Harsamaya
हर समय
हर समय
साँगाको पहिरो पन्छाएपछि खुल्यो अरनिको राजमार्ग 
साँगाको पहिरो पन्छाएपछि खुल्यो अरनिको राजमार्ग  यस्तै, पृथ्वी राजमार्ग अन्र्तगत मलेखु–मुग्लिन सडकखण्ड पनि अहिले बिहान साढे ११ बजेदेखि सञ्चालनमा आएको विभागले जनाएको छ ।
रसुवामा बेपत्ता भएका चारमध्ये तीन एकै परिवारका
रसुवामा बेपत्ता भएका चारमध्ये तीन एकै परिवारका गोसाइँकुण्ड–५ स्थित ब्याम्बो होटलमा बास बसेर लाङटाङतर्फ जाने क्रममा शनिबार चार जनालाई बेरिङ खोल्साले बगाएर बेपत्ता बनाएको थियो ।
उदयपुरमा काडमाडौं हिँडेको गाडी बग्यो: एकको मृत्यु, २१ को सकुशल उद्धार
उदयपुरमा काडमाडौं हिँडेको गाडी बग्यो: एकको मृत्यु, २१ को सकुशल उद्धार मृतक मोरङको सुन्दरहरैचा नगरपालिका बस्ने वर्ष ४० की मञ्जु अधिकारी रहेको प्रहरीले जनाएको छ ।
टी-२० महिला क्रिकेटः नेपाल १३ रनले पराजित
टी-२० महिला क्रिकेटः नेपाल १३ रनले पराजित यसैगरी, कप्तान इन्दु बर्मा २२ रनमा अविजित रहिन् भने सम्झना खड्काले १८ रन बनाइन् । साथै कविता जोशी र कविता कुँवरले समान दुई-दुई विकेट लिएका थिए । 
कस्तो छ देशभरका मुख्य सडकहरुको अवस्था ?
कस्तो छ देशभरका मुख्य सडकहरुको अवस्था ? कुलेखानी–फाकेल–काठमाडौं सडकमा पहिरो हटाइए पनि भिजेको सडकमा क्षति हुने जोखिम भएकाले यातायात बन्द गरिएको छ ।
एकैदिन ७ हजार ४ सयले बढ्यो सुन 
एकैदिन ७ हजार ४ सयले बढ्यो सुन  यसअघि दशैं बिदा सुरु हुनुपूर्व असोज १२ गते प्रतितोला २ लाख २३ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको यो मूल्य नेपाली बजारमा हाल सम्मकै उच्च हो ।
धनुषाको महेन्द्रनगर–शान्तिपुरबाट आवागमन ठप्प, पुल जोखिममा
धनुषाको महेन्द्रनगर–शान्तिपुरबाट आवागमन ठप्प, पुल जोखिममा केही दिन अगाडि समेत छेउको माटो भासिएपछि भारी सवारी साधन अवरुद्ध भएको थियो ।
पहिरोमा परेर इलाममा मात्रै १८ जनाको मृत्यु 
पहिरोमा परेर इलाममा मात्रै १८ जनाको मृत्यु  कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलका अनुसार सुर्योदय नगरपालिकामा मात्रै पाँच जनाको मृत्यु भएको छ ।
पाँचथरमा बोलेरो दुर्घटनामा मृत्यु भएकाको पहिचान खुल्यो
पाँचथरमा बोलेरो दुर्घटनामा मृत्यु भएकाको पहिचान खुल्यो जिल्लाको मिक्वाखोला गाउँपालिका–४ साँवाबाट धरान जाँदै गरेको मे१ज ३०५५ नम्बरको बोलेरो शनिबार मध्याह्न कुम्मायक–३ कात्तिकेमा सडकबाट करिब ३०० मिटर तल झरेर दुर्घटना भएको थियो । दुर्घटनामा छ जना घाइते भएका छन् ।
निरन्तरको वर्षाले पोखरी बन्यो वीरगन्ज : बजार सुनसान, जनजीवन प्रभावित
निरन्तरको वर्षाले पोखरी बन्यो वीरगन्ज : बजार सुनसान, जनजीवन प्रभावित वीरगन्जको गोशवारा रोड, माईस्थान, आदर्शनगर लगायतका स्थानहरूमा नालाबाट पानीको निकास नहुँदा सडकहरूमा घुँडासम्म पानी जमेको छ। स्थानीयवासीका अनुसार घर, पसल र होटलहरूमा समेत पानी पसेपछि जनजीवन अस्तव्यस्त बनेको छ।
मेची राजमार्ग ठप्प, पुल बगाएपछि कोरिडोर अस्तव्यस्त
मेची राजमार्ग ठप्प, पुल बगाएपछि कोरिडोर अस्तव्यस्त इलामकै माइजोगमाई गाउँपालिका–६ का बर्मालाल सोग्मीका पाँच जना परिवारका सदस्य भीषण पहिरोमा परेर बेपत्ता भएका छन् ।
अधिकांश जिल्लामा पानी पर्न रोकियो, खुमलटारमा सबैभन्दा बढी वर्षा
अधिकांश जिल्लामा पानी पर्न रोकियो, खुमलटारमा सबैभन्दा बढी वर्षा गएको एक घण्टा (१०:३० भन्दा अगाडि)मा सबैभन्दा बढी ललितपुरको खुमलटारमा ३.६ मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ ।
Weather Update