Harsamaya
हर समय
हर समय
राजावादीहरुको प्रदर्शनमा मृत्यु भएका पत्रकार रजककी श्रीमतीलाई सरकारी जागिर
राजावादीहरुको प्रदर्शनमा मृत्यु भएका पत्रकार रजककी श्रीमतीलाई सरकारी जागिर मन्त्रालयमा सुरेशको परिवारहरूसँग भेट्दै उनले सुरेशको सन्दर्भमा केही गर्न पाए हुन्थ्यो भनेर मन्त्रालयमा कुरा भइरहेको भन्दै तत्कालका लागि सुरेशकी धर्मपत्नी सुजन रजकलाई रोजगारी दिएर थोरै भएपनि सान्त्वना दिन खोजेको बताए ।
कर्णाली याक्सले चितवन राइनोजलाई दियो १६७ रनको लक्ष्य
कर्णाली याक्सले चितवन राइनोजलाई दियो १६७ रनको लक्ष्य चितवनका रवि बोपारा, सैफ अली जैब र सोहेल तनभीरले एक/एक विकेट लिए ।
मुख्यमन्त्री यादवलाई ‘काम गर्न देऊ’ भन्दै जनकपुरमा धर्ना
मुख्यमन्त्री यादवलाई ‘काम गर्न देऊ’ भन्दै जनकपुरमा धर्ना उनले अदालतमा मुद्दा दिइसकेपछि सात दलीय गठबन्धनका सांसदहरूले बाटो अवरुद्ध गरेर जनतालाई दुःख दिएको आरोप लगाए ।
सुनाचुरी, मकवानपुरमा ६५ वर्षीय पुरुष मृत अवस्थामा फेला
सुनाचुरी, मकवानपुरमा ६५ वर्षीय पुरुष मृत अवस्थामा फेला घटनाबारे जानकारी पाएसँगै सोही वडाका वडा अध्यक्षले प्रहरी चौकी सुनाचुरीलाई खबर गरेका थिए । जानकारी प्राप्त भएपछि प्रहरी हवलदार शम्भु नारायण साहको कमान्डमा प्रहरी टोली तत्काल घटनास्थल पुगेर क्षेत्र सुरक्षित गरेको प्रहरीले जनाएको छ ।
रामेछापमा ७२ वर्षीय महिलाको धारिलो हतियार प्रहार गरी हत्या
रामेछापमा ७२ वर्षीय महिलाको धारिलो हतियार प्रहार गरी हत्या उनका अनुसार वृद्धा भिमा लक्ष्मी खड्का एक्लै बस्दै आएकी थिइन् । धारिलो हतियार प्रहार गरी हत्या गर्ने दिलीप घटनापछि फरार भएका छन्। फरार व्यक्ति पहिले पनि अभद्र व्यवहार र चोरी मुद्दामा पक्राउ परी छुटेका थिए । उनको खोजी जारी छ ।
महाधिवेशन पुसभित्रै गर्नु पर्छ :  डा. कोइराला
महाधिवेशन पुसभित्रै गर्नु पर्छ : डा. कोइराला युवा कार्यकर्ताहरूसँगको भेटमा डा. कोइरालाले ढिलाइ अब सह्य नहुने बताउँदै पुस मसान्तलाई अन्तिम समयसीमा मान्नुपर्ने धारणा राखेका हुन् । 
पञ्जीकरण विभागको वेबसाइटमा समस्या
पञ्जीकरण विभागको वेबसाइटमा समस्या विभागका महानिर्देशक नमराज घिमिरेले वेबसाइट ह्याक भएको हल्ला साँचो नभएको स्पष्ट गर्दै मेन्टेनेन्स प्रक्रियाका कारण समस्या उत्पन्न भएको बताए।
लाभांश पारित गर्न निफ्रा द्वारा मङ्सिर २३ मा साधारण सभा आह्वान
लाभांश पारित गर्न निफ्रा द्वारा मङ्सिर २३ मा साधारण सभा आह्वान साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैङ्कले मङ्सिर १२ गते बुकक्लोज गर्ने भएको छ । निफ्राले गत वर्षको वित्तीय प्रगतिसँगै शेयर धनीहरूलाई नगद लाभांश वितरण गर्ने निर्णय गर्दै आएको छ ।
श्री एयरलाइन्स सुदूरपश्चिम रोयल्सको ‘डोमेस्टिक एयरलाइन्स’ पार्टनर
श्री एयरलाइन्स सुदूरपश्चिम रोयल्सको ‘डोमेस्टिक एयरलाइन्स’ पार्टनर उनले भने, ‘श्री एयरलाइन्ससँग सम्झौता गर्न पाउँदा धेरै खुसी छौँ । यो सम्झौताले नेपालको खेल क्षेत्र र एयरलाइन्स क्षेत्र दुवैलाई एकताबद्ध बनाएको छ ।’
सेवा हाईड्रो लिमिटेडले आइपिओ निष्कासनका लागि विशेष प्रस्तावसहित साधारण सभा बोलायो
सेवा हाईड्रो लिमिटेडले आइपिओ निष्कासनका लागि विशेष प्रस्तावसहित साधारण सभा बोलायो साथै, आइपिओ जारी गर्न आवश्यक सम्पूर्ण प्रक्रिया तथा कानुनी व्यवस्थापानको जिम्मेवारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि सभामा पेस हुने कम्पनीले जनाएको छ ।
कर्णाली याक्सले चितवन राइनोजविरुद्ध ब्याटिङ गर्दै
कर्णाली याक्सले चितवन राइनोजविरुद्ध ब्याटिङ गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो दिनको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध अहिले ब्याटिङ गरिरहेको छ । 
पद्मकन्या कलेजको क्यान्टिन र छात्राबासको भोजन गृहमा फोहोर खाद्यवस्तु
पद्मकन्या कलेजको क्यान्टिन र छात्राबासको भोजन गृहमा फोहोर खाद्यवस्तु अनुगमनका क्रममा टोलीले वडा बागबजारमा सञ्चालित विमला स्विट्स एण्ड चार्ट हाउस र बज्रयोगिनी भोजनालय एण्ड खाजा घरको समेत अनुगमन गरेको थियो ।
Weather Update