नसर्ने रोगको महामारीले विश्वनै आक्रान्त बनेको छ : महेन्द्र श्रेष्ठ (भिडियोसहित)
बुधबार, चैत २५, २०८२
अहिले नेपालमा मात्र नभई विश्वभर नै नसर्ने रोगहरू प्रमुख चुनौती बनेका छन् । क्यान्सर, मुटुको रोग, मधुमेह र श्वासप्रश्वास सम्बन्धी रोगहरूले अहिले मानिसको मृत्युदर र बिरामी हुने दर बढाइरहेका छन् ।
आज विश्व स्वास्थ्य दिवस मनाइँदै
मंगलबार, चैत २४, २०८२
विश्व स्वास्थ्य संगठन (डब्लुएचओं) को स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन यो दिवस मनाउने गरिन्छ ।
नुवाकोटमा तीन जना कुष्ठरोगी भेटिए
सोमबार, चैत २३, २०८२
यसको प्रमुख लक्षणहरूमा छालामा सेतो वा रातो दाग देखिनु, दाग भएको ठाउँमा संवेदना कम हुनु, हातखुट्टा झमझम गर्नु तथा घाउ भएर पनि दुखाइ नहुनु हुन् ।
आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर गौतम निर्वाचित
आइतबार, चैत २२, २०८२
उनका अनुसार प्रादेशिक उपाध्यक्षमा कोशीमा डा विजयकुमार सिंह, मधेसमा डा शिवनारायण गुप्ता, बागमतीमा डा देवेन्द्रकुमार यादव, गण्डकी डा नगेन्द्र लामिछाने, लुम्बिनीमा डा कैलाश न्यौपाने, कर्णालीमा डा सुदर्शन पोखरेल र सुदूरपश्चिममा डा हिमाल भट्ट निर्वाचित भएका छन् ।
औषधिको ‘प्रमोसन’ गर्ने व्यक्तिलाई कार्यालय समयभित्र वीर अस्पताल प्रवेश निषेध
शनिबार, चैत २१, २०८२
यसरी चिकित्सकले औषधिको सिफारिस गरेपछि चिकित्सकले आफ्नो लाइसेन्स नम्बर राखेर हस्ताक्षरसहित लेख्न आग्रह गरिएको छ ।
लम्कीचुहा अस्पतालमा प्रदेश सरकारको ठाडो हस्तक्षेप, फेरि दोहोरिए कानुनी लडाईं लड्ने चेतावनी
शनिबार, चैत २१, २०८२
मेयर शाही नै अस्पताल व्यवस्थापन अध्यक्ष रहदा रहदै कुनै सरसल्लाहविना प्रदेशले नियुक्ति गरेपछि विवाद बढेको हो ।
आयुर्वेद क्षेत्र विस्तारमा उल्लेख्य प्रगति, अझै धेरै काम बाँकी : डा. शंकर गौत्तम
शुक्रबार, चैत २०, २०८२
उनका अनुसार हाल सबै प्रदेशमा सय शैयाका आयुर्वेद अस्पताल निर्माणको प्रक्रिया अघि बढिरहेको छ, यद्यपि यसले पूर्ण रूपमा मूर्त रूप लिन सकेको छैन ।
स्तन क्यान्सरसँग जुधिरहेकी ज्ञानी शाहीको मार्मिक अपिल : ‘सहयोग नभए जीवन जोगाउन कठिन’
शुक्रबार, चैत २०, २०८२
हरेक हप्ता उपचारका लागि अस्पताल धाउनुपर्ने बाध्यता छ । शरीर कमजोर हुँदै गएको छ, तर बाँच्ने चाहना अझै मरेको छैन । उनी अझै पनि आशामा छिन् सायद कसैले देख्ला, बुझ्ला, र हात थाम्ला ।
जेनजी घाइते भेट्न गृहमन्त्री गुरुङ पुगे केएमसी अस्पताल
शुक्रबार, चैत २०, २०८२
उनले डा. शर्मालाई राति करिब १० बजे अस्पताल पुगेर धन्यवाद समेत व्यक्त गरेका थिए । अधिकांश घाइतेहरू डिस्चार्ज भइसकेका छन् भने केही अझै उपचारको क्रममा छन्।
फ्रन्टलाइन हस्पिटलले भन्यो - कर्मचारीलाई ६ महिनादेखि तलब नदिएको भन्ने आरोप निराधार र भ्रामक
शुक्रबार, चैत २०, २०८२
साथै, सबैलाई आधिकारिक स्रोतबाट मात्र सूचना लिन आग्रह गर्दै यस्ता भ्रामक अभिव्यक्तिको पछि नलाग्न अस्पतालले अपिल गरेको छ।
बालबालिकामा के कारणले गर्दा क्यान्सर लाग्छ भन्न सकिदैन् : डा.अन्जली पण्डित [भिडियोसहित]
बुधबार, चैत १८, २०८२
क्यान्सर विशेषज्ञ डा.अन्जली पण्डितले सबैभन्दा बढी देखिने क्यान्सर भनेको ब्लड क्यान्सर अर्थात् ‘ल्यूकेमिया’ रहेको बताएकी बताइन । २ वर्षदेखि १० वर्ष उमेर समूहका बालबालिकामा यो रोग बढी देखिने उनले बताइन् ।
स्वास्थ्य मन्त्रालयद्वारा १४ चिकित्सकको काज फिर्ता
मंगलबार, चैत १७, २०८२
यस्तै, डडेल्धुरा अस्पतालमा डा सन्तोषकुमार गुप्ता, डा मिसन्ता शर्मा, डा नवीनचन्द्र भट्ट, डा सुयोग्य वाग्ले तथा नारायणी अस्पताल वीरगञ्जमा डा सोनीका धरी श्रेष्ठ, डा सञ्जोग तिमिल्सिना, डा अरुण ज्ञवाली, डा मुकेश पौडेल र डा दिपेश भट्टराईको काज फिर्ता गरिएको छ ।
वैदेशिक रोजगारमा जाने कामदारले जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने
मंगलबार, चैत १७, २०८२
नेपाल मेडिकल व्यवसायी संघका महासचिव कृष्णप्रसाद बजगाईंले सरकारले कार्यविधिमा भएको व्यवस्था लागू गराउनु सकारात्मक देखिए पनि निजी क्षेत्रका स्वास्थ्य संस्था र व्यवसायीलाई व्यवस्थापन गर्नुपर्ने बताए ।
साताको लोकप्रिय

