Harsamaya
हर समय
हर समय
औषधि लिमिटेडदेखि नेपाल एयरलाइन्ससम्म सकारात्मक नतिजा देखिन थालेको प्रधानमन्त्री शाहको दाबी
औषधि लिमिटेडदेखि नेपाल एयरलाइन्ससम्म सकारात्मक नतिजा देखिन थालेको प्रधानमन्त्री शाहको दाबी शनिबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले समयदेखि बन्द रहेका तथा घाटामा सञ्चालन हुँदै आएका सरकारी उद्योग तथा संस्थानहरूमा सुधारका संकेत देखिन थालेको दाबी गरे ।
काठमाडौंका विभिन्न स्थानमा आज र भोली विद्युत् आपूर्ति बन्द हुने
काठमाडौंका विभिन्न स्थानमा आज र भोली विद्युत् आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरणले शनिबार र आइतबार काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ ।
नेपाली सेनामा भर्ना गराइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
नेपाली सेनामा भर्ना गराइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ नेपाली सेनामा भर्ना गराइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कञ्चनपुर बेलौरी नगरपालिका—८ बस्ने ३५ वर्षीय हरिश चन्दलाई प्रहरीले पक्राउ गरेको हो । 
कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना 
कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।
आजको राशिफल : व्यापार, करिअरदेखि प्रेमसम्म यस्तो छ दिन
आजको राशिफल : व्यापार, करिअरदेखि प्रेमसम्म यस्तो छ दिन आज २०८३ साउन २३ गते शनिबार । आजको दिन अधिकांश राशिका लागि नयाँ अवसर, सफलता र सम्बन्धमा सकारात्मक परिवर्तनको संकेत देखिएको छ । केही राशिले काममा परिवार तथा साथीभाइको साथ पाउनेछन् भने केहीका लागि आर्थिक लाभ र व्यावसायिक प्रगतिका ढोका खुल्नेछन् ।
पाँच बुँदे सहमतिसँगै इन्टर्न चिकित्सक डिल्ली हरिजनले तोडे अनशन
पाँच बुँदे सहमतिसँगै इन्टर्न चिकित्सक डिल्ली हरिजनले तोडे अनशन सहमतिसँगै हरिजनले आजदेखि जारी अनशन अन्त्य गरेका छन् ।
करिब १३१५ किलो गाँजा बरामद
करिब १३१५ किलो गाँजा बरामद प्रहरीले ट्रक चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 
 सामुदायिक वनमा बोराभित्र महिलाको शव फेला
 सामुदायिक वनमा बोराभित्र महिलाको शव फेला मृतक महिलाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाको प्रकृति र शव त्यहाँ कसरी पुग्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।
बागलुङमा सुनको रिङ लुट्ने युवक पक्राउ
बागलुङमा सुनको रिङ लुट्ने युवक पक्राउ जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बरेङ गाउँपालिका–३ का १९ वर्षीय सन्दीप रुचालले सोही स्थानकी ६८ वर्षीया महिलालाई डरधम्की देखाई कानमा लगाएको करिब ४.३६ ग्राम तौलको सुनको रिङ लुटेका थिए।
कर्णाली डेभलपमेन्ट बैंक घोटाला : तत्कालीन सिइओसहित तीन पक्राउ
कर्णाली डेभलपमेन्ट बैंक घोटाला : तत्कालीन सिइओसहित तीन पक्राउ प्रहरीका अनुसार बैंकबाट ठूलो परिमाणमा कर्जा प्रवाह गर्दा आन्तरिक प्रक्रिया पालना नगरी नक्कली वा कमजोर धितोका आधारमा ऋण स्वीकृत गरिएको, धितो मूल्याङ्कन र कागजात व्यवस्थापनमा गम्भीर त्रुटि भएको आरोपमा अनुसन्धान अघि बढाइएको हो।
खेल्न निस्किएका ६ वर्षीय बालकको नहरमा शव फेला
खेल्न निस्किएका ६ वर्षीय बालकको नहरमा शव फेला –५ स्थित सातबम्बा सडकको कल्भर्टबाट करिब २० फिट दक्षिणतर्फ बगेको नहरमा बालक घोप्टो परेको अवस्थामा मृत फेला परेका प्रहरीले जनाएको छ। 
रास्वपा सिन्धुपाल्चोकको अध्यक्षमा माया गुरुङ निर्वाचित
रास्वपा सिन्धुपाल्चोकको अध्यक्षमा माया गुरुङ निर्वाचित उपाध्यक्षमा सरोज श्रेष्ठ १२२ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी मुके शेर्पाले ८६ र निमा याङ्छेन लामाले ६५ मत पाए।
Weather Update