Harsamaya
हर समय
हर समय
शान्ति सुरक्षा कायम गर्न र भयरहित निर्वाचन गराउन राष्ट्रपतिको निर्देशन
शान्ति सुरक्षा कायम गर्न र भयरहित निर्वाचन गराउन राष्ट्रपतिको निर्देशन सुरक्षा निकायका प्रमुखहरुले शान्ति सुरक्षा कायम गर्ने र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सुरक्षा निकाय सक्षम रहेको राष्ट्रपति पौडेललाई विश्वास दिलाएका थिए ।
 वक्यौता बाँकी नरहेको दाबी गर्दै उद्योगीहरूले पठाए प्रधानमन्त्रीलाई पत्र 
 वक्यौता बाँकी नरहेको दाबी गर्दै उद्योगीहरूले पठाए प्रधानमन्त्रीलाई पत्र  तथापि, प्राधिकरणले एकतर्फी हिसाबकिताबका आधारमा अनावश्यक वक्यौता देखाउँदै उद्योगहरूलाई दोषारोपण गरेको छ ।’
पाकिस्तानी हवाई आक्रमणबाट अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु
पाकिस्तानी हवाई आक्रमणबाट अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु एसीबीका अनुसार उरगुन जिल्लामा भएको उक्त हवाई आक्रमणमा खेलाडी कबीर, सिबगातुल्लाह र हारुनसहित आठ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
कथा: भ्रंसी 
कथा: भ्रंसी  रेष्टुरॅामा रहेका दुई ग्राहक मध्य एक जना ग्राहक स्टिलको गिलासमा रहेको पेय पदार्थ पिउँदै थियो भने अर्को टिकाधारी ग्राहक कॅाचको गिलासमा रहेको चिया सुरुप-सुरुप गर्दै बिस्तारै पिउँदै थियो ।
‘केही समय बिजुली नआउनु ‘लोडसेडिङ’ होइन, प्राविधिक समस्या मात्र हो’ [भिडियोसहित]
‘केही समय बिजुली नआउनु ‘लोडसेडिङ’ होइन, प्राविधिक समस्या मात्र हो’ [भिडियोसहित] साथै, संचालक समितिले २८ किस्तामा बक्यौता तिर्न सकिने व्यवस्था पनि गरेको छ ।
सात वटा सवारीसाधन एकापसमा ठक्कर खाँदा २१ जना घाइते
सात वटा सवारीसाधन एकापसमा ठक्कर खाँदा २१ जना घाइते सवारीहरू ठक्कर खाँदा घाइते भएकामध्ये १३ जना नेशनल सिटी अस्पतालमा, चार जना चितवन मेडिकल कलेजमा र चार जनाको जनता केयर अस्पतालमा उपचार भइरहेको छ ।
बाजुराको बुढीगंगा नगरपालिकाले करार, ज्यालादारी र अस्थायी कर्मचारी हटाउने
बाजुराको बुढीगंगा नगरपालिकाले करार, ज्यालादारी र अस्थायी कर्मचारी हटाउने पालिकाका १० वटै वडाका  कर्मचारीलाई हटाउने निर्णय गरेपछि कामकाजमा केही समस्या हुने भएको छ । तर पनि स्थायी दरबन्दी भएका कर्मचारीबाट नियमित रूपमा सेवा प्रदान गरिने नगरपालिकाले जनाएको छ ।
धोबहा खोलाको पुल निर्माण ठेक्का रद्द
धोबहा खोलाको पुल निर्माण ठेक्का रद्द पुल सेक्टर नेपालगञ्जले उक्त कम्पनीविरुद्ध कानुन बमोजिम कारबाही अघि बढाएको जनाएको छ । साथै, सार्वजनिक खरिद ऐन २०६३ को दफा ६८(१)(क)(ख) र (ग) अनुसार आवश्यक कारबाहीका लागि सिफारिस गर्ने तयारी गरिएको सूचनामा उल्लेख छ ।
नेपालीहरुको दोस्रो महान चाड तिहार आजबाट,  धनतेरस मनाइदैं
नेपालीहरुको दोस्रो महान चाड तिहार आजबाट,  धनतेरस मनाइदैं धन्तेरसको अवसरमा जुनसुकै स्टिल, तामा, पित्तल आदिको भाँडा किने पनि एउटा कुनै न कुनै वस्तु चाँदीको खरिद गर्नु शुभ मानिन्छ । सम्भव भएसम्म सुन किन्नु अत्यन्त लाभदायी हुनेछ । 
सुविन भट्टराईको ‘चमेलीको फूल बैजनी रूमाल’ लोकार्पण 
सुविन भट्टराईको ‘चमेलीको फूल बैजनी रूमाल’ लोकार्पण  साहित्यकार सुविन भट्टराईको सातौँ कृति ‘चमेलीको फूल बैजनी रूमाल’ को लोकार्पण
काठमाडौंका पाँच क्षेत्रमा दुई महिनासम्म भेला, जुलुस र प्रदर्शन निषेध
काठमाडौंका पाँच क्षेत्रमा दुई महिनासम्म भेला, जुलुस र प्रदर्शन निषेध विरोधका कार्यक्रम आयोजना गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनी जस्ता उच्छृङ्खल तथा अवाञ्छित गतिविधि हुन सक्ने र आपसी मुठभेड, भिडन्त एवम हुलदङ्गा वा अशान्ति हुनसक्ने आदेशमा उल्लेख छ ।
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
Weather Update