जेनजी आन्दोलनको जिम्मा ओलीले लिनुपर्छ भन्ने अभिव्यक्ति पार्टीविरुद्धको हमला : अध्यक्ष ओली
मंगलबार, मंसिर २, २०८२
आफूहरूले गर्ने आन्दोलनमा कुनै घुसपैठ नहुने प्रस्ट पार्दै ओलीले आन्दोलनलाई अगाडि बढाउन सांसदहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिए ।
पोखरा एभेन्जर्सविरुद्ध विराटनगरको उत्कृष्ट जित
मंगलबार, मंसिर २, २०८२
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको छ ।
पराजित भएपछि सोमपाल कामी भन्छन् : अबको खेलमा कम ब्याक गर्नेछौं [भिडियोसहित]
मंगलबार, मंसिर २, २०८२
उनले भने, ‘हाम्रो केही कमजोरी र चितवनको राम्रो ब्याटिङ्का कारण आजको खेल हार्न पुगेका छौ । खेल अझै लामो छ, कम ब्याक गर्नेछौं । अब आउने खेलमा राम्रै गर्नुपर्ने हुन्छ ।’
विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई दियो २२१ रनको विशाल लक्ष्य
मंगलबार, मंसिर २, २०८२
यसअघि आज भएको खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउदै चितवनले विजयीको सुरूवात गरेको छ । हिजो भएको पहिलो खेलमा भने काठमाडौंले जित निकालेको थियो ।
मन्त्रिपरिषद्मा जनजाति समुदायका प्रतिनिधिको नाम अस्वीकार गरिनु राम्रो सङ्केत होइन्’
मंगलबार, मंसिर २, २०८२
राज्यको यो व्यवहार वर्तमान मन्त्रिपरिषद् निर्माणमा आदिवासी जनजाति समुदायकै प्रतिनिधिको नाम अस्वीकृत भएको उदाहरणले पुष्टि गरेकै छ ।’
रौतहटमा नयाँ मतदाताको संख्या ६ हजार नाघ्यो
मंगलबार, मंसिर २, २०८२
यहाँ मतदाता नामावली दर्ताका लागि अहिले युवा पुस्तामा उत्साह छाएको उनको भनाइ छ । मतदाता परिचयपत्र बनाउने समय सीमा मङ्सिर ५ गतेसम्म रहेको उल्लेख गर्दै, अझै नयाँ मतदाता थपिने क्रम जारी रहेको दासले बताए।
प्रदेश सभा बैठक डाक्न माग गर्दै उपसभामुखलाई पत्र, कर्मचारी अभाव भएको जवाफ
मंगलबार, मंसिर २, २०८२
महाभियोग दर्ता भएको सात दिनभित्र बैठक बसि छलफल गर्नुपर्ने नियम रहेकाले ३२ जना सांसद उपस्थित भएर उपसभामुख राउत समक्ष पत्र बुझाएको नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरत साहले जानकारी दिए ।
विप्लवलाई चुनाव चिन्ह गुलाफको फूल
मंगलबार, मंसिर २, २०८२
१० वर्ष माओवादी जनयुद्धपछि शान्ति प्रक्रियामा आएपछि पहिलो पटक निर्वाचनमा भाग लिन लागेका विप्लवलाई गुलाफको फुल चुनाव चिन्ह प्रदान गरिनुलाई अर्थपूर्ण मानिएको छ ।
सहकारी छानबिन प्रतिवेदनलाई पुन अध्ययन गर्न उपसभापति वाग्लेको माग
मंगलबार, मंसिर २, २०८२
मङ्गलवार नख्खु कारागारमा पार्टी सभापति रवि लामिछानेलाई भेटेका वाग्लेले सञ्चारमाध्यमसँग कुरा गर्दै संसदले बनाएको छानबिन प्रतिवेदनमा एमालेको नियत छर्लङ्ग देखिएको भन्दै उनले वर्तमान सरकारले त्यसमा पुन अध्ययन गर्नुपर्ने बताएका हुन ।
कर्णाली याक्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित
मंगलबार, मंसिर २, २०८२
टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले चितवनलाई १६७ रनको लक्ष्य दिएको थियो । कर्णालीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १६६ रन बनाएको हो ।
दुबई एयर शो २०२५ मा प्रभावशाली हवाई प्रदर्शन
मंगलबार, मंसिर २, २०८२
व्यावसायिक, सैन्य र निजी जेटदेखि मानवरहित हवाई सवारी साधन र हालका उड्डयन प्रविधिहरूसम्म २०० भन्दा बढी विमानहरू प्रदर्शनमा छन्।
दुर्गा प्रसाईँलाई ४ दिन हिरासतमा राख्न अनुमति
मंगलबार, मंसिर २, २०८२
अब कम्तीमा पनि ४ दिन प्रसाईँ प्रहरी हिरासत रहनेछन् । प्रसाईँले यही मङ्सिर ७ गते देशभर आन्दोलन गर्ने बताउँदै आएका थिए ।
मन्त्री घिसिङको निर्देशनपछि बागमती नदी किनारका बेवारिसे सवारी साधन हटाउन सुरु
मंगलबार, मंसिर २, २०८२
जम्बु डाँडामा करिब १२० मिटर जाम हुँदा ढल बागमती नदीमा सिधै मिसिएको छ । ढल फुटेका कारण सडकमा पनि क्षति पुगेको छ । ढल मर्मत पनि सुरु गरिएको छ ।

