लिपुलेकदेखि ग्यास संकट र सहकारी पीडितसम्मका विषयमा सरकारको ध्यानाकर्षण
शुक्रबार, साउन २२, २०८३
लिपुलेक नाकाबाट भारत–चीनबीच व्यापार सञ्चालन भइरहेको जानकारी सार्वजनिक भइरहे पनि नेपाल सरकारले यसबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक नगरेको भन्दै उनले सरकार स्पष्ट हुनुपर्ने माग गरे।
देउवा परिवारमाथिको अनुसन्धान जारी, साउन २६ मा नेपाल फर्किने तयारी
शुक्रबार, साउन २२, २०८३
शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार भेटघाटमा नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले देउवा परिवारमाथिको अनुसन्धान टुंगो नलागेको र प्रक्रिया जारी रहेको जानकारी दिए।
ग्यास अभाव केही दिनमै हट्छ : मन्त्री यादव
शुक्रबार, साउन २२, २०८३
वितरण भइरहे पनि साउनदेखि पूरा सिलिन्डर वितरण सुरु भएपछि एकैपटक माग बढेकाले केही समय वितरणमा असहजता देखिएको बताइन् ।
राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने
शुक्रबार, साउन २२, २०८३
राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा हुने भेलामा देउवा सहभागी भएर सम्बोधन गर्ने जानकारी दिएका हुन्।
थाइल्याण्डमा किशोरले अन्धाधुन्ध गोली चलाउँदा ७ जनाको मृत्यु
शुक्रबार, साउन २२, २०८३
चर्नविराकुलले पत्रकारहरूलाई बताए अनुसार उक्त आक्रमण स्पष्ट योजना र उद्देश्यका साथ राम्रो तयारी गरेर गरिएको थियो।
गाजामा युद्धविरामपछि ३०० बालबालिकाको मृत्यु
शुक्रबार, साउन २२, २०८३
सयौँ बालबालिका घाइते भएका छन्, जसमध्ये धेरैको अवस्था गम्भीर रहेको उनले बताएका छन्।
सुनकोशीमा बेपत्ता वृद्ध दम्पतीको खोजीलाई प्राथमिकता दिन सरकारसँग रास्वपाको माग
शुक्रबार, साउन २२, २०८३
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मण्डनदेउपुर नगरपालिका–७ का ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया पत्नी दिलकुमारी पराजुलीको खोजीलाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरे।
शिक्षक महासंघले भदौदेखि आन्दोलन गर्ने
शुक्रबार, साउन २२, २०८३
भन्दै आन्दोलनको घोषणा गरेको हो। आन्दोलनको मिति र कार्यक्रम तय गर्ने अधिकार विस्तारित कार्यालयीय बैठकलाई दिइएको महासंघले जनाएको छ।
बिजुलीको पोलमा हुक लगाउने क्रममा करेन्ट लाग्दा एकको मृत्यु
शुक्रबार, साउन २२, २०८३
घटनाको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय महेन्द्र जयनगरबाट असई पुजई महराको नेतृत्वमा प्रहरी टोली बिहान ११:१० बजे घटनास्थलमा पुगेको थियो।
तातोपानी नाका तत्काल सञ्चालन गर्न सरकारसँग आग्रह
शुक्रबार, साउन २२, २०८३
भन्ने अभिव्यक्तिलाई सच्याउन, स्पष्ट पार्न वा संसदको अभिलेखबाट हटाउन आफूहरू लामो समयदेखि माग गर्दै आएको बताए।
संसदको गतिरोध छिट्टै अन्त्य गर्न सांसद राईको आग्रह
शुक्रबार, साउन २२, २०८३
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले संसद् अवरुद्ध भइरहँदा जनताले आफ्ना प्रतिनिधिलाई हेरिरहेको भन्दै जतिसक्दो छिटो राजनीतिक सहमतिमार्फत निकास निकाल्नुपर्ने बताए।
आन्दोलनरत इन्टर्न डाक्टरको माग तत्काल सम्बोधन गर्न खुस्बु ओलीको आग्रह
शुक्रबार, साउन २२, २०८३
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले माइतीघर मण्डलामा आन्दोलनरत इन्टर्न चिकित्सकको अवस्थाप्रति सरकार गम्भीर हुनुपर्ने बताइन्।
साताको लोकप्रिय

