Harsamaya
स्वास्थ्यमन्त्री पौडेलले गरे कान्ति बाल अस्पतालको अनुगमन, ७२ जना अस्थायी कर्मचारीहरुको पदपूर्ती गर्ने
स्वास्थ्यमन्त्री पौडेलले गरे कान्ति बाल अस्पतालको अनुगमन, ७२ जना अस्थायी कर्मचारीहरुको पदपूर्ती गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले काठमाडौंको महाराजगन्जस्थित कान्ति बाल अस्पताल बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य केन्द्रको अनुगमन गरेका छन् ।
बीमामार्फत प्रदान हुने आठ कडा रोगको एकीकृत सुविधा आउँदो कात्तिकदेखि
बीमामार्फत प्रदान हुने आठ कडा रोगको एकीकृत सुविधा आउँदो कात्तिकदेखि मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमहरूलाई एकीकृत गर्ने निर्णयअनुसार आगामी कात्तिकदेखि यो व्यवस्था लागू गर्न लागेको हो ।
झुम्का कारागारमा भाइरल ज्वरोको प्रकोप, तीन कैदीबन्दीको मृत्यु
झुम्का कारागारमा भाइरल ज्वरोको प्रकोप, तीन कैदीबन्दीको मृत्यु निमित्त जेलर निरौलाका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, जिल्ला स्वास्थ्य कार्यालय सुनसरीसँग सहकार्य गरेर कारागारमै स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । 
खेलाडीको स्वास्थ्य उपचारका लागि सम्झौता
खेलाडीको स्वास्थ्य उपचारका लागि सम्झौता नेपाल भारोत्तोलन संघ र त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालबीच खेलाडी उपचारका लागि सम्झौता भएको छ ।
कोल्टी आधारभूत अस्पतालाई ‘उत्कृष्ट स्वास्थ्य संस्था’को अवार्ड
कोल्टी आधारभूत अस्पतालाई ‘उत्कृष्ट स्वास्थ्य संस्था’को अवार्ड बाजुराको पुर्वी उत्तरी भेगको बुढिनन्दा नगरपालिका कोल्टीमा रहेको कोल्टी आधारभूत अस्पताल यस बर्षको ‘स्वास्थ्य खवर हेल्थ’अवार्ड अन्तर्गत स्वास्थ्य संस्था विधामा ‘उत्कृष्ट स्वास्थ्य संस्था’को रुपमा पुरस्कृत भएको छ।
अपाङ्गता ऐनले सबै अपाङ्गताका विषयहरुलाई समेट्न सकेको छैन : मन्त्री पौडेल [भिडियोसहित]
अपाङ्गता ऐनले सबै अपाङ्गताका विषयहरुलाई समेट्न सकेको छैन : मन्त्री पौडेल [भिडियोसहित] त्यस्तै मन्त्री पौडेलले काठमाडौंको बुढालिकण्ठ वडा नं ४ मा अटिजम स्कूल भवन बन्ने प्रकृया सुरु भएको जानकारी गराए । सातै प्रदेशमा कम्तिमा एउटा अटिजम स्कूल प्रारम्भिक चरणमा आवश्यक रहेको बताउँदै उनले यसलाई दिर्घकालिन प्रोजेक्टको रुपमा अगाडि बढाउने घोषणा समेत गरे । 
मन्त्री र मेयरलाई धम्की दिएको अभियोगमा पक्राउ परेकी किरण अस्पताल भर्ना
मन्त्री र मेयरलाई धम्की दिएको अभियोगमा पक्राउ परेकी किरण अस्पताल भर्ना किरण पक्राउ भएको दिनदेखि नै पानी बाहेकका अन्य खानेकुरा नखाएका कारण स्वास्थ्यमा विभिन्न खाले समस्या देखिएको र आवश्यक परेमा उपचार सुविधा उपलब्ध गराइएको डिएसपी लम्सालले जानकारी दिए । 
क्यान्सरले राम बहादुरको मृत्यु भएपछि चार छोरी र श्रीमतीको बिजोग [भिडियोसहित]
क्यान्सरले राम बहादुरको मृत्यु भएपछि चार छोरी र श्रीमतीको बिजोग [भिडियोसहित] छायाँनाथ रारा नरपालिका—१० का वडा अध्यक्ष हस्त बहादुर बुढाले विक परिवारको अवस्था नाजुक भएकाले सहयोगका लागि अपिल गरे ।
गृहमन्त्री लेखकद्धारा हैजा संक्रमण उपचाररत विरामीको स्वास्थ्य अवस्थाबारे जानकारी
गृहमन्त्री लेखकद्धारा हैजा संक्रमण उपचाररत विरामीको स्वास्थ्य अवस्थाबारे जानकारी गृहमन्त्री रमेश लेखकले पर्साको वीरगञ्जस्थित विभिन्न अस्पतालमा हैजा संक्रमणका उपचाररत बिरामीको स्वास्थ अवस्था र स्वास्थ उपचारमा भइरहेको प्रयासबारे जानकारी लिएका छन्  ।
चीन द्वारा सिभिल अस्पताललाई नेत्र उपचार उपकरण सहयोग
चीन द्वारा सिभिल अस्पताललाई नेत्र उपचार उपकरण सहयोग काठमाडौंस्थित सिभिल सर्भिस अस्पताललाई चीनले अत्याधुनिक नेत्र उपचार उपकरण सहयोग गरेको छ । जसले नेपाली बिरामीको आँखासम्बन्धी उपचारमा ठूलो सुधार ल्याउने अपेक्षा गरिएको छ ।
 वीरगञ्‍जमा तीन दिन विद्यालय बन्द
 वीरगञ्‍जमा तीन दिन विद्यालय बन्द वीरगञ्ज महानगरपालिकाभित्र हैंजाको संक्रमण तीव्र गतिमा फैलिन थालेपछि सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू तीन दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ ।
रामेछापमा मोतियाबिन्दु शल्यक्रिया शिविर सुरु, एक सयभन्दा बढीको शल्यक्रिया हुने अनुमान
रामेछापमा मोतियाबिन्दु शल्यक्रिया शिविर सुरु, एक सयभन्दा बढीको शल्यक्रिया हुने अनुमान ‘मूलतः खाँडादेवीमा छनोट गरिएका आँखाका रोगीको लागि यो शिविर आयोजना गरिएको हो, तर यहाँ सोझै आएर सर्जरी गर्न चाहने बिरामीलाई पनि सुविधा दिइनेछ,’ निर्देशक घिसिङले बताए ।
Weather Update