हैजा संक्रमित मध्य ११ प्रतिशतको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर
बुधबार, भदौ ११, २०८२
वीरगन्जमा भेटिएका हैजा संक्रमित मध्य ११ प्रतिशत विरामीको अवस्था अत्यन्त गम्भीर रहेको छ ।
गोरखापत्र जलाउन खोज्दा काठमाडौंमा एक युवा पक्राउ (भिडियोसहित)
बुधबार, भदौ ११, २०८२
मंगलबार गोरखापत्र दैनिकमा तीजबारे छापिएको एक समाचारका कारण सनातन धर्ममाथि प्रहार भएको भन्दै पत्रिका जलाउन खोज्ने एक युवा पक्राउ परेका छन् ।
बोटविरुवा संरक्षण सिक्न टाकुरे पुगे बलेफीका महिला कृषक
मंगलबार, भदौ १०, २०८२
बलेफी गाउँपालिका–४ डाडागाउँ जलवायु आदिवासी महिला कृषक समूह का ३० जना आदिवासी महिला कृषक मंगलबार इन्द्रावती–४ टाकुरेमा बोटविरुवा संरक्षणसम्बन्धी अध्ययन भ्रमणमा पुगेका छन्।
मिथिलाञ्चल क्षेत्रमा चौठचन्द्र (चौरचन) पर्व मनाइयो
मंगलबार, भदौ १०, २०८२
मधेश प्रदेशसहित मिथिलाञ्चल क्षेत्रका महिलाहरुले परम्परागत श्रद्धा र विश्वासका साथ चौठचन्द्र (चौरचन) पर्व मनाएका छन् ।
प्रविधिको विकास संगै परम्परागत पानीघट्ट संकटमा
मंगलबार, भदौ १०, २०८२
पछिल्लो समय जिल्लामा परम्परागत पानीघट्ट संकटमा पर्दै गएका छन् ।
मन्त्री पाण्डेले पशुपतिनाथको दर्शनमा पुगेका भक्तजनहरुसँग भेटे
मंगलबार, भदौ १०, २०८२
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आज पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।
बाजुराको बुढिगंगा नदीमा बगेर एक जनाको मृत्यु
मंगलबार, भदौ १०, २०८२
बाजुरामा नदीमा बगेर एक जनाएको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बडीमालिका नगरपालिका–२ का अन्दाजी २२ वर्षीय हिमाल महत रहेका छन् ।
प्रहरी र राष्ट्रिय अनुसन्धानलाई मधेश प्रदेश सरकारद्वारा सवारी साधन हस्तान्तरण
सोमबार, भदौ ९, २०८२
उनले अन्य सबै मन्त्रालयहरूको तुलनामा सबैभन्दा कम बजेट गृह मन्त्रालयको रहँदा पनि जनताको सुरक्षा र कानुनको पालना गर्न सबैलाई सहज हुने हिसाबले स्रोत साधनमा लगानी गर्दै आएको जानकारी दिए ।
नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैँ
सोमबार, भदौ ९, २०८२
आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । सोमबार बिहान १० बजे सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बैठक बस्ने भएको हो ।
पोखरामा सबै ठाउँलाई सडकसञ्जालले जोड्ने काम भईरहेको छ : नगर प्रमुख आचार्य (भिडियोसहित)
आइतबार, भदौ ८, २०८२
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सबै ठाउँलाई सडकसञ्जालले जोड्ने काम भईरहेको बताएका छन् ।
सुटकेशभित्र महिलाको शव फेला (भिडियोसहित)
आइतबार, भदौ ८, २०८२
रौतहटको मुडवालवा सडकमा सुटकेशभित्र महिलाको शव फेला परेको छ । गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवालवा मोड नजिकको सडकमा शव सहितको सुटकेश फेला परेको प्रहरीले जानकारी दिएको छ ।
समाजवादी महिला संघ धनुषाद्वारा जनकपुरधाममा झाडुसहित प्रदर्शन (भिडियोसहित)
आइतबार, भदौ ८, २०८२
जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी महिला संघ धनुषाले जनकपुरधाममा झाडुसहित विरोध प्रदर्शन गरेको छ ।
सवारी दुर्घटनामा एक महिलाको मृत्यु
आइतबार, भदौ ८, २०८२
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरस्थित पूर्व-पश्चिम सडकखण्डमा शनिबार साँझ भएको सवारी दुर्घटनामा एक महिलाको ज्यान गएको छ ।
साताको लोकप्रिय

