नेपाल–बङ्गलादेश अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदै, टिकट दर तोकियो (भिडियो)
बिहीबार, भदौ १९, २०८२
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा नेपाल र बङ्गलादेशबीच दुईवटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुने भएका छन् ।
बजेट विनियोजन संघीयताको मर्म अनुसार नभएको गुनासो (भिडियोसहित)
बिहीबार, भदौ १९, २०८२
संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा लुम्बिनी प्रदेश अन्तर्गत भएका अनुगमन एवम् अन्तक्र्रियाको प्रतिवेदनमाथि छलफल गरिएको छ ।
माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग अभियानलाई प्रभावकारी बनाउने (भिडियोसहित)
बिहीबार, भदौ १९, २०८२
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा स्थायी समितिले गरेका निर्णयहरुको कार्यान्वयन, कार्यविभाजन, अभियान र महिला सम्मेलनको बारेमा छलफल भएको छ ।
मधेश प्रदेशमा शुक्रबार सार्वजनिक बिदा
बिहीबार, भदौ १९, २०८२
मधेश प्रदेश सरकार अन्तर्गतको गृह सञ्चार तथा कानुन मन्त्रालयका प्रदेश सचिव विमल प्रसाद बरालले एक सुचना जारी गर्दै भोली मधेश प्रदेश भरी सार्वजनिक बिदा रहेको जानकारी दिएका छन् ।
राप्ती संरक्षणको लागि दीर्घकालीन समाधानतर्फ सरकार अग्रसर छ : मन्त्री खड्का
बिहीबार, भदौ १९, २०८२
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले राप्तिसोनारी वडा नम्बर १ कुसुमदेखि नरैनापुर ६ गंगापुरसम्मको राप्ति नदी तटबन्धनका लागि पछिल्ला तीन वर्षमा भारत सरकार, एसियाली विकास बैंक (एडीबी) र नेपाल सरकारबाट गरी २३ अर्ब रुपैयाँभन्दा बढी विनियोजन भएको बताएका छन् ।
संसदीय सुनुवाइ समितिको सभापति पदमा रामहरि खतिवडाको मनोनयन दर्ता
बिहीबार, भदौ १९, २०८२
बिहीबार उनले समितिको सभापति पदका लागि मनोनयन दर्ता गरेका हुन् । संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिको निर्वाचन शुक्रबार हुँदैछ ।
राजनीति ठिक हुने बित्तिकै देशले उन्नति र प्रगति गर्न सक्छ : सभामुख [भिडियोसहित]
बिहीबार, भदौ १९, २०८२
बिहीबार काठमाडौंमा पूर्वसांसद मञ्च नेपालको २६ औं स्थापना दिवसको आयोजित कार्यक्रममा उनले राजनीति ठिक हुने वित्तिकै देशले उन्नती, प्रगती गर्नसक्ने भन्दै देश निर्माण गर्ने सबैभन्दा महत्वपूर्ण क्षेत्र राजनीति भएको बताए ।
प्रत्यायोजित विधायन र कानुनबारे अध्ययन र सहकार्य आवश्यक : सभापति शर्मा
बिहीबार, भदौ १९, २०८२
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा प्रत्यायोजित विधायनसम्बन्धी अभ्यास र त्यसको प्रभावकारिता बारे गम्भीर छलफल गरिएको छ ।
सामाजिक सञ्जालहरु बन्द गरेर सरकारले स्वतन्त्रता कुण्ठित गर्न खोज्दैछ : अग्नि सापकोटा
बिहीबार, भदौ १९, २०८२
साथै, उनले गणतन्त्रमा प्राप्त गरेको सबैभन्दा ठूलो उपलब्धि नै अभिव्यक्ति स्वतन्त्रता भएको भन्दै नियमन गर्ने बहानामा उक्त अधिकार कुण्ठित त हुने होईन जस्तो लागेको पनि बताए ।
उत्तरतर्फका दुबै नाका ठप्प हुँदा चाडपर्व लक्षित सामान आयातमा कठिनाइ, व्यवसायीहरु मारमा: अध्यक्ष रामहरी कार्की [भिडियोसहित]
बिहीबार, भदौ १९, २०८२
उनका अनुसार केरुङमा हाल सामान बोकेका करिब चार सयदेखि पाँच सय ट्रक रोकिएका छन् ।
नेप्से १५.६४ अंकले घट्यो
बिहीबार, भदौ १९, २०८२
यस्तै, उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य प्रतिकित्ता ५.०९ प्रतिशतले बढेर ३७६०.५३ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
सुचीकृत नभएका सामाजिक सञ्जाल निस्क्रीय पार्न दुरसञ्चार प्राधिकरणलाई सरकारको निर्देशन (भिडियोसहित)
बिहीबार, भदौ १९, २०८२
सर्वोच्च अदालतको आदेश र मन्त्रिपरिषद्को भदौ ९ गते निर्णयको कार्यान्यवन गर्न मन्त्रालय यस्तो प्रक्रिया थालेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ्ले जानकारी दिएका छन् ।
इम्बोस्ड नम्बर प्लेट जडान नगरे सरकारले तत्काल जरिवाना र कारवाही नगर्ने
बिहीबार, भदौ १९, २०८२
यस्तै, उनले आफूलाई अनुकुल भएको समयमा सवारी दर्ता भएको यातायात कार्यालयमा गएर इम्बोस्ड नम्बर प्लेट जडान गरि डिजिटलाइजेशनको कार्यमा सहयोग गर्न समेत सबैलाई अनुरोध गरेका छन् ।
साताको लोकप्रिय

