि मुख्यमन्त्री लामा राजीनामा दिने मुडमा 
देउवासँगको छलफलपछि मुख्यमन्त्री लामा राजीनामा दिने मुडमा  देउवाको निर्देशनपछि मुख्यमन्त्री लामाले आफ्नो टोलीसँग छलफल गरेर मात्रै अन्तिम निर्णय लिने बताएका छन् । उनले पदबाट हटेपछि आफूनिकटका सांसद र मन्त्रीहरूको व्यवस्थापन कसरी गरिन्छ भन्नेबारे सभापति देउवालाई सोधेका थिए । जवाफमा देउवाले ‘सबैलाई मिलाएर जानुपर्छ’ भन्ने स्पष्ट निर्देशन दिएका थिए ।
विदुर-१ लाई ‘शैक्षिक हव’ बनाउन लागिपरेको छु - वडाध्यक्ष लेनिन रञ्जित
विदुर-१ लाई ‘शैक्षिक हव’ बनाउन लागिपरेको छु - वडाध्यक्ष लेनिन रञ्जित लेनिन रञ्जित विदुर नगरपालिकाका लागि नौलो नाम होइन । उनी विदुर नगरपालिका वडा नम्बर १ का अध्यक्ष हुन् । देश संघीयतामा गएपछि विदुर नगरपालिकाको १, १० र ११ गरी तीन वटा वडालाई गाभेर अहिलेको वडा नम्बर १ बनाइएको हो । वडाध्यक्षमा उनको यो दोस्रो कार्यकाल हो ।
हेलम्बुको प्रशासकीय भवन शिलान्यास 
हेलम्बुको प्रशासकीय भवन शिलान्यास  स्थानीय बासिन्दाहरूले बहुप्रतीक्षित भवन निर्माण शुरु भएकोमा खुशी व्यक्त गर्दै यसले गाउँपालिकाको प्रशासनिक कार्य सम्पादनमा सहजता ल्याउने विश्वास व्यक्त गरेका छन्।
प्रदेश प्रमुख अकस्मात बिरामी भएपछि मन्त्रीको सपथ रोकियो
प्रदेश प्रमुख अकस्मात बिरामी भएपछि मन्त्रीको सपथ रोकियो मुख्यमन्त्री बहादुर सिं लामाले बुधबार नियुक्त गरेका तीन मन्त्रीहरूको सपथ आज दिउँसो १ बजेका लागि तोकिएको थियो । सपथ ग्रहण अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ । 
Weather Update