विधिको शासन भएको देशमा कसैको हुकुमी शासन चल्दैनः मुख्यमन्त्री कार्की
बिहीबार, असोज ९, २०८२
‘आफ्नो कानुनी दायरा र क्षेत्राधिकारभित्र रहेर निर्णय र काम गर्नु नै लोकतान्त्रिक संस्कार हो। संविधान र कानुनअनुरूप नै हामी सबैले काम गर्नुपर्छ,’मुख्यमन्त्री कार्कीले भने।
सर्पको टोकाईबाट बाजुराका एक जनाको मृत्यु
बुधबार, असोज ८, २०८२
सर्पको टोकाईबाट बाजुराका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी नगरपालिका चौसाल निवासी सर्जन बुढा रहेका छन् ।
मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता
बुधबार, असोज ८, २०८२
मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले समर्थन फिर्ता लिएको छ ।
दशैँ लागेसँगै मन्थली बजारमा किनमेल गर्नेको भिड
बुधबार, असोज ८, २०८२
नेपालीहरूको महान् चाड दशैँ नजिकिएसँगै रामेछापको मन्थली बजारमा सामान किन्ने मानिसहरूको चहलपहल बढेको छ ।
मुग्लिन नारायणघाट सडकखण्डको पहिरो पन्छाउने काम सुरु, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध
बुधबार, असोज ८, २०८२
मुग्लिन नारायणघाट सडकखण्डको पहिरो पन्छाउने काम सुरु गरिएको छ ।
बाजुरामा चाडपर्वको चहलपहल, बजारमा सामाग्री किन्नेको भीड (भिडियोसहित)
बुधबार, असोज ८, २०८२
नेपालीहरुको महान चाड विजया दशमी तथा शुभदिपावली नजिकिए सँगै बाजुरामा चहलपहल बढेको छ । यहाँका नौं वटै स्थानीय तहका ग्रामीण वस्तीमा निकै चहलपहल छाएको हो ।
हेटौँडामा दशैंलक्षित सस्तो मूल्यको खाद्यान्न बजार संचालनमा (भिडियोसहित)
बुधबार, असोज ८, २०८२
नेपालीहरूको महान पर्व विजयादशमीलाई लक्षित गर्दै मकवानपुर उद्योग वाणिज्य संघले सुपथ तथा सस्तो मूल्यको खाद्यान्न बजार संचालनमा ल्याएको छ ।
आगोले खण्डहर भएको भवनमै सुरु भयो मधेश प्रदेश सभा बैठक
मंगलबार, असोज ७, २०८२
जेनजी आन्दोलनको क्रममा आगोले खन्डरमा परिणत भएको मधेश प्रदेश सभा भवनबाट पुनः प्रदेश सभाको बैठक सुरु भएको छ ।
उपमेयर किशोरी साहले रक्सी खाएर कर्मचारीहरुलाई गाली गरेको भन्दै कर्मचारीहरुले गरे पेन डाउन
मंगलबार, असोज ७, २०८२
कर्मचारीहरूले विरोध जनाउँदा उपमेयर साहले झन् उग्र रुपमा कुर्सी उठाएर हिर्काउन खोजेको यादवले बताए ।
सिराहामा १५ वर्षीय किशोरको अपहरणपछि हत्या, क्षतविक्षत अवस्थामा शव फेला
मंगलबार, असोज ७, २०८२
प्रहरीका अनुसार घटनामा संलग्न अपराधीलाई पक्रेर कानुनी दायरामा ल्याइनेछ ।
वीरेन्द्रनगरका वडा कार्यालय ध्वस्त भएपछि नगरपालिकाबाटै सेवा
आइतबार, असोज ५, २०८२
जेन–जी आन्दोलनका क्रममा भएको आगजनीमा नगरपालिका र वडा कार्यालयका जिन्सी तथा सवारीसाधनमा क्षति पुगेको छ ।
दशैँ लाग्यो, खाँडादेवीमा जमरा राखियो
आइतबार, असोज ५, २०८२
पितृ पक्ष सकिएसँगै नेपालीहरूको महान् चाड दशैँ सुरु भएको छ ।
रौतहटबाट लागूऔषध गाँजा सहित ३ सय ३४ केजी बरामद
आइतबार, असोज ५, २०८२
रौतहट इशनाथ नगरपालिकाको मोतिपुरबाट प्रहरीले लागूऔषध गाँजा ३ सय ३४ केजी बरामद गरेको छ। नेपाल भारत सीमावर्ती क्षेत्रबाट लागुऔषध गाँजा सहितको पिकअपलाई शनिवार राति प्रहरीले नियन्त्रणमा लिएको हो ।
साताको लोकप्रिय

