पहिरोपीडित इलाममा पुग्यो कोशी सरकारको राहत
मंगलबार, असोज २१, २०८२
मुख्यमन्त्री कार्कीले पीडित परिवारलाई तत्काल राहत र दीर्घकालीन पुनःस्थापनाका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।
बढी भाडा असुल्ने सवारीसाधनका चालक प्रहरी फन्दामा
मंगलबार, असोज २१, २०८२
सो क्रममा २५ माइक्रोबसले उठाएको बढी भाडा फिर्ता समेत गरिएको प्रहरी निरीक्षक शर्माले बताए ।
अध्यक्षले एक घण्टामा बन्छ भनेको सडक तीन दिनसम्म पनि बनेन
मंगलबार, असोज २१, २०८२
अविरल वर्षापछि आएको बाढीले कौडेना गाउँपालिकास्थित हुलाकी सडक भत्किएपछि तीन दिन बितिसक्दा पनि मर्मत नहुँदा स्थानीयवासीले सास्ती भोगिरहेका छन् ।
बाजुरामा करार कर्मचारीकै तलवभत्तामा सात करोड बढी खर्च
मंगलबार, असोज २१, २०८२
बाजुराका स्थानीय तहले करार कर्मचारीकै तलब भत्तामा सात करोड बढि खर्च गरेका छन् । यहाँका नौं वटा स्थानीय तहले नियम विपरीत करार कर्मचारी राखेर सात करोड बढी रकम खर्च गरेका हुन् ।
कोशीमा विपत्ति निम्तिँदा मुख्यमन्त्री भने काठमाडौंमा
सोमबार, असोज २०, २०८२
प्रदेशभर हालसम्म ५ हजार ९२५ घरका २६ हजार ९८४ जना विस्थापित भएका प्रहरी तथ्यांकले जनाएको छ । धेरै जना घाइतेको उपचार भइरहेको छ भने केही अझै बेपत्ता छन् ।
सर्लाहीका १६ सय भन्दा बढी घर डुबानमा
सोमबार, असोज २०, २०८२
बागमती नदीको बाढीले बलरा नगरपालिका ३ लक्ष्मीपुरका ७ सय घर, वडा नं. १ छन्की टोलका ५० घर र वडा नं. ५ का करिब १ सय ५० घरमा पानी पसेको छ।
इलाम पहिरोमा ज्यान गुमाउने ३७ को सनाखत
आइतबार, असोज १९, २०८२
क्षतिको विवरण संकलन गर्ने कार्य जारी रहेको पनि उनले जानकारी दिए ।
कोशी प्रदेशका प्रमुख सडक खण्डहरूमा अवरुद्ध, यात्रा जोखिमपूर्ण
आइतबार, असोज १९, २०८२
मेची, तमोर र कोशी करिडोरका मुख्य सडक खण्डहरूमा पहिरो झरेको, पानीको बहाव बढेको र सडक अवरुद्ध भएको छ ।
लखन्देहीको बाढीले बाँध भत्काउँदा चार सय बढी घर डुबानमा
आइतबार, असोज १९, २०८२
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीको सहयोगमा प्रभावित परिवारलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।
काठमाडौं महानगरद्वारा विपद् व्यवस्थापनका लागि विद्यालयहरूलाई निर्देशन
शनिबार, असोज १८, २०८२
विपद्को अवस्थामा बासिन्दाहरूलाई बस्ने, सुत्ने र ओत लाग्ने स्थानको अभाव हुन सक्ने भएकाले विद्यालयहरूलाई आधारभूत सुविधाहरू (जस्तैः शौचालय, खानेपानी, सुरक्षित स्थान) तयार राख्न र उद्धार कार्यमा सहयोग गर्न निर्देशन दिइएको छ ।
मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविर भ्रमणमा रोक
शनिबार, असोज १८, २०८२
म्याग्दीको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा शनिबारदेखि आगामी सोमबारसम्म साँझ ५ः०० देखि बिहान ६ः०० बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ ।
बाजुरामा बालीनाली भित्र्याउन भ्याई नभ्याई, किसानलाई चाडबाड भन्दा काम प्यारो
बिहीबार, असोज १६, २०८२
यहाँका गाउँ बस्तीमा स्थानीय बालीनाली भित्र्याउने,घाँस काट्ने लगायत काममा व्यस्त देखिन्छन् । किसानलाई दशैं भन्दा पनि काम प्यारो बनेको हो । हरेक बर्ष दशैं भन्दा अन्नबाली भित्र्याउन व्यस्त हुने यहाँका किसान यति बेला पनि बालीनालीमै व्यस्त छन् ।
महोत्तरीमा माटोको ढिस्कोले पुरिँदा चार जनाको मृत्यु
बुधबार, असोज १५, २०८२
जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता बलिष्ठर सिंहका अनुसार मृतकहरूमा सोनमा गाउँपालिका–६, मगरथानाकी ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, ८ वर्षीय डिल्लु मन्सुर र ९ वर्षीया नर्गिस खातुन रहेका छन् ।
साताको लोकप्रिय

-1759827891.jpg)