सर्लाहीमा ३१ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ
शनिबार, कात्तिक १, २०८२
‘अब हामी साँच्चै सुरक्षित महसुस गर्छौं । क्षेत्री जस्ता इन्चार्ज आएपछि अपराधीहरू पनि सतर्क हुन थालेका छन् ’ एक स्थानीयले बताए ।
सुनचाँदी पसलमा छापा मार्न जाँदा प्रहरी र व्यवसायीबीच झडप, उद्योग वाणिज्य संघका अध्यक्ष घाइते
शनिबार, कात्तिक १, २०८२
जिल्ला प्रहरी कार्यालयको टोलीले जनकपुरधामको सोनारपट्टीस्थित एक सुनचाँदी पसलमा छापा मार्न जाँदा विवाद उत्पन्न भएको हो ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि
शनिबार, कात्तिक १, २०८२
असोज २८ गतेदेखि प्रारम्भ भएको बैठक आज पनि दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा सुरु हुन लागेको हो । हालसम्म बैठकमा १० वटा विभिन्न प्रस्तावहरूमा नेताहरूले धारणा राख्ने क्रम जारी रहेको छ ।
राती नौ बजेपछि देउसीभैली खेल्न नपाइने
शनिबार, कात्तिक १, २०८२
अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सृजना गर्ने, कालोबजारी, मुल्यवृद्धि, म्याद नाघेका वस्तु विक्री वितरण गर्नेलगायतका उपभोक्ता हित विपरीतका कार्य नगर्न भनिएको छ ।
तिहार बिदामा पनि बैंकहरूले सेवा दिने
शनिबार, कात्तिक १, २०८२
त्यसैगरी राष्ट्र बैंकले आज शनिबारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’(आरटीजीएस) प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने सूचनामा उल्लेख गरेको छ
शनिबार १२ राशिले कस्ता फल दिन्छन् ?
शनिबार, कात्तिक १, २०८२
रोमान्सका लागि राम्रो दिन। आज तपाईंको बातचीतको पक्ष बलियो हुनेछ। तपाईंको जोडीले आफ्नो मनको कुरा सुन्न प्रशस्त समय दिनेछन्।
अमेरिकी डलरको मूल्य बढ्यो
शनिबार, कात्तिक १, २०८२
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
सेनाको दाबी : जेनजी आन्दोलनमा २२ को मृत्यु, अन्तर्राष्ट्रिय विमानस्थल ठूलो आक्रमणबाट जोगायौँ
शुक्रबार, असोज ३१, २०८२
यसै गरी ९७८ थान हातहतियार लुटिएकोमा ५८६ वटा फिर्ता गराइएको सेनाले जनाएको छ । आन्दोलनका क्रममा १५ हजार ५८८ जना कैदी बन्दी भागेकोमा हालसम्म ८ हजार ७९९ जनालाई पुन: नियन्त्रणमा लिइसकेको छ ।
असोज ३१: दिनभर के के भए ?
शुक्रबार, असोज ३१, २०८२
सर्वोच्च अदालतले जनमत पार्टी विभाजनसम्बन्धी विवादमा अध्यक्ष सिके राउतको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले राउतद्वारा दायर रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै हालसम्म भएका सबै निर्णयलाई यथास्थितिमा राख्न निर्देशन दिएको हो ।
नेपालले जित्यो टी–२० विश्वकप छनोटको उपाधि
शुक्रबार, असोज ३१, २०८२
आसिफ शेख ४१ बलमा ६९ र दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ५३ रनको योगदान दिए । कुशल भुर्तेल १७ र आरिफ शेख ९ रनमा आउट भए । कप्तान रोहित पौडेल १२ बलमा २१ र लोकेश बम १२ बलमा ३९ रनमा अविजित रहे ।
नेपालको स्थिति क्रमशः सामान्य हुँदै गएको छ : प्रधानमन्त्री
शुक्रबार, असोज ३१, २०८२
उनले यो सरकार गठन भएको एक महिना नपुग्दै, आफूहरूले प्रणालीभित्रको व्यापक भ्रष्टाचार र कु प्रशासन मात्र नभई सुधारको अपार सम्भावनासमेत देखेको बताइन् ।
जेनजी आन्दोलनपश्चात् शान्ति सुरक्षाका लागि देशभर नेपाली सेना परिचालन गरियो : मनोज थापा
शुक्रबार, असोज ३१, २०८२
उनका अनुसार भदौ २३ गते दिउँसो १२ः३० बजे काठमाडौंमा कर्फ्यु आदेश जारी भएपछि संघीय संसद् भवन (नयाँ बानेश्वर) सुरक्षाका लागि सेना खटाइएको थियो । त्यसै दिन साँझ ५ः१० बजे सुनसरीको इटहरीमा पनि कर्फ्यु जारी भएपछि सेनाको फौज परिचालन गरिएको थियो ।

