सुर्खेतमा चार जना जुवाडे पक्राउ
बिहीबार, भदौ १२, २०८२
वीरेन्द्रनगर नगरपालिका–६ सनिहल लाईनस्थित गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ परेका छन् ।
अत्यधिक रक्तस्रावका कारण सुत्केरीको ज्यान गयो
बिहीबार, भदौ १२, २०८२
बुधबार बिहान ११ बजे घरमै सुत्केरी भएकी बुढाले छोरा जन्माएकी थिइन । घरमै सुत्केरी भएकी बुढाको सालनाल नझरेपछि उनलाई उपचारका लागी घरबाट एक घण्टा टाढा रहेको सीप प्रसुती केन्द्रमा लगिएको थियो ।
कैलालीमा खोलामा डुबेर चार किशोरको मृत्यु
बिहीबार, भदौ १२, २०८२
उनीहरुसँगै नुहाउन गएका अन्य तीन किशोर भने सकुशल घर फर्किएका छन् ।
अर्थमन्त्रीको राजीनामा माग्दै प्रदेश सभा बैठक बहिष्कार
बिहीबार, भदौ १२, २०८२
उनले असन्तुलित बजेट आएको र बजेटमा पनि विचौलिया हावी भएको आरोप लगाए । सांसद यादवले अर्थमन्त्रीले राजिनामा नदिएसम्म प्रदेश सभा बैठक बहिस्कार गर्ने चेतावनी दिए ।
बारामा बाघको आक्रमणबाट शर्माको मृत्यु
बिहीबार, भदौ १२, २०८२
बाराको आधाभार जंगलमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
पुलिस स्कुल एल्मुनाई एसोसियसनले फुटसल प्रतियोगिता गर्ने
बिहीबार, भदौ १२, २०८२
दिपेन्द्र पुलिस स्कुल एल्मुनाई एसोसियसनको आयोजनामा यही आउँदो शनिबार प्रथम पुलिस स्कुल एल्मुनाई फुटसल प्रतियोगिता हुने भएको छ ।
फुटबल रंगशाला बनाउन जग्गा प्राप्तिको प्रकृया अगाडि बढ्यो
बिहीबार, भदौ १२, २०८२
भक्तपुरको सूर्यविनियक नगरपालिकाले जगातीमा अन्तर्राष्ट्रियस्तरको फुटबल रंगशाला निर्माणका लागि जग्गा प्राप्तिका आवश्यक प्रकृया अगाडि बढाएको छ ।
पहिरोले अवरुद्ध भएको काठमाडौं–मुग्लिन सडक खुल्यो
बिहीबार, भदौ १२, २०८२
धादिङको थाक्रे गाउँपालिका–७ स्थित सातकिल्लामा पहिरोले अवरुद्ध भएको काठमाडौं–मुग्लिन सडक खुलेको छ ।
सुदूरपश्चिममा आजदेखि गौरा पर्व सुरु
बिहीबार, भदौ १२, २०८२
सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा आजदेखि सुरु भएको छ ।
बाजुरामा एपेन्डिसाइटिस र फिमोसिसको सफल शल्यक्रिया
बुधबार, भदौ ११, २०८२
जिल्ला अस्पताल बाजुरामा एपेन्डिसाइटिस र फाईमोसिसको सफल शल्यक्रिया गरिएको छ।
दोलखामा मोटरसाइकल दुर्घटनामा गौरीशंकर बहुमुखी क्याम्पस, चरिकोटका स्ववियु सभापति सहित दुई युवकको मृत्यु
बुधबार, भदौ ११, २०८२
दोलखाको भीमेश्वर नगरपालिकामा मंगलबार राति भएको मोटरसाइकल दुर्घटनामा दुई युवकको ज्यान गएको छ।
हैजा संक्रमित मध्य ११ प्रतिशतको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर
बुधबार, भदौ ११, २०८२
वीरगन्जमा भेटिएका हैजा संक्रमित मध्य ११ प्रतिशत विरामीको अवस्था अत्यन्त गम्भीर रहेको छ ।
गोरखापत्र जलाउन खोज्दा काठमाडौंमा एक युवा पक्राउ (भिडियोसहित)
बुधबार, भदौ ११, २०८२
मंगलबार गोरखापत्र दैनिकमा तीजबारे छापिएको एक समाचारका कारण सनातन धर्ममाथि प्रहार भएको भन्दै पत्रिका जलाउन खोज्ने एक युवा पक्राउ परेका छन् ।
साताको लोकप्रिय

