Harsamaya
हर समय
हर समय
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन पहिलो साता
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन पहिलो साता सरकारले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन पहिलो साता आयोजना गर्ने निर्णय गरेको छ ।
संघ-महासंघका प्रतिनिधिहरूसँग प्रधानमन्त्रीको छलफल: बुझाइयो दश बुँदे ज्ञापनपत्र
संघ-महासंघका प्रतिनिधिहरूसँग प्रधानमन्त्रीको छलफल: बुझाइयो दश बुँदे ज्ञापनपत्र प्रधानमन्त्री सुशीला कार्कीले आज स्थानीय सरकारका जनप्रतिनिधिहरुसँग छलफल गरेकी छन् ।
क्यानले सार्वजनिक गर्‍यो एनपीएलको खेल तालिका 
क्यानले सार्वजनिक गर्‍यो एनपीएलको खेल तालिका  नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ क्यानले सोमबार खेल तालिका सार्वजनिक गरेको हो ।
प्रहरी महानिरीक्षकमा कार्की नियुक्त‚ यी हुन् मन्त्रिपरिषद् बैठकका सात निर्णयहरू
प्रहरी महानिरीक्षकमा कार्की नियुक्त‚ यी हुन् मन्त्रिपरिषद् बैठकका सात निर्णयहरू सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई नियुक्त गरेको छ ।
मधेस प्रदेश प्रमुखमा कर्ण सिफारिस‚ भण्डारीलाई पदमुक्त गरिने
मधेस प्रदेश प्रमुखमा कर्ण सिफारिस‚ भण्डारीलाई पदमुक्त गरिने सरकारले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
नवगठित नेकपा ज्येष्ठ नागरिकहरूको आश्रम: अध्यक्ष ओली 
नवगठित नेकपा ज्येष्ठ नागरिकहरूको आश्रम: अध्यक्ष ओली  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० वाम दल र व्यक्ति मिलेर गठन भएको नेपाली कम्युनिस्ट पार्टीलाई ज्येष्ठ नागरिक आश्रमको संज्ञा दिएका छन् ।
मुख्यमन्त्री यादवको दाबी : संविधानअनुसार नै मुख्यमन्त्रीमा नियुक्त भएको हुँ
मुख्यमन्त्री यादवको दाबी : संविधानअनुसार नै मुख्यमन्त्रीमा नियुक्त भएको हुँ मुख्यमन्त्री यादवले भने, ‘आफू मुख्यमन्त्री नियुक्त भएपछि टायर बालेर तथा विध्वंश एवम् तोडफोड गरेर विरोध गर्नुको सट्टा कानुनी प्रक्रियामा आउन राजनीतिक दलहरुलाई आग्रह गर्दछु ।’
असारमा निर्माण सक्नुपर्ने पुल ४० प्रतिशत मात्रै बन्यो
असारमा निर्माण सक्नुपर्ने पुल ४० प्रतिशत मात्रै बन्यो उनका अनुसार, पुल निर्माण कार्य सम्पन्न गर्न अहिले धमाधम निर्माण कार्य भइरहेको जानकारी दिए । 
दार्चुलामा भूकम्प
दार्चुलामा भूकम्प शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
नेपाल ट्रेड युनियन काँग्रेस नियमित महाधिवेशनका पक्षमा
नेपाल ट्रेड युनियन काँग्रेस नियमित महाधिवेशनका पक्षमा कार्तिक २१ र २२ गते काठमाडौंमा सम्पन्न महासंघको राष्ट्रिय कार्य समितिको बैठकले गरेका निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष योगेन्द्र कुमार कुँवरले पनि सम्बोधन गरेका थिए । 
एआईलाई सरकारको सारथी र जनताको उद्देश्य प्राप्तिका लागि प्रयोग गरौं : मन्त्री खरेल [भिडियोसहित]
एआईलाई सरकारको सारथी र जनताको उद्देश्य प्राप्तिका लागि प्रयोग गरौं : मन्त्री खरेल [भिडियोसहित] सोमबार मन्त्रालयमा राष्ट्रिय एआई केन्द्रको उद्घाटन गर्दै उनले जेनजी आन्दोलनमा उठेका भ्रष्टाचार, सुशासन, रोजगारी र नवप्रवद्र्धनको सबै कुरा एआइले नै समेट्ने बताउँदै यसलाई सरकारको सारथी र जनताको उद्देश्य प्राप्तको लागि प्रयोग गर्नुपर्नेमा जोड दिए । 
मुलुकमा सुशासन कायम गर्न डिजिटल अर्थतन्त्रमा जोड दिनुपर्छ’
मुलुकमा सुशासन कायम गर्न डिजिटल अर्थतन्त्रमा जोड दिनुपर्छ’ ‘हामी सुशासन र भ्रष्टाचारको कुरा गर्छौं । डिजिटल पेमेन्ट भएपछि सरकारी कर्मचारी भेटिदैन्, आर्थिक लेनदेन हुँदैन् र भ्रष्टाचार हुँदैन् । जतिसक्दो हामीले अर्थतन्त्रलाई पारदर्शी बनाऊ, त्यसो भयो भने भ्रष्टाचार कम भइ सुशासन हुन्छ ।’ 
Weather Update