दशैंमा मासु खाँदा सन्तुलन नमिलेर मृत्युसम्म हुनसक्छ : डा रेग्मी (भिडियोसहित)
बुधबार, असोज १५, २०८२
‘डन्ट मिस अ विट’ भन्ने नाराका साथ विश्व मुटु दिवस मनाइँदै
सोमबार, असोज १३, २०८२
‘डन्ट मिस अ विट’ भन्ने नाराका साथ विश्व मुटुरोग दिवस मनाइँदैछ । हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाइँदै आइएको छ ।
मुटुको रोग एक नम्बर हत्याराको रूपमा विश्वव्यापी रूपमा स्थापित : डा.प्रकाशराज रेग्मी [भिडियोसहित]
सोमबार, असोज १३, २०८२
यसैगरी नेपालमा ३० हजार मानिसहरू मुटुको रोगबाट मर्ने गरेको उनी बताउँछन् । विकसित राष्ट्रहरूभन्दा पनि हाम्रो जस्तो विकासोन्मुख राष्ट्रमा झन् मुटुको रोग धेरै हुने गरेको डा.रेग्मीको भनाई छ ।
आज विश्व रेबिज दिवस
आइतबार, असोज १२, २०८२
सेप्टेम्बर २८मा फ्रान्सका माइक्रो बायोलोजिस्ट लुइस पास्चरले मृत्युवरण गरेको दिन पनि हो र उनले रेबिज विरुद्धको खोप पत्ता लगाएर धेरै जनाको ज्यान जोगाउन उनले गरेको अध्ययन, मिहिनेतका लागि उनको सम्झना गर्ने गरिन्छ ।
चाडपर्वमा अस्वस्थ्यकर खानपान : उच्च रक्तचाप र मधुमेहको कारण
शनिबार, असोज ११, २०८२
स्वस्थ्य खानाको छनोट गर्नका लागि धेरै सोच विचार गर्नु पर्दैन् । हामीहरुले खाइरहेको सामान्य दाल-भात, तरकारी, अचार, दूध, दही, मोही, हलुवा, खिचडी नै खाने हो । तर, चाडपर्वको बेलामा चाहीं विशेष किसिमका खानेकुराहरू पनि बनाइन्छ ।
आज विश्व फार्मासिस्ट दिवस
बिहीबार, असोज ९, २०८२
फार्मासिस्ट दिवसको इतिहास अन्तर्राष्ट्रिय औषधि महासंघ काउन्सिलको स्थापनाको अवसरमा हरेक वर्ष विश्व फार्मासिस्ट दिवस मनाउन थालिएको हो ।
जिल्ला अस्पताल बाजुरामा जीवनजलको अभाव
सोमबार, असोज ६, २०८२
सरकारले निःशुल्क वितरण गर्दै आएको जीवनजल अहिले अस्पताल बाजुरामा नभएको पाइएको छ । जिवनजल नहुँदा झाडापखालाका बिरामीहरुले सास्ती खेप्नु परेको छ ।
बजेट अभावमा मुगुको रुपान्तरण कम्युनिटी अस्पताल अलपत्र (भिडियोसहित)
शनिबार, असोज ४, २०८२
कर्णाली प्रदेश सरकारबाट १ करोड २० लाख रुपैयाँ खर्च गरेर निर्माण गरिएको मुगु जिल्लाको सोरु गाउँपालिका–६ सोरुकोटस्थित रुपान्तरण कम्युनिटी अस्पताल थप बजेट नहुँदा अलपत्र परेको छ ।
नारायणी अस्पतालमा आगलागी
मंगलबार, भदौ ३१, २०८२
न्युन आय भएका छिमेकी पाँच जिल्ला र सिमावर्ती भारतीय क्षेत्रका बिरामीहरूको उपचारका लागि नारायणी अस्पताल प्रमुख केन्द्रका रूपमा रहेको छ । हाल दैनिक एक हजार दुई सयभन्दा बढी बिरामीले यहाँ उपचार सेवा लिँदै आएका छन् ।
वीरगन्जमा झाडा–पखाला सङ्क्रमितको सङ्ख्या बढ्दै
मंगलबार, भदौ ३१, २०८२
गत भदौ २४ र २५ गतेसम्म प्रतिदिन औसतमा ४–५ जना नयाँ झाडा–पखालाका बिरामी अस्पतालमा भर्ना भइरहेका थिए । तर पछिल्ला तीन दिनयता उक्त सङ्ख्या बढेर १५ देखि १८ जनासम्म पुगेको नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिएका छन् ।
जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृत्यु
सोमबार, भदौ ३०, २०८२
धानखेतीमा समेत यस लामखुट्टेले अण्डा पारेर लार्भा बनाउने गरेको कार्यालयका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए ।
जुम्लामा एउटै कुकुरले १४ लाई टोक्यो, भ्याक्सिनको अभाव
आइतबार, भदौ २९, २०८२
यता तातोपानी गाउँपालिका वडा नं. २ का अध्यक्ष चन्द्रमान बुढाले १४ जनालाई आक्रमण गर्ने कुकरलाई नियन्त्रण लिएको जानकारी दिएका छन।
‘जेनजी’ आन्दोलनमा परी मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, एक हजार बढी घाइते
बिहीबार, भदौ २६, २०८२
त्यसैगरी अहिले ३२१ जना घाइतेको भर्ना भई उपचार भइरहेको छ ।
साताको लोकप्रिय

