Harsamaya
नर्सहरूका माग पूरा गर्न सरकारद्वारा सातै प्रदेशमा कार्यदल गठन
नर्सहरूका माग पूरा गर्न सरकारद्वारा सातै प्रदेशमा कार्यदल गठन मन्त्रालयको गुनासो सुनुवाइ एकाइका प्रमुखसमेत रहेका डा. बास्तोलाका अनुसार सो कार्यदलले श्रेष्ठ नेतृत्वको समितिसँग समन्वय गर्दै कार्य गर्न सक्नेछ । प्रधानमन्त्री कार्कीले आइतबार बिहान मन्त्रीस्तरीय निर्णयबाट नर्सिङ स्वास्थ्यकर्मीहरुको सेवा, सुविधालगायत विषयमा अल्पकालीन एवं दीर्घकालीन सुझावसहितको कार्यान्वयन योजना प्रतिवेदन सात दिनभित्र पेस गर्नुपर्ने कार्यादेशसहित समिति गठन गरेकी थिइन् । 
मन्थलीमा बन्यो तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्रको आफ्नै भवन (भिडियोसहित)
मन्थलीमा बन्यो तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्रको आफ्नै भवन (भिडियोसहित) तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रामेछापको आफ्नै भवन बनको छ ।
रामेछापमा मानसिक समस्याबाट पीडित युवकको उद्धार
रामेछापमा मानसिक समस्याबाट पीडित युवकको उद्धार दिनेशका ८१ वर्षीय पिता यमबहादुर बुढाथोकीले छोराको उद्धारसँगै फेरि उपचारको आस पलाएको बताए । ‘हामीले सके जति उपचार गर्यौँ, तर केही भएन, अब निको हुने आशा पलाएको छ’, उनले भने । 
मन्थलीमा हरेक सोमबार निःशुल्क पूर्ण शरीर स्वास्थ्य परीक्षण सेवा सञ्चालन
मन्थलीमा हरेक सोमबार निःशुल्क पूर्ण शरीर स्वास्थ्य परीक्षण सेवा सञ्चालन चिकित्सालयका ल्याब असिस्टेन्ट सुमन चापागाईँका अनुसार चिकित्सालयको ल्याबमा रगत, दिशा र पिसाबको माध्यमबाट पहिचान गर्न सकिने रोगहरूको परीक्षण गरिन्छ । 
जिल्ला अस्पताल बाजुरामा फोहर निर्मलीकरण मेसिन जडान
जिल्ला अस्पताल बाजुरामा फोहर निर्मलीकरण मेसिन जडान जिल्ला अस्पताल बाजुरामा फोहर निर्मलीकरण मेसिन जडान गरिएको छ । अस्पतालले फोहोर वर्गीकरण गरेर व्यवस्थापन सुरु गरेको हो । अस्पतालबाट निस्कने फोहोरबाट उत्पन्न हुने संक्रमणलाई न्युनिकरण गर्न नयाँ प्रविधिबाट फोहरको व्यवस्थापन सुरु गरिएको हो ।
‘ह्याप्पी माइन्ड्स’ की संस्थापक श्रीया गिरी लन्डनमा सम्मानित
‘ह्याप्पी माइन्ड्स’ की संस्थापक श्रीया गिरी लन्डनमा सम्मानित नेपालमा मानसिक स्वास्थ्यको क्षेत्रमा कार्यरत  ‘ह्याप्पी माइन्ड्स’ की संस्थापक श्रीया गिरी लन्डनमा आयोजित एक समारोहमा ‘वुमन अफ द फ्युचर : ५० राइजिङ स्टार्स’ मध्ये एकका रूपमा सम्मानित भएकी छिन् ।
बाजुराकी अनमी थापाले कृत्रिम श्वास दिएर शिशुको ज्यान बचाइन्
बाजुराकी अनमी थापाले कृत्रिम श्वास दिएर शिशुको ज्यान बचाइन् बाजुराकी अनमी रमा थापाले लगातार पाँच घण्टा कृत्रिम श्वास दिएर एक शिशुको ज्यान बचाएकी छन् ।
‘हामी नर्स हौँ, मेसिन होइनौ’ भन्दै नर्सहरु आन्दोलनमा
‘हामी नर्स हौँ, मेसिन होइनौ’ भन्दै नर्सहरु आन्दोलनमा पोखराको मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्सहरु तलब वृद्धिलगायतका माग राखेर पुनः आन्दोलित भएका छन् ।
जापनिज इन्सेफ्लाइटिसबाट देशभर ३१ जनाको मृत्यु
जापनिज इन्सेफ्लाइटिसबाट देशभर ३१ जनाको मृत्यु त्यसपछि सरकारले राष्ट्रिय खोपमा इन्सेफ्लाइटिसविरुद्धको खोप पाँच वर्ष मुनिका बालबालिकालाई प्रत्येक वर्ष नियमित दिँदै आएको हो । 
खोकीको औषधि सेवनमा सचेत रहन विभागको अनुरोध
खोकीको औषधि सेवनमा सचेत रहन विभागको अनुरोध औषधि व्यवस्था विभागले मंगलबार एक सूचना जारी गर्दै खोकीको औषधिको बिक्रीवितरण र सेवनमा सबै पक्षलाई सचेत गराएको हो ।
कात्तिक २० र २१ गते भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै
कात्तिक २० र २१ गते भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै महाशाखाकाअनुसार अघिल्लो चरणमा भिटामिन ‘ए’ क्यापसुल खाने करिब ९० प्रतिशत र जुकाको औषधि खाने करिब ८७ प्रतिशत रहेका छन् ।
जेनजी आन्दोलनका ३० घाइते अझै अस्पतालमा
जेनजी आन्दोलनका ३० घाइते अझै अस्पतालमा मन्त्रालयले सार्वजनिक गरेको जानकारीअनुसार उपचारका लागि आएका घाइतेहरूको सङ्ख्या दुई हजार ३१६ रहेको छ जसमा उपचारपश्चात् दुई हजार २३८ जना ‘डिस्चार्ज’ भइसकेका छन् । 
Weather Update