विप्लवलाई चुनाव चिन्ह गुलाफको फूल
काठमाडौं - नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)लाई निर्वाचन आयोगले चुनाव चिन्ह गुलाबको फूल प्रदान गरेको छ ।
१० वर्ष माओवादी जनयुद्धपछि शान्ति प्रक्रियामा आएपछि पहिलो पटक निर्वाचनमा भाग लिन लागेका विप्लवलाई गुलाफको फुल चुनाव चिन्ह प्रदान गरिनुलाई अर्थपूर्ण मानिएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२ १६:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

