घाइते भएकालाई विराट मेडिकलले निःशुल्क उपचार गर्ने
मंगलबार, भदौ २४, २०८२
मोरङको बुढीगंगा गाउँपालिका–२ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलले जेनजीको प्रदर्शनमा घाइते भएकालाई निःशुल्क उपचार गर्ने भएको छ ।
रेडक्रस सोसाइटीले भन्यो - रगतको अभाव हुन दिएका छैनौं
मंगलबार, भदौ २४, २०८२
सोसाइटीले रगतको अभाव नभएको जनाएको छ । सोसाइटीको मानवीय मुल्य तथा संचार विभाग निर्देशक विपुल न्यौपानेले रगतको अभाव भएको भन्ने समाचार गलत भएको जनाए ।
जेन-जी आन्दोलनमा घाइते भएका ५४ जनाको ट्रमामा उपचार हुँदै (सूचीसहित)
मंगलबार, भदौ २४, २०८२
सोमबार जेन-जी आन्दोलनमा सहभागी भएर घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
‘रगत अभाव भए १११५ मा फोन गर्नूस्’
सोमबार, भदौ २३, २०८२
मन्त्रालयका अनुसार कुनै पनि अस्पतालमा रगतको अभाव भएमा उक्त अस्पतालले सिधैँ १११५ मा फोन गरेर रक्त सञ्चार केन्द्र वा अस्पतालमा रगत उपलब्ध छ भन्ने जानकारी तत्काल पाउन सक्नेछन् ।
आन्दोलनमा घाइते भएकाहरुको काठमाडौं मेडिकलले निःशुल्क उपचार
सोमबार, भदौ २३, २०८२
नेपाली कांग्रेसका सांसद डा.सुनिल कुमार शर्मा नेतृत्वको अस्पतालले विज्ञप्ति जारी गर्दै आन्दोलनमा प्रभावित सबैलाई समान रूपमा उपचार गर्ने प्रतिबद्धता जनाएको हो ।
आन्दोलनका घाइतेको निःशुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
सोमबार, भदौ २३, २०८२
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको अग्रसरतामा मन्त्रालयले संघीय अस्पतालमा आउने आन्दोलनका घाइतेलाई कुनै शुल्क नलाग्ने गरी शीघ्र उपचारको व्यवस्था गर्न ‘सर्कुलर’ जारी गरिएको हो ।
स्वास्थ्यमन्त्री पौडेलले गरे कान्ति बाल अस्पतालको अनुगमन, ७२ जना अस्थायी कर्मचारीहरुको पदपूर्ती गर्ने
आइतबार, भदौ २२, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले काठमाडौंको महाराजगन्जस्थित कान्ति बाल अस्पताल बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य केन्द्रको अनुगमन गरेका छन् ।
बीमामार्फत प्रदान हुने आठ कडा रोगको एकीकृत सुविधा आउँदो कात्तिकदेखि
शुक्रबार, भदौ २०, २०८२
मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमहरूलाई एकीकृत गर्ने निर्णयअनुसार आगामी कात्तिकदेखि यो व्यवस्था लागू गर्न लागेको हो ।
झुम्का कारागारमा भाइरल ज्वरोको प्रकोप, तीन कैदीबन्दीको मृत्यु
बिहीबार, भदौ १९, २०८२
निमित्त जेलर निरौलाका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, जिल्ला स्वास्थ्य कार्यालय सुनसरीसँग सहकार्य गरेर कारागारमै स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
खेलाडीको स्वास्थ्य उपचारका लागि सम्झौता
बिहीबार, भदौ १९, २०८२
नेपाल भारोत्तोलन संघ र त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालबीच खेलाडी उपचारका लागि सम्झौता भएको छ ।
कोल्टी आधारभूत अस्पतालाई ‘उत्कृष्ट स्वास्थ्य संस्था’को अवार्ड
बिहीबार, भदौ १९, २०८२
बाजुराको पुर्वी उत्तरी भेगको बुढिनन्दा नगरपालिका कोल्टीमा रहेको कोल्टी आधारभूत अस्पताल यस बर्षको ‘स्वास्थ्य खवर हेल्थ’अवार्ड अन्तर्गत स्वास्थ्य संस्था विधामा ‘उत्कृष्ट स्वास्थ्य संस्था’को रुपमा पुरस्कृत भएको छ।
अपाङ्गता ऐनले सबै अपाङ्गताका विषयहरुलाई समेट्न सकेको छैन : मन्त्री पौडेल [भिडियोसहित]
बुधबार, भदौ १८, २०८२
त्यस्तै मन्त्री पौडेलले काठमाडौंको बुढालिकण्ठ वडा नं ४ मा अटिजम स्कूल भवन बन्ने प्रकृया सुरु भएको जानकारी गराए । सातै प्रदेशमा कम्तिमा एउटा अटिजम स्कूल प्रारम्भिक चरणमा आवश्यक रहेको बताउँदै उनले यसलाई दिर्घकालिन प्रोजेक्टको रुपमा अगाडि बढाउने घोषणा समेत गरे ।
मन्त्री र मेयरलाई धम्की दिएको अभियोगमा पक्राउ परेकी किरण अस्पताल भर्ना
बुधबार, भदौ १८, २०८२
किरण पक्राउ भएको दिनदेखि नै पानी बाहेकका अन्य खानेकुरा नखाएका कारण स्वास्थ्यमा विभिन्न खाले समस्या देखिएको र आवश्यक परेमा उपचार सुविधा उपलब्ध गराइएको डिएसपी लम्सालले जानकारी दिए ।
साताको लोकप्रिय

