मधेश प्रदेशमा घरधुरी बीमा र नागरिक बीमा कार्यक्रम सुरु
सोमबार, साउन १२, २०८२
त्यस्तै, नागरिक बीमाले आकस्मिक मृत्यु, शारीरिक अपांगता, र दुर्घटनामा घाइते भएका अवस्थालाई समेट्नेछ । नागरिक बीमाको अधिकतम सीमा १० लाख रुपैयाँ तोकिएको छ । मधेश प्रदेशका ८ वटै जिल्लामा बसोबास गर्ने जो कोहीले पनि यस बीमाको लाभ लिन सक्ने छन ।
बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन
शनिबार, साउन १०, २०८२
फोरमको पूर्ण सत्रमा नवप्रवर्तनद्वारा सञ्चालित स्वास्थ्य उद्योगको नयाँ भविष्य विषयमा सम्बोधन गर्दै मन्त्री पौडेलले नेपालले डिजिटल स्वास्थ्यमा रुपान्तरण गर्ने रणनीतिअन्र्तगत सक्रिय रुपमा काम गरिरहेको बताए ।
काठमाडौं महानगरपालिकाभित्रका सार्वजनिक स्थलहरूमा धुम्रपान निषेध [भिडियो]
शुक्रबार, साउन ९, २०८२
उनले सार्वजनिक स्थलहरुमा धुम्रपान गरिएको पाइएमा पहिलो पटक ५ सय जरिवाना र दोहोराएको खण्डमा उक्त जरिवाना दोब्बर हुने निर्णय पनि भएको पनि जानकारी दिएका छन् ।
प्रसूति तथा बालरोग अस्पतालको शिलान्यासपछि मुख्यमन्त्री भन्छन् : अब विदेशी विद्यार्थी तानौं [भिडियो]
शुक्रबार, साउन ९, २०८२
उपकुलपति थपलियाले पहिलो चरणको काम पूरा भएपछि थप संरचनाहरू विस्तार गर्दै शिक्षण अस्पतालको स्तर उन्नति गरिने उल्लेख गरेका छन् । उनले यो अस्पताल निर्माणले पूर्वाञ्चल विश्वविद्यालयलाई चिकित्सा शिक्षा र सेवा क्षेत्रमा नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
किन भयो प्रादेशिक अस्पताल मलंगवामा आकस्मिक बाहेकका सेवा बन्द ?
बुधबार, साउन ७, २०८२
नेपाल चिकित्सक संघले प्रेस विज्ञप्ती जारी गरी चिकित्सकमाथि हातपात गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेको छ । अस्पतालका मेडिकल सुपरिटेडेन्ट डा. सन्जिव सिंहले दोषीमाथि कानूनी कारवाहीको माग गर्दै अस्पतालको आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको बताए ।
हरेक दिन करिब १५ देखि २० जनाले आत्महत्या गर्छन् - डा.श्रीधर पौडेल [भिडियो]
मंगलबार, साउन ६, २०८२
कतिपय ठाँउमा मानसिक रोगको उपचार पद्धति हुँदाहुँदै पनि मानिस उपचार गर्न नजाने र यस्ता रोगीहरुलाई हेलाको दृष्टिले हेर्ने चलन अझै रहेको बताए ।
नेपाल चीनबीच चारवटा परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
सोमबार, साउन ५, २०८२
चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पातालमा बोनम्यारो ट्रान्सप्लान्टशन निर्माण सम्बन्धी परियोजनाको र निजामती कर्मचारी अस्पातालको विस्तार गर्न सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भयो ।
वीपी स्मृति अस्पतालले वीपी स्मृति दिवस मनाउने, शीर्ष नेताहरु सहभागी हुने
सोमबार, साउन ५, २०८२
नेपाली कांग्रेसका शीर्ष नेताहरूको विशेष सहभागितामा हुने कार्यक्रमहरूको मूल उद्देश्य बीपीको विचार र योगदानको स्मरण गर्नु रहेको अस्पतालका अध्यक्ष उमेश जंग रायमाझीले जानकारी दिए ।
चिकित्सा क्षेत्रमा नीजि क्षेत्रबाट संस्थाहरु खुल्नु सकरात्मक : स्वास्थ्यमन्त्री पौडेल [भिडियो]
बिहीबार, साउन १, २०८२
आज जस्तो अवस्था भएपनि नीजि क्षेत्रमा संस्थाहरु खुलिरहेको अवस्था छ । संस्था बढेपछि जनशक्ति बढेपछि समस्या बढ्छन् । त्यसैले उल्झन बढ्ने गरी हैन सहजीकरणको लागि कानूनी प्रवर्धन गर्नुपर्छ ।’
डेंगी नियन्त्रणमा सचेतना नै मुख्य उपाय : मन्त्री पौडेल (भिडियोसहित)
बुधबार, असार ३२, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले श्रावण महिनालाई ‘डेंगी सचेतना महिना’ को रूपमा मनाउने राष्ट्रिय अभियानको घोषणा गरेका छन् ।
भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने
मंगलबार, असार ३१, २०८२
सम्झौता अनुसार उक्त केन्द्रबाट अन्तरराष्ट्रिय स्तरको नवीन प्रविधि सहित सुलभ, गुणस्तरीय तथा बहु आयामिक एकीकृत मानसिक स्वास्थ्य सेवा सम्बन्धी कार्यक्रमहरू संचालन गरिनेछ।
स्वास्थ्य बीमा कार्यक्रमको पुनरावलोकन गरिने
सोमबार, असार ३०, २०८२
प्रधानमन्त्री ओलीले नेपाली जनताको सेवा गर्ने मामिलामा सर्वोत्कृष्टता हासिल गरेको यस अस्पतालले दक्ष जनशक्ति उत्पादन, स्वास्थ्य उपचार र स्वास्थ्य सेवाका क्षेत्रमा यसले अझै सफलता हासिल गर्दै जानुपर्नेमा पनि जोड दिएका छन् ।
केही पाइन्छ कि भनेर १० करोडको भवन हस्तान्तरण गरेको होइन : मीन बहादुर गुरुङ [भिडियो]
सोमबार, असार ३०, २०८२
सोमबार काठमाडौंमा आयोजित टियू शिक्षण अस्पताललाई हस्तान्तरण गरेको भाटभटेनी सुपर मार्केटको सहयोगमा निर्मित भवनको उद्घाटन समारोहमा उनले स्वर्गीय बुबा र आमाको स्मृतिमा १० करोडको लागतमा भवन निर्माण भएको भन्दै यो हस्तान्तरण गर्न पाउदा खुशी लागेको बताए ।
साताको लोकप्रिय

