Harsamaya
राप्ती सोनारी बाँकेमा १५ शैयाको अस्पताल भवन निर्माणको काम पूरा  : मन्त्री पौडेल
राप्ती सोनारी बाँकेमा १५ शैयाको अस्पताल भवन निर्माणको काम पूरा  : मन्त्री पौडेल बुधबार प्रतिनिधिसभाको बैठकमा उनले अस्पताल भवन निर्माणको लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट सम्झौता बराबरको पूरा रकम पठाई सकेको भन्दै हस्तान्तरण पछि संचालनमा आउने बताए । 
अनुमति नलिएका स्वास्थ्य संस्थालाई अनुमति लिन बागमती प्रदेशको ३५ दिने सूचना
अनुमति नलिएका स्वास्थ्य संस्थालाई अनुमति लिन बागमती प्रदेशको ३५ दिने सूचना बुधबार एक सूचना जारी गर्दै मन्त्रालयले हाल सञ्चालनमा रहेका तथा अनुमति नलिएका संस्थाहरूलाई अनुमति लिन ३५ दिने सूचना जारी गरेको हो । 
त्रिशुली अस्पतालबाट रिफरमात्रै हुन्छ भन्‍नु ‘मिथक’ जस्तो लाग्छ - डा. राजेन्द्र लामा
त्रिशुली अस्पतालबाट रिफरमात्रै हुन्छ भन्‍नु ‘मिथक’ जस्तो लाग्छ - डा. राजेन्द्र लामा नुवाकोटमा रहेको त्रिशुली अस्पताल नुवाकोट, रसुवा र धादिङका जनताहरूका लागि मन्दिर जस्तै हो। जहाँ उनीहरु जीवनबाट हारेर पुग्छन् र जीवन पाएर खुशी हुँदै फर्किन्छन् । नेपाल विद्युत प्राधिकरणका कर्मचारीको स्वास्थ्य उपचारका लागि २०१० मा खुलेको अस्पतालले अहिले तीन जिल्लाका जनताहरूलाई सेवा दिइरहेको छ। १५ शैयाबाट सुरु भएको अस्पतालले ५० शैया...
श्रमिकको स्वास्थ्यको जिम्मा गन्तव्य मुलुकको रोजगारदाताले लिनुपर्छ : स्वास्थ्यमन्त्री पौडेल 
श्रमिकको स्वास्थ्यको जिम्मा गन्तव्य मुलुकको रोजगारदाताले लिनुपर्छ : स्वास्थ्यमन्त्री पौडेल  स्वास्थ्य बिमामा २९ अर्ब आवश्यक रहे पनि सरकारले १० अर्ब मात्र छुट्याइएको बताउउँदै योगदानमा आधारित स्वास्थ्य बिमालाई प्रभावकारी बनाउनुपर्ने विचार राखे । 
डेंगी नियन्त्रण गर्न ललितपुर महानगरको नगरवासीलाई आव्हान, प्लाष्टिकको कप प्रयोगमा प्रतिबन्ध
डेंगी नियन्त्रण गर्न ललितपुर महानगरको नगरवासीलाई आव्हान, प्लाष्टिकको कप प्रयोगमा प्रतिबन्ध ललितपुर महानगरले डेंगीको प्रकोप नियन्त्रणका लागि घर वरपर पानी जम्न नदिन र सफा राख्न नगरवासीलाई आव्हान गरेको छ ।
गोसाइँकुण्ड मेलामा वाइसिएल र क्रान्तिकारीले चलाए निःशुल्क स्वास्थ्य शिविर 
गोसाइँकुण्ड मेलामा वाइसिएल र क्रान्तिकारीले चलाए निःशुल्क स्वास्थ्य शिविर  रसुवामा जस्तै धार्मिक मेला जनैपुर्णिमाको अवसरमा काभ्रेमा वाईसिएल मण्डनदेउपुर नगरपालिकाले नगरकोट र वाइसिएल तेमाल गाउँपालिकाले नारायणस्थानको मेलामा निशुल्का खानेपानी वितरण तथा सरसफाइको कार्यक्रम आयोजना गरेको छ । 
अब सबै संघीय अस्पतालमा अनलाइन भुक्तानी
अब सबै संघीय अस्पतालमा अनलाइन भुक्तानी अब देशका सबै संघीय अस्पतालमा डिजिटल भुक्तानी हुने भएको छ ।
नाक, कान, घाँटीका समस्या लिएर काठमाडौं धाउनु नपर्ने, त्रिशूली अस्पतालमा विशेषज्ञ सेवा सुरु
नाक, कान, घाँटीका समस्या लिएर काठमाडौं धाउनु नपर्ने, त्रिशूली अस्पतालमा विशेषज्ञ सेवा सुरु अब नुवाकोटबाट नाक, कान, घाँटी (इएनटी) सम्बन्धी समस्या लिएर राजधानी धाउनुपर्ने बाध्यता हटेको छ।
पदभार सम्हाले लगतै मन्त्री थापाले गरे यस्ता महत्वपूर्ण तीन निर्णय
पदभार सम्हाले लगतै मन्त्री थापाले गरे यस्ता महत्वपूर्ण तीन निर्णय मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले भनिन्, ‘यी निर्णयहरूले बागमती प्रदेशको स्वास्थ्य क्षेत्रमा डिजिटल युगको ढोका खोल्नेछन्। यो केवल प्रविधिको प्रयोग होइन, सेवा प्रवाहमा परिवर्तन ल्याउने सुरुवात हो।’
भक्तपुरका छोरा किरण थापा मन्त्रीमा दोहोरिए: फेरि पाए स्वास्थ्य मन्त्रालयको जिम्मेवारी
भक्तपुरका छोरा किरण थापा मन्त्रीमा दोहोरिए: फेरि पाए स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सुर्यविनायक नगरपालिका–८, सिपाडोलका बासिन्दा किरण थापा मगरको नेतृत्वमा पछिल्लो एक वर्षमा बागमती प्रदेशको स्वास्थ्य क्षेत्रले उल्लेखनीय उचाई छोएको थियो। ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी – एक घण्टा मेरो लागि’, ‘एक जिल्ला, एक स्वस्थ सहर’, ‘एक स्थानीय तह, एक नमुना स्वास्थ्य संस्था’ जस्ता अभियानहरू जनताले प्रत्यक्ष अनुभूति गर्न सक्ने गरी सञ्चालन गरिए।
स्वास्थ्य मन्त्रालयद्वारा २१०० जनशक्ति थप्न प्रस्ताव 
स्वास्थ्य मन्त्रालयद्वारा २१०० जनशक्ति थप्न प्रस्ताव  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य सेवा प्रवाहलाई छिटो, प्रभावकारी र गुणस्तरीय बनाउन दक्ष डक्टर, नर्स लगायतका जनशक्ति जरुरी भएको र जनशक्तिबारे थप परामर्श गरी अघि बढ्ने बताए  । 
त्रिशुली अस्पताल आइसकेपछि खर्च नभएर उपचार नगरी फर्कन पर्दैन - अध्यक्ष बुढाथोकी (भिडियोसहित)
त्रिशुली अस्पताल आइसकेपछि खर्च नभएर उपचार नगरी फर्कन पर्दैन - अध्यक्ष बुढाथोकी (भिडियोसहित) त्रिशुली अस्पतालले हिजोको दिनमा भन्दा आज विश्वासको वातावरण बनाएको छ । अहिले ओपिडिमा दैनिक ७३० जना बिरामी आउँछन् । बिरामी बढेसँगै  चुनौतीहरू पनि थपिएका छन् । अस्पतालबाट कसरी सहज र सरल सेवा दिने भन्ने चुनौती सधैं रहन्छ ।
Weather Update