Harsamaya
बर्दिया–१ का उम्मेदवार गौतमको संकल्प : युवालाई रोजगारी, किसानहरुको मुहारमा मुस्कान
बर्दिया–१ का उम्मेदवार गौतमको संकल्प : युवालाई रोजगारी, किसानहरुको मुहारमा मुस्कान मुलुकमा भ्रष्टाचारको अन्त्य तथा सुशासन कायम संवैधानिक अंगलाई थप अधिकार सम्पन्न र जिम्मेवार बनाउन संसदमार्फत ठोस पहल गर्ने, महिला, युवा तथा तरुणहरुमा देशभित्रै आफ्नो भविष्य निर्माणका लागि जिल्लामा रहेको जल, जमिन र कृषिको समुचित प्रयोग गर्दै कृषिमा आधारित उद्योगहरु खोली महिला तथा युवाहरुलाई क्षमता अनुसारको रोजगारीका अवसर सिर्जना गर्ने आफ्ना...
हाम्रो प्रतिस्पर्धा कुनै दलसँग छैन, अतिवाद संस्थागत हुन दिँदैनौ : महामन्त्री पौडेल
हाम्रो प्रतिस्पर्धा कुनै दलसँग छैन, अतिवाद संस्थागत हुन दिँदैनौ : महामन्त्री पौडेल विगतमा दलहरू मिलेर बनेको गठबन्धनले नागरिकको छनोटको सुविधा साँघुरो बनाएको भन्दै विचार नमिल्ने दलका सदस्यको भोट एकै ठाउँमा राखेर जित्ने परिस्थितिले विचार विजयी भएको मान्ने स्थिति नबनेकाले आफूहरूले त्यो हटाएको बताए ।
देशभरका छ हजार ७४३ वडामा दिइयो मतदाता शिक्षा
देशभरका छ हजार ७४३ वडामा दिइयो मतदाता शिक्षा मतदाता शिक्षा कार्यक्रम प्रयोजनका लागि आयोगले स्थानीय तहमा यसअघि तोकेका सम्पर्क व्यक्तिलाई नै निर्वाचन मतदाता शिक्षा कार्यक्रमको अनुगमनकर्ता तोकी अभिमुखीकरणसमेत गरेको थियो ।
भोट हाल्न दुई दिनमा ८० हजार यात्रुले छाडे काठमाडौं 
भोट हाल्न दुई दिनमा ८० हजार यात्रुले छाडे काठमाडौं  निजी क्षेत्रको यातायातसेवा प्रदायक लोत्से बहुउद्देश्यीय संस्थाका मानव संशाधन प्रमुख पङ्कज मल्लका अनुसार शुक्रबार ३७४ र शनिबार ३१७ सार्वजनिक यात्रीबाहक बसबाट दुई दिनमा ८० हजार यात्रु बाहिरिएका हुन्। 
मनाङमा कर्मचारी र सुरक्षाकर्मी अति संवेदनशील क्षेत्रमा
मनाङमा कर्मचारी र सुरक्षाकर्मी अति संवेदनशील क्षेत्रमा हालसम्म सडक सञ्जालको पहुँचमा नपुगेको नार्पाभूमि क्षेत्रका मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मी निर्वाचनका सामग्रीसहित त्यसतर्फ निस्किएका मुख्य निर्वाचन अधिृकत रामप्रसाद पौडेलले जानकारी दिए। नार्पाभूमि क्षेत्रमा जाने बाटोको हिउँ पन्छाएपछि मात्र सामग्रीसहित त्यसतर्फ पठाइएको उनले बताए। 
रुपन्देही २ मा राप्रपाले कांग्रेसलाई समर्थन गर्ने
रुपन्देही २ मा राप्रपाले कांग्रेसलाई समर्थन गर्ने आफ्नो सिद्वान्त र बिचार फरक भएपनि देशको आर्थिक, सामाजिक तथा समृद्विको क्षेत्रमा कांग्रेस संग ऐजेण्डा नजिक रहेका रुपन्देही क्षेत्र नं २का क्षेत्रीय अध्यक्ष राम बहादुर थापाले जानकारी दिएका हुन् ।
कांग्रेसले कुनैपनि जनताले गोली खाएर मर्न बाध्य गराउन दिने छैन : गगन थापा
कांग्रेसले कुनैपनि जनताले गोली खाएर मर्न बाध्य गराउन दिने छैन : गगन थापा ‘नेपाली राजनीति एउटा ठूलो विकृति बनेको छ । को जित्छ, के हार्छ चुनावमा त्यो महत्वपूर्ण कुरा होइन,’ उनले स्पष्ट पार्दै भने ।
निर्वाचन रिपोर्टिङका लागि विदेशी पत्रकारलाई झन्झटिलो प्रक्रिया
निर्वाचन रिपोर्टिङका लागि विदेशी पत्रकारलाई झन्झटिलो प्रक्रिया सूचना तथा प्रसारण विभागले जारी गरेको सूचनाअनुसार आवश्यक कागजात जुटाउन समय लाग्ने र केही अवस्थामा व्यावहारिक कठिनाइ हुने गरेको विदेशी सञ्चारमाध्यमका प्रतिनिधिहरूको भनाइ छ ।
 मोरङमा विभिन्न दल परित्याग गरी १५० जना कांग्रेस प्रवेश
 मोरङमा विभिन्न दल परित्याग गरी १५० जना कांग्रेस प्रवेश त्यसैगरी बहुजन समाजवादी पार्टी मोरङका अध्यक्ष नारायण पासवान, नेपाली कम्युनिस्ट पार्टी विराटनगर महानगर समिति सदस्य सन्तोष साहलगायत करिब १५० जना नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन्।
लोकतन्त्र र ट्रेड युनियन अधिकारका लागि कांग्रेसले जित्नुपर्छ : अजयकुमार राई
लोकतन्त्र र ट्रेड युनियन अधिकारका लागि कांग्रेसले जित्नुपर्छ : अजयकुमार राई अर्थात् कांग्रेस सरकारमै रहेपनि श्रमिक हक, अधिकार तथा सुशासनका लागि ट्रेड युनियन कांग्रेस बोलेको दृष्टान्त पनि हो ।
दाङ–२ मा चार दलबीच कडा प्रतिस्पर्धा, शंकर पोखरेललाई बलियो चुनौती
दाङ–२ मा चार दलबीच कडा प्रतिस्पर्धा, शंकर पोखरेललाई बलियो चुनौती यसपटक कुनै औपचारिक गठबन्धन नभएको, साथै स्थानीय तहमा कार्यकर्ता विस्तार र युवाको प्रवेश बढेको भन्दै एमाले पक्षले पोखरेलको पक्षमा माहोल बन्न थालेको एमाले कार्यकर्ताहरुको दाबी छ ।
अब स्पष्ट कित्ताकाट गर्ने बेला आयो : ओली
अब स्पष्ट कित्ताकाट गर्ने बेला आयो : ओली यतिबेला तपाईँले आफू कुन कित्तामा हो भनेर स्पष्ट पार्नुभएन र त्यसको लागि बोल्नुभएन भने इतिहासले होइन, तपाईं आफैँले आफैँलाई कहिल्यै माफ गर्नु हुने छैन ।’
Weather Update