ओलीलाई जिताउन योगेश भट्टराई दमकमा सक्रिय
आइतबार, फागुन १७, २०८२
ओलीकोे चुनावी कार्यक्रममा सहभागी भएर भट्टराई फेरि मतदानका लागि गृह जिल्ला फर्कने कार्यक्रम रहेको छ ।
निर्वाचन आचार संहिता उल्लंघनबारे कांग्रेसले गरायो आयोगको ध्यानाकर्षण
आइतबार, फागुन १७, २०८२
निर्वाचनलाई अस्वस्थ प्रतिस्पर्धातर्फ धकेल्ने र मतदातामा भ्रम सिर्जना गर्ने भएकाले आयोगले तत्काल अनुगमन तथा नियन्त्रण गर्नुपर्ने माग पार्टीले राखेको छ ।
कांग्रेसले उपत्यकाका ६ ठाउँमा चुनावी सभा गर्ने
आइतबार, फागुन १७, २०८२
यसैगरी, दिउँसो ३ः३० बजे काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ र ६ को संयुक्त चुनावी सभा सभामुखी चोकमा हुनेछ । यस्तै, दिउँसो ४ बजे काठमाडौं क्षेत्र नम्बर ४ को बालुवाखानीमा चुनावी सभा हुनेछ ।
मतदाता शिक्षा आजदेखि सकिने, सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु
आइतबार, फागुन १७, २०८२
आयोगले सवारीसाधन सञ्चालनसम्बन्धी व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२ अनुरूप पास आवश्यक नपर्ने उल्लेख गरेको छ ।
कर्णालीका संस्थापक महामन्त्री र सुर्खेतका कार्यवाहक सभापति कांग्रेस प्रवेश
आइतबार, फागुन १७, २०८२
‘जान्नेलाई छान्नेको नारा दिएर अलोकतान्त्रिक गतिविधि त्यो पार्टीमा बढेका छन्,’ उनले भनिन्, ‘उपपार्टीभित्रको आर्थिक अपारदर्शिता चुलिएको छ ।’
रौतहटमा ५ दिन विदेशी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक
आइतबार, फागुन १७, २०८२
प्रशासनका अनुसार, निर्वाचन सुरक्षा योजनाअन्तर्गत सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइनुका साथै सुरक्षा व्यवस्थालाई थप कडा पारिएको छ ।
निर्वाचनका दिन यी सवारीलाई पर्ने छैन पासको आवश्यक्ता
शनिबार, फागुन १६, २०८२
निर्वाचनको दिन दमकल, एम्बुलेन्स, शववाहन, खानेपानीका ट्याङ्कर, दूध, फलफूल, तरकारी, माछामासु, पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन, दूरसञ्चार सेवा, खानेपानी, विद्युत्, ढल मर्मतका लागि प्रयोग हुने, अस्पताल सेवाका सवारीसाधन (अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई घरदेखि अस्पताल र अस्पतालदेखि घरसम्म आवतजावत गर्न) र अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई सेवाका यात्रु बोकेका (विमानस्थलदेखि घर वा होटलसम्म...
सर्लाही - ४ मा करिब चार सय काँग्रेस कार्यकर्ता एमाले प्रवेश
शनिबार, फागुन १६, २०८२
निर्वाचन नजिकिँदै जाँदा दलहरूबीचको प्रतिस्पर्धा तीव्र बन्दै गएको छ भने सर्लाहीको चुनावी समीकरण दिनप्रतिदिन रोचक बन्दै गएको छ ।
मधेशमा पाँच वर्षभित्र व्यापक परिवर्तन हुने सभापति थापाको दाबी
शनिबार, फागुन १६, २०८२
थापाले मधेशको शिक्षा क्षेत्र अहिले गुणस्तरीयतामा पछाडि परेको उल्लेख गर्दै अबको पाँच वर्षमा शिक्षा प्रणालीमा सुधार गरिने दाबी गरे । ‘मधेशलाई गुणस्तरीय शिक्षामा अगाडि ल्याइनेछ,’ उनले भने ।
देश बचाउन र स्थिरताका लागि कांग्रेस सत्तामा पुग्न जरुरी : डा.महत
शनिबार, फागुन १६, २०८२
उनले नयाँ राजनीतिक दलहरूतर्फ संकेत गर्दै ती दलहरूको उदय र विसर्जनबारे नै स्पष्टता नभएको टिप्पणी गरे ।
चुनावी एकता वा तालमेल भइसकेको भन्ने हल्ला गलत : उज्यालो नेपाल पार्टी
शनिबार, फागुन १६, २०८२
कसैले पार्टीको नाम दुरुपयोग गरी झुट्टा सूचना, गलत प्रचार वा भ्रामक सामग्री फैलाएको पाइएमा आवश्यक कानुनी प्रक्रिया अपनाइने विज्ञप्तिमा जनाइएको छ ।
नेकपाका केन्द्रीय सदस्य विनोद पहाडी एमालेमा प्रवेश
शनिबार, फागुन १६, २०८२
पहाडीले एमालेमाथिको दृढ अडानलाई आधार मानेर एमाले प्रवेश गरेको बताएका छन् ।
नेकपा परित्याग गरि नमुना माझी बस्तीका ३५ जना कांग्रेस प्रवेश
शनिबार, फागुन १६, २०८२
७० घरधुरी रहेको नमुना माझी बस्तीमा पछिल्लो समय राजनीतिक सक्रियता बढ्दै गएको छ। स्थानीयवासीले विकास, शिक्षा, कृषि तथा आर्थिक सशक्तीकरणका मुद्दालाई केन्द्रमा राखेर आफ्ना धारणा राख्दै आएका छन्।
साताको लोकप्रिय

