Harsamaya
जनकपुरमा बंगलादेश सरकारविरुद्ध प्रदर्शन
जनकपुरमा बंगलादेश सरकारविरुद्ध प्रदर्शन बांगलादेशमा केही दिनअघि निर्ममतापूर्वक हिन्दू समुदायका युवा दिपु दासको हत्या गरिएको विरोधमा शुक्रबार जनकपुरधामको जनक चोकमा महिला अभियानीहरुले विरोध प्रदर्शन गरेका छन् ।
पद र सत्ताको लागि एमालेले जेपनि गर्न थाल्यो, त्यसैले पार्टी छाडें : नेता शाह
पद र सत्ताको लागि एमालेले जेपनि गर्न थाल्यो, त्यसैले पार्टी छाडें : नेता शाह साथै उनले देशभक्ति पुर्ण कम्युनिस्ट आन्दोलनको रक्षा गर्न पार्टी निर्माण भएको कुरामा जोड दिएका हुन् ।
हुम्लामा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति
हुम्लामा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आगलागीको जानकारी पाउनेबित्तिकै सर्केगाड प्रहरीचौकीबाट सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
सिन्धुलीमा सुशीला बम्जनको हत्या प्रकरणले स्थिति तनावग्रस्त बन्दै
सिन्धुलीमा सुशीला बम्जनको हत्या प्रकरणले स्थिति तनावग्रस्त बन्दै कमलामाई नगरपालिका–४ धुराबजारका ६२ वर्षीय दुर्गामान बम्जनको घरको भान्छा कोठामा पेट्रोल र मट्टितेल छर्केर सुशीलालाई आगो लगाइ हत्या गरिएको आरोप छ ।
गण्डकी प्रादेशिक ललितकला प्रदर्शनी माघ १५ गतेदेखि हुने
गण्डकी प्रादेशिक ललितकला प्रदर्शनी माघ १५ गतेदेखि हुने सामाजिक रूपान्तरण : ललितकलाको अभियान भन्ने मूलभावमा रही गण्डकी प्रादेशिक ललितकला प्रदर्शनी २०८२, माघ १५ गतेदेखि १९ गतेसम्म गैँडाकोट नगरप्रज्ञा–प्रतिष्ठानको ग्यालरीमा हुने भएको छ ।
बाजुराको गौमुल गाउँपालिकाले पालिकाका नागरिकलाई आयोडिनयुक्त नुन वितरण गर्ने
बाजुराको गौमुल गाउँपालिकाले पालिकाका नागरिकलाई आयोडिनयुक्त नुन वितरण गर्ने बाजुराको गौमुल गाउँपालिकाले पालिकाका नागरिकलाई आयोडिनयुक्त नुन वितरण गर्ने भएको छ । पालिकाले आजदेखि गाउँपालिकाका सबै वडाहरूमा आयोडिनयुक्त भानु नुन वितरण गर्ने भएको हो ।
सिरहामा १७ वर्षीया अविना दनुवारको बलात्कारपछि हत्या गर्ने अझै पत्ता लागेन 
सिरहामा १७ वर्षीया अविना दनुवारको बलात्कारपछि हत्या गर्ने अझै पत्ता लागेन  मृतककी आमा दयावती दनुवारले छोरीको हत्यापछि दोषी नसमातिँदा आफूहरू थप अन्यायमा परेको बताइन् ।
बंगलादेशमा भएको हिन्दू युवाको हत्या प्रकरण : जनकपुरधाममा भोलि विरोध र्‍याली निकालिने [भिडियोसहित]
बंगलादेशमा भएको हिन्दू युवाको हत्या प्रकरण : जनकपुरधाममा भोलि विरोध र्‍याली निकालिने [भिडियोसहित] उनले बांगलादेशमा भएको घटना अमानवीय रहेको भन्दै सम्पूर्ण हिन्दू समुदायले यसको विरोध गर्न आवश्यक रहेको बताए ।
कोशी पर्यटन वर्षलाई उचाइमा पुयाउने आधार तयार भयो, अब एक्सनमा काम हुन्छ : सह–संयोजक कृष्ण शाह [भिडियोसहित]
कोशी पर्यटन वर्षलाई उचाइमा पुयाउने आधार तयार भयो, अब एक्सनमा काम हुन्छ : सह–संयोजक कृष्ण शाह [भिडियोसहित] धार्मिक आस्था, साहसिक पर्यटन, सांस्कृतिक विविधता र आधुनिक पर्यटन रणनीतिलाई एकै सूत्रमा बाँध्दै कोशी प्रदेशले अब पर्यटनलाई आर्थिक समृद्धिको  मुख्य आधार बनाउने दिशामा निर्णायक कदम चालेको शाहको दाबी छ ।
व्यास नगरपालिकाले फोहर बिक्री गरी १० लाख कमायो
व्यास नगरपालिकाले फोहर बिक्री गरी १० लाख कमायो फोहरमैला व्यवस्थापनका लागि नगरपालिकाले सरसफाइ विज्ञ कृष्ण भण्डारीलाई नियुक्त गरेको थियो । भण्डारीकै सल्लाह बमोजिम कुहिने र नकुहिने फोहर वर्गीकरण गरी व्यवस्थापनको काम अगाडि बढेको हो । 
चिसो बढेपछि तीन दिन विद्यालय बिदा
चिसो बढेपछि तीन दिन विद्यालय बिदा बर्खे बिदाबाट कट्टा हुनेगरी विद्यालयमा बिदा दिइएको उनले जानकारी दिए । केही दिनदेखि बढेको शीतलहर र चिसोका कारण रौतहटको जनजीवन प्रभावित बनेको छ ।
सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने 
सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने  बैठक बस्न नसक्दा महत्त्वपूर्ण विधेयक माथिको छलफलसमेत रोकिएको छ । जेनजी आन्दोलनका क्रममा प्रदेशसभा सचिवालय, संसदीय दलका कार्यालय, संसद् भवनमा गरी झण्डै रु आठ करोड बराबरको क्षति पुगेको थियो ।
Weather Update