Harsamaya
जिल्ला अस्पताल बाजुरामा जीवनजलको अभाव
जिल्ला अस्पताल बाजुरामा जीवनजलको अभाव सरकारले निःशुल्क वितरण गर्दै आएको जीवनजल अहिले अस्पताल बाजुरामा नभएको पाइएको छ । जिवनजल नहुँदा झाडापखालाका बिरामीहरुले सास्ती खेप्नु परेको छ ।
बजेट अभावमा मुगुको रुपान्तरण कम्युनिटी अस्पताल अलपत्र (भिडियोसहित)
बजेट अभावमा मुगुको रुपान्तरण कम्युनिटी अस्पताल अलपत्र (भिडियोसहित) कर्णाली प्रदेश सरकारबाट १ करोड २० लाख रुपैयाँ खर्च गरेर निर्माण गरिएको मुगु जिल्लाको सोरु गाउँपालिका–६ सोरुकोटस्थित रुपान्तरण कम्युनिटी अस्पताल थप बजेट नहुँदा अलपत्र परेको छ ।
नारायणी अस्पतालमा आगलागी   
नारायणी अस्पतालमा आगलागी    न्युन आय भएका छिमेकी पाँच जिल्ला र सिमावर्ती भारतीय क्षेत्रका बिरामीहरूको उपचारका लागि नारायणी अस्पताल प्रमुख केन्द्रका रूपमा रहेको छ । हाल दैनिक एक हजार दुई सयभन्दा बढी बिरामीले यहाँ उपचार सेवा लिँदै आएका छन् ।
वीरगन्जमा झाडा–पखाला सङ्क्रमितको सङ्ख्या बढ्दै
वीरगन्जमा झाडा–पखाला सङ्क्रमितको सङ्ख्या बढ्दै गत भदौ २४ र २५ गतेसम्म प्रतिदिन औसतमा ४–५ जना नयाँ झाडा–पखालाका बिरामी अस्पतालमा भर्ना भइरहेका थिए । तर पछिल्ला तीन दिनयता उक्त सङ्ख्या बढेर १५ देखि १८ जनासम्म पुगेको नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिएका छन् ।
जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृत्यु
जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृत्यु धानखेतीमा समेत यस लामखुट्टेले अण्डा पारेर लार्भा बनाउने गरेको कार्यालयका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए ।
जुम्लामा एउटै कुकुरले १४ लाई टोक्यो, भ्याक्सिनको अभाव
जुम्लामा एउटै कुकुरले १४ लाई टोक्यो, भ्याक्सिनको अभाव यता तातोपानी गाउँपालिका वडा नं. २ का अध्यक्ष चन्द्रमान बुढाले १४ जनालाई आक्रमण गर्ने कुकरलाई नियन्त्रण लिएको जानकारी दिएका छन।
‘जेनजी’ आन्दोलनमा परी मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, एक हजार बढी घाइते
‘जेनजी’ आन्दोलनमा परी मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, एक हजार बढी घाइते त्यसैगरी अहिले ३२१ जना घाइतेको भर्ना भई उपचार भइरहेको छ ।
घाइते भएकालाई विराट मेडिकलले निःशुल्क उपचार गर्ने
घाइते भएकालाई विराट मेडिकलले निःशुल्क उपचार गर्ने मोरङको बुढीगंगा गाउँपालिका–२ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलले जेनजीको प्रदर्शनमा घाइते भएकालाई निःशुल्क उपचार गर्ने भएको छ ।  
रेडक्रस सोसाइटीले भन्यो - रगतको अभाव हुन दिएका छैनौं  
रेडक्रस सोसाइटीले भन्यो - रगतको अभाव हुन दिएका छैनौं   सोसाइटीले रगतको अभाव नभएको जनाएको छ । सोसाइटीको मानवीय मुल्य तथा संचार विभाग निर्देशक विपुल न्यौपानेले  रगतको अभाव भएको भन्ने समाचार गलत भएको जनाए । 
जेन-जी आन्दोलनमा घाइते भएका ५४ जनाको ट्रमामा उपचार हुँदै (सूचीसहित)
जेन-जी आन्दोलनमा घाइते भएका ५४ जनाको ट्रमामा उपचार हुँदै (सूचीसहित) सोमबार जेन-जी आन्दोलनमा सहभागी भएर घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
‘रगत अभाव भए १११५ मा फोन गर्नूस्’
‘रगत अभाव भए १११५ मा फोन गर्नूस्’ मन्त्रालयका अनुसार कुनै पनि अस्पतालमा रगतको अभाव भएमा उक्त अस्पतालले सिधैँ १११५ मा फोन गरेर रक्त सञ्चार केन्द्र वा अस्पतालमा रगत उपलब्ध छ भन्ने जानकारी तत्काल पाउन सक्नेछन् ।
आन्दोलनमा घाइते भएकाहरुको काठमाडौं मेडिकलले निःशुल्क उपचार 
आन्दोलनमा घाइते भएकाहरुको काठमाडौं मेडिकलले निःशुल्क उपचार  नेपाली कांग्रेसका सांसद डा.सुनिल कुमार शर्मा नेतृत्वको अस्पतालले विज्ञप्ति जारी गर्दै आन्दोलनमा प्रभावित सबैलाई समान रूपमा उपचार गर्ने प्रतिबद्धता जनाएको हो ।
Weather Update