Harsamaya
मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत लिने
मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत लिने मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत लिने भएका छन् ।
हुम्लाको चंखेलीमा जीप दुर्घटना, तीन जनाको मृत्यु
हुम्लाको चंखेलीमा जीप दुर्घटना, तीन जनाको मृत्यु हुम्लाको चंखेलीमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । 
एक लाख ६० हजार धरौटी बुझाएर निस्किए अशोक यादव  [भिडियोसहित]
एक लाख ६० हजार धरौटी बुझाएर निस्किए अशोक यादव  [भिडियोसहित] सर्लाही जिल्ला अदालतका श्रेस्तेदार ज्ञानबहादुर खत्रीले राजद्रोहको मुद्दामा एक लाख, सार्वजनिक सेवा अवरोध गरेको र आपराधिक उपद्रव मुद्दामा ३०/३० हजार गरी एक लाख ६० हजार रुपियाँ धरौटी माग भएको बताए ।
भ्रमणको नाममा आठ लाख सकियो 
भ्रमणको नाममा आठ लाख सकियो  त्यति मात्र होइन, भ्रमण सकिएपछि अनिवार्य रूपमा पेस गर्नुपर्ने भ्रमण प्रतिवेदनसमेत नपेस गराईकनै रकम भुक्तानी गरिएको पाइयो ।
धनुषाका एसपीको राजीनामा माग गर्दै जनकपुरधाममा धर्ना [भिडियोसहित]
धनुषाका एसपीको राजीनामा माग गर्दै जनकपुरधाममा धर्ना [भिडियोसहित] धनुषाका एसपी नरहरी रेग्मीको राजीनामा माग गर्दै जनकपुरधाम उपमहानगरपालिका २० रुपेठाका स्थानीयवासीहरु धर्नामा
बाढी पहिरोमा परेका कोशी प्रदेशका सबै घर प्रदेश सरकारले बनाइदिने 
बाढी पहिरोमा परेका कोशी प्रदेशका सबै घर प्रदेश सरकारले बनाइदिने  त्यस्तै परिषद् बैठकले इलाम जिल्लाका सातवटा पालिकालाई संकटग्रस्त घोषणा गर्नको लागि संघीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ । 
प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई दोषी बनाएर पक्राउ
प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई दोषी बनाएर पक्राउ घटनापछि प्रहरी चौकी गोडैतामा सुरक्षाकर्मीको संख्या बढाईएको छ ।
रामेछाप–काठमाडौं रुटमा नियमित हवाई उडान पुन : सुरु
रामेछाप–काठमाडौं रुटमा नियमित हवाई उडान पुन : सुरु रामेछाप–काठमाडौं हवाई रुटमा पुनः नियमित उडान सुरु भएको छ । स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि र नागरिक समाजको पहलमा मंगलबारदेखि समिट एयर, सिता एयर र तारा एयरले नियमित उडान सञ्चालन गरेका हुन् ।
टेकु दोभानमा युवतीको शव फेला — २२ वर्षीया रितु मगरको रहस्यमय मृत्युमा प्रहरीको अनुसन्धान
टेकु दोभानमा युवतीको शव फेला — २२ वर्षीया रितु मगरको रहस्यमय मृत्युमा प्रहरीको अनुसन्धान राजधानीको टेकु दोभान क्षेत्रमा मंगलबार एक युवतीको शव फेला परेको छ। काभ्रे घर भई हाल काठमाडौँ महानगरपालिका–१६ म्हैपी बस्दै आएकी २२ वर्षीया रितु मगर मृत अवस्थामा फेला परेकी हुन्।
विश्व हुलाक दिवसको अवसरमा बाजुरामा देउडा कार्यक्रम हुने
विश्व हुलाक दिवसको अवसरमा बाजुरामा देउडा कार्यक्रम हुने बाजुरामा विश्व हुलाक दिवसको अवसरमा देउडा सञ्चालन गरिने भएको छ।
मुख्यमन्त्री कार्की स्वयं इलाम पुगे, प्रदेश सरकारबाट मोरङ, इलाम र झापामा निरन्तर राहत पठाइयो
मुख्यमन्त्री कार्की स्वयं इलाम पुगे, प्रदेश सरकारबाट मोरङ, इलाम र झापामा निरन्तर राहत पठाइयो भारी वर्षा र पहिरोले प्रभावित मोरङ, इलाम र झापा जिल्लाका पीडितका लागि कोशी प्रदेश सरकारले निरन्तर रूपमा राहत सामग्री पठाइरहेको छ । सवारीसाधन पुग्न सक्ने स्थानहरूमा ट्रकमार्फत राहत सामग्री पठाइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ ।
सर्लाहीमा नुहाउने क्रममा खोलाले बगाएर युवकको मृत्यु
सर्लाहीमा नुहाउने क्रममा खोलाले बगाएर युवकको मृत्यु स्थानीय बासिन्दा र सशस्त्र प्रहरी बलले खोजी गर्ने क्रममा करिब दुई घण्टापछि ठाकुरलाई मृत अवस्थामा फेला पारिएको थियो।
Weather Update