Harsamaya
गृहमन्त्री लेखकद्धारा हैजा संक्रमण उपचाररत विरामीको स्वास्थ्य अवस्थाबारे जानकारी
गृहमन्त्री लेखकद्धारा हैजा संक्रमण उपचाररत विरामीको स्वास्थ्य अवस्थाबारे जानकारी गृहमन्त्री रमेश लेखकले पर्साको वीरगञ्जस्थित विभिन्न अस्पतालमा हैजा संक्रमणका उपचाररत बिरामीको स्वास्थ अवस्था र स्वास्थ उपचारमा भइरहेको प्रयासबारे जानकारी लिएका छन्  ।
चीन द्वारा सिभिल अस्पताललाई नेत्र उपचार उपकरण सहयोग
चीन द्वारा सिभिल अस्पताललाई नेत्र उपचार उपकरण सहयोग काठमाडौंस्थित सिभिल सर्भिस अस्पताललाई चीनले अत्याधुनिक नेत्र उपचार उपकरण सहयोग गरेको छ । जसले नेपाली बिरामीको आँखासम्बन्धी उपचारमा ठूलो सुधार ल्याउने अपेक्षा गरिएको छ ।
 वीरगञ्‍जमा तीन दिन विद्यालय बन्द
 वीरगञ्‍जमा तीन दिन विद्यालय बन्द वीरगञ्ज महानगरपालिकाभित्र हैंजाको संक्रमण तीव्र गतिमा फैलिन थालेपछि सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू तीन दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ ।
रामेछापमा मोतियाबिन्दु शल्यक्रिया शिविर सुरु, एक सयभन्दा बढीको शल्यक्रिया हुने अनुमान
रामेछापमा मोतियाबिन्दु शल्यक्रिया शिविर सुरु, एक सयभन्दा बढीको शल्यक्रिया हुने अनुमान ‘मूलतः खाँडादेवीमा छनोट गरिएका आँखाका रोगीको लागि यो शिविर आयोजना गरिएको हो, तर यहाँ सोझै आएर सर्जरी गर्न चाहने बिरामीलाई पनि सुविधा दिइनेछ,’ निर्देशक घिसिङले बताए ।
वीरगञ्जमा फैलिएको झाडापखाला तथा हैजाको सङ्क्रमण नियन्त्रणमा
वीरगञ्जमा फैलिएको झाडापखाला तथा हैजाको सङ्क्रमण नियन्त्रणमा उमालेर मात्र पानी पिउनु, सरसफाइमा ध्यान दिनु र शंकास्पद लक्षण देखिए तत्काल अस्पताल सम्पर्क गर्नुपर्ने सुझाव स्वास्थ्य शाखाले सर्वसाधारणलाई दिएको छ ।
वीरगन्जमा एकैदिन थपिए एक सय ६ जना हैजा सङ्क्रमित, संक्रमितको सङ्ख्या पाँच सय २८ पुग्यो,
वीरगन्जमा एकैदिन थपिए एक सय ६ जना हैजा सङ्क्रमित, संक्रमितको सङ्ख्या पाँच सय २८ पुग्यो, जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिका प्रवक्ता सुमनचन्द्र ठाकुरका अनुसार, सङ्क्रमितमध्ये २५७ जना उपचारपछि घर फर्किसकेका छन् भने २७१ जना विभिन्न अस्पतालमा उपचाररत छन्। उपचाररतमध्ये ३५ जना आइसियु, ४ जना एचडीयू र २३२ जना जनरल वार्डमा उपचाररत छन्।
बाजुरामा निःशुल्क हाड जोर्नी सम्बन्धी शल्यक्रिया तथा ओपिडी शिविर सञ्चालन हुने
बाजुरामा निःशुल्क हाड जोर्नी सम्बन्धी शल्यक्रिया तथा ओपिडी शिविर सञ्चालन हुने शिविरमा आगोले पोलेका,खुट्टाको पैताला फर्किएका,जन्मजात हात खुट्टा बाङ्गिएका, हात वा खुट्टा भाँचिएका, भाँचिई बाङ्गिएर जोडिएका,भाँचिएको ठाउँमा पाता वा किला राखिएका, गाठागुठी निकाल्नु परेका बिरामीहरूलाई सहज रूपमा सेवा प्रदान गरिने भएको छ । 
बाजुरामा एपेन्डिसाइटिस र फिमोसिसको सफल शल्यक्रिया
बाजुरामा एपेन्डिसाइटिस र फिमोसिसको सफल शल्यक्रिया जिल्ला अस्पताल बाजुरामा एपेन्डिसाइटिस र फाईमोसिसको सफल शल्यक्रिया गरिएको छ। 
हैजा संक्रमित मध्य ११ प्रतिशतको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर
हैजा संक्रमित मध्य ११ प्रतिशतको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर वीरगन्जमा भेटिएका हैजा संक्रमित मध्य ११ प्रतिशत विरामीको अवस्था अत्यन्त गम्भीर रहेको छ ।
वीरगञ्जमा हैजाको त्रास, ९३ जनामा संक्रमण पुष्टि
वीरगञ्जमा हैजाको त्रास, ९३ जनामा संक्रमण पुष्टि सबैभन्दा बढी सङ्क्रमित भेटिएको नारायणी अस्पताल र तराई अस्पताल दुवैको तथ्याङ्क डर लाग्दो छ । यहाँ मात्र ३२–३२ बिरामीमा हैजा देखिएको छ । यस्तै नेशनल मेडिकल कलेजमा १२ जना,  भवानी अस्पताल, वीरगञ्ज हेल्थ केयर र मङ्गलम प्याथोलोजीमा ३–३ जनामा संक्रमण भेटिएको छ ।
१६१ शंकास्पद बिरामी उपचारमा, ७१ मा हैजाको पुष्टि
१६१ शंकास्पद बिरामी उपचारमा, ७१ मा हैजाको पुष्टि वीरगन्ज महानगरपालिकामा हालसम्म हैजाका संक्रमितको संख्या ७१ पुगेको छ । आइतबार साँझ ८ बजेको तथ्यांकअनुसार शनिवारसम्म ४२ जनामा पुष्टि भएको सङ्क्रमणमा आइतबार थप २९ जना नयाँ संक्रमित थपिएका हुन् ।
हैजा रोगीहरूको अवस्था बुझ्न मन्त्री यादव वीरगञ्जका विभिन्न अस्पतालमा 
हैजा रोगीहरूको अवस्था बुझ्न मन्त्री यादव वीरगञ्जका विभिन्न अस्पतालमा  उनले भने, ‘आज म वीरगञ्ज महानगरपालिकाको हैजा प्रभावित क्षेत्रहरूको स्थलगत अनुगमन तथा निरीक्षणमा पुगेको छु । हैजा नियन्त्रणका लागि सरकारले अत्यधिक संवेदनशीलता देखाइरहेको छ ।’
Weather Update