वीरगञ्जमा हैजाको संक्रमण पुष्टि, दुई दिन विद्यालय बन्द
शनिबार, भदौ ७, २०८२
यसैबीच वीरगञ्ज महानगरपालिकाले बढ्दो हैजाको सङ्क्रमणलाई मध्यनजर गर्दै दुई दिनका लागि महानगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
बैतडीमा सात जनामा डेङ्गी सङ्क्रमण पुष्टि
बिहीबार, भदौ ५, २०८२
बैतडीमा हालसम्म सात जनामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ ।
स्वास्थ्य सेवालाई परिणाममुखी बनाउन मन्त्री र सचिवहरूबीच कार्यसम्पादन सम्झौता
बुधबार, भदौ ४, २०८२
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नीतिगत सुधारले मात्र पर्याप्त नहुने, त्यसको कार्यान्वयन तल्लो तहसम्म पुगेर नागरिकले अनुभूति गर्न पाउनुपर्नेमा जोड दिए।
कर्णाली प्रतिष्ठानसँग सहमति, मृतक योगीको शव आफन्तले बुझे
मंगलबार, भदौ ३, २०८२
तर, सोमबार भएको सहमति अनुसार मंगलबार शव बुझेर अन्त्येष्टि गर्ने सहमति भएको मृतकका आफन्त बद्रिनाथ योगीले जानकारी दिए ।
रवि लामिछानेलाई भिटामिन ‘डि’को कमी
मंगलबार, भदौ ३, २०८२
रूपन्देही कारागारमा १२६ दिनसम्म भित्र नै थुनेर राखेको, बाहिरी हावा नपाएको र धेरै दिनसम्म शरीरले घाम नपाएको कारण यस्तो भएको भन्ने राय डाक्टर यादवको रहेको छ ।
बाजुरामा एमडीजीपी डाक्टरको रूपमा कार्की
मंगलबार, भदौ ३, २०८२
बाजुरा आएको तीन महिना नपुग्दै फागुन २५ गते उनको बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयमा सरुवा भएको थियो । त्यस यता एमडिजिपी डाक्टर विहिन बनेको अस्पताल बाजुराले डाक्टर कार्कीलाई एमडिजिपीको रूपमा पाएको हो । डाक्टर कार्कीले बाजुरेली जनताको स्वास्थ्य सेवामा कुनै कमी हुन नदिने बताएका हुन् ।
आईभीएफ सेवा नियमन गर्न स्वास्थ्य मन्त्रालयले ल्यायो कडा मापदण्ड
आइतबार, भदौ १, २०८२
यदि संस्थामा आकस्मिक र सघन उपचार कक्ष छैन भने काठमाडौं उपत्यकाभित्र २ किलोमिटर र बाहिर आधा घण्टाको दूरीमा रहेको विशेषज्ञ अस्पतालसँग सम्झौता गरेको हुनुपर्नेछ।
गण्डकी प्रदेशमा आठ सय ११ जनामा डेङ्गु सङ्क्रमण
आइतबार, भदौ १, २०८२
पोखरामा हालसम्म चार सय ३२ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । पछिल्लो तीन सातामा पोखरामा एक सय २९ जना डेङ्गी सङ्क्रमणका बिरामी थपिएका थिए । डेङ्गु सङ्क्रमणबाट पोखरामा तीन जनाको मृत्यु भएको थियो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा लापरबाही, छानबिन गर्न समिति गठन
शनिबार, साउन ३१, २०८२
प्रतिष्ठानले पीडित परिवारलाई उचित राहत उपलब्ध गराउने विषयमा पहल गर्ने र तीन दिनभित्र स्पष्ट व्यवस्था मिलाउने निर्णय गरिएको छ ।
परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा एक वर्षमा २१ हजारको सफल प्रसुती (भिडियोसहित)
शनिबार, साउन ३१, २०८२
कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रीले प्रसूति गृहले नेपालको मातृशिशु स्वास्थ्य सुधारमा खेलेको ऐतिहासिक भूमिकाको प्रशंसा गरेका थिए ।
बागमतीको स्वास्थ्य शिक्षा हबतर्फ हेटौंडा : एमबीबीएस पढाइको अनुमति, स्नातकोत्तर तहमा पनि नयाँ कार्यक्रम (भिडियोसहित)
शनिबार, साउन ३१, २०८२
बागमती प्रदेशको राजधानी हेटौंडा स्वास्थ्य शिक्षा हबको दिशामा तीव्रगतिमा अघि बढ्दै गएको छ ।
महिला मैत्री कार्यस्थलका लागि नीति परिवर्तनमा डा.संग्रौलाको जोड
शनिबार, साउन ३१, २०८२
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले पछिल्ला दशकहरूमा कार्यस्थल र वित्तीय क्षेत्रमा महिला श्रमिकहरूको सहभागिता उल्लेखनीय रूपमा बढेको बताएकी छिन् ।
स्वास्थ्य सेवा सुधारको नयाँ युगमा नेपाल : विशेषज्ञ सेवा सातै प्रदेशमा विस्तार
शुक्रबार, साउन ३०, २०८२
संघीयता कार्यान्वयनसँगै काठमाडौंमा मात्रै सीमित रहेका विशेषज्ञ सेवा सातै प्रदेशमा विस्तार गरिएको प्रवक्ता बुढाथोकीले बताए । जलन, मुटु, क्यान्सर, मिर्गौला लगायतका रोगको उपचारका लागि प्रदेश अस्पताल तोकिएको छ ।
साताको लोकप्रिय

