Harsamaya
सिन्धुपाल्चोक क्षेत्र नं. २ मा एमालेका शेरबहादुर तामाङसहित एक दर्जन नेताको उम्मेदवारी दर्ता
सिन्धुपाल्चोक क्षेत्र नं. २ मा एमालेका शेरबहादुर तामाङसहित एक दर्जन नेताको उम्मेदवारी दर्ता कार्यक्रममा पार्टीका जिल्ला तथा क्षेत्रीय नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उम्मेदवार छनोट प्रक्रिया पार्टी विधानअनुसार अगाडि बढाइने जनाइएको छ।
सरकार चुनाव सार्ने बहाना खोज्दै छ : मुख्यमन्त्री कँडेल
सरकार चुनाव सार्ने बहाना खोज्दै छ : मुख्यमन्त्री कँडेल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव तथा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले वर्तमान सरकार फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन सार्ने बहाना खोजिरहेको आरोप लगाएका छन् ।
चन्द्रपुरमा मृत अवस्थामा शव फेला
चन्द्रपुरमा मृत अवस्थामा शव फेला रौतहटको चन्द्रपुर नगरपालिका वार्ड नम्बर ४ मा एक पुरुष मृत अवस्थामा भेटिएको छ । पूर्व–पश्चिम राजमार्गदेखि करिब ४० मिटरको दुरीमा मृत अवस्थामा वृद्धको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
सिरहामा सडक दुर्घटना, एक जनाको मृत्यु
सिरहामा सडक दुर्घटना, एक जनाको मृत्यु सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका–१ स्थित हुलाकी सडकखण्डमा आज भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । 
नेपालमा बाढीको तयारी, जोखिम न्युनीकरण तथा विपद् पश्चात पुनस्र्थापना सम्बन्धी नीतिपत्र हस्तान्त्रण (भिडियोसहित)
नेपालमा बाढीको तयारी, जोखिम न्युनीकरण तथा विपद् पश्चात पुनस्र्थापना सम्बन्धी नीतिपत्र हस्तान्त्रण (भिडियोसहित) नेपालमा बाढिको आउनु अघिको तयारी, जोखिम न्युनीकरण तथा विपद् पश्चात पुनस्र्थापना सम्बन्धी तयार गरिएको नीतिपत्र मधेश प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ ।
भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान दुर्घटना, सात जना घाइते
भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान दुर्घटना, सात जना घाइते भद्रपुर विमानस्थलमा शुक्रबार राति बुद्ध एयरको नाइन एन–एएमएफ विमान दुर्घटनामा पर्दा चालक दलका एक सदस्यसहित सात जना यात्रु घाइते भएका छन्।
शालीनदीमा मेलाको तयारी अन्तिम चरणमा, करिब ३० लाख भक्तजनले दर्शन गर्ने (भिडियोसहित)
शालीनदीमा मेलाको तयारी अन्तिम चरणमा, करिब ३० लाख भक्तजनले दर्शन गर्ने (भिडियोसहित) प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान शुरु हुँदैछ ।
छेकम्पारमा आगलागी हुँदा एक जना घाइते 
छेकम्पारमा आगलागी हुँदा एक जना घाइते  चुल्होको आगो सल्केर आगलागी भएको बताइएको छ ।
सार्वजनिक स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन क्रियाशील छौं : सुनिता डंगोल
सार्वजनिक स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन क्रियाशील छौं : सुनिता डंगोल स्वास्थ्य प्रवद्र्धन केन्द्रमा आवश्यक सबै सेवा विस्तार गर्ने क्रममा एक्स–रे सेवा सुरु गरिएको उल्लेख गर्दै उनले यसबाट धेरै सेवाग्राही लाभान्वित हुने विश्वास व्यक्त गरिन्।
गाँजा फडानी एकातिर, मुख्यमन्त्रीको समर्थन अर्कोतिर
गाँजा फडानी एकातिर, मुख्यमन्त्रीको समर्थन अर्कोतिर प्रहरी त्यसैअनुसार फडानीमा जुटेको छ, तर प्रदेशका मुख्यमन्त्री भने सार्वजनिक मञ्चबाट त्यसको खुलेआम विरोध गरिरहेका छन् ।
विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु
विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु ठक्करबाट मोटरसाइकलमा सवार मालिका गाउँपालिका–६ मौवाका ३६ वर्षीय वसन्त अर्याल र उनकी भाउजू ५६ वर्षीया मनकला अर्याल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिएका छन् । 
प्रहरीलाई ठक्कर दिएर भारतीय फरार
प्रहरीलाई ठक्कर दिएर भारतीय फरार मदिरा सेवन (मापसे) गरी गाडी चलाइरहेका एक भारतीय नागरिकले ट्राफिक चेकजाँचका क्रममा प्रहरीलाई ठक्कर दिएर फरार भएका छन् ।
Weather Update