कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा तारानाथ निरौला नियुक्त
बुधबार, मंसिर ३, २०८२
प्रदेश सरकारका अनुसार निरौला बैंकिङ क्षेत्रमा लामो अनुभव राख्नुका साथै स्थानीय तहको कामकारबाहीमा पनि दक्ष व्यक्तिका रूपमा परिचित छन्।
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क
बुधबार, मंसिर ३, २०८२
बर्सेनि झण्डै डेढ लाख विदेशी पर्यटक मुस्ताङ भित्रिदा करिब तीन वा चार प्रतिशत मात्रै विदेशी पर्यटक माथिल्लो मुस्ताङ जाने गरेका थिए ।
काठमाडौं महानगरले कात्तिक मसान्तसम्म संलकन गर्यो ३ अर्ब २२ करोड भन्दा धेरै राजस्व
बुधबार, मंसिर ३, २०८२
गएको वर्ष १२ करोड ६ लाख ६६ हजार ६४९ रुपैयाँ संकलन भएकोमा यस वर्ष ८ करोड ८८ लाख ६ हजार ८८१ रुपैयाँमा झरेको छ । सहरमा भवन निर्माण गर्ने क्रम घटेसँगै राजस्व असुली पनि घटेको हो ।
सुनचाँदीको मूल्य बढ्यो
बुधबार, मंसिर ३, २०८२
चाँदी प्रतितोला ६० रुपैयाँले बढेर ३ हजार १५० मा कारोबार भइरहेको छ । मंगलबार चाँदी तीन हजार ९० मा खरिदबिक्री भएको थियो ।
सावर्जनिक संस्थानका कर्मचारीहरुको एउटै बैठकको भत्ता ९ हजार रुपैयाँसम्म
बुधबार, मंसिर ३, २०८२
ती संस्थानहरुमा बैठक भत्ता बाहेक अतिरिक्त सेवा सुविधाहरु समेत रहेको उल्लेख छ ।
मधेश प्रदेशसभा बैठक बस्दै, सभामुखमाथि महाभियोग सम्बन्धी छलफल हुने
बुधबार, मंसिर ३, २०८२
अन्तिम पटक बैठक बस्दा निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने तालिका रहेको थियो ।
सर्लाहीमा बिजुलीका ट्रान्सफर्मर चोरीको आतंक मच्चाउने गिरोह नै पक्राउ
बुधबार, मंसिर ३, २०८२
अनुसन्धानमा संलग्न प्रहरी टोलीका अनुसार भारतीय नागरिक सुखाडी सहनीले इलामका दुर्गा अधिकारी, सिन्धुपाल्चोकका सोनाम लामा र महोत्तरीका बुधे माझीसँग मिलेर एकान्त स्थानमा रहेका ट्रान्सफर्मरबारे सूचना सङकलन गर्ने गरेको पाइएको छ।
ताप्लेजुङको तेम्बा बजारमा आगलागीः चार घर पूर्ण रूपमा नष्ट, करोड बढीको क्षति
बुधबार, मंसिर ३, २०८२
स्थानीयले पाइप, बाल्टिन, गाग्रीलगायत घरायसी भाँडाकुँडामार्फत पानी हाल्दै आगो निभाउने प्रयासमा सहयोग गरेका थिए ।
रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै
बुधबार, मंसिर ३, २०८२
बैठकमा सभापति रवि लामिछानेको मुद्दाको कानुनी अवस्थाको जानकारीसमेत गरी समसामयिक राजनीति, संवाद एवं सहकार्यका पहलबारे छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिए ।
चर्चित भारतीय फिल्म निर्देशक राजामौलीविरुद्ध प्रहरीमा उजुरी
बुधबार, मंसिर ३, २०८२
सारू नगर प्रहरी कार्यालयका एक अधिकारीका अनुसार वानर सेनाले उजुरी दायर गरे पनि अहिलेसम्म मुद्दा दर्ता गरिएको छैन । “हामीले उजुरी प्राप्त गरेका छौँ र यस विषयमा आवश्यक अनुसन्धान भइरहेको छ,” प्रहरी अधिकारीले बताए ।
सवोच्चको आदेशले अन्योलमा मधेश प्रदेश
बुधबार, मंसिर ३, २०८२
अब प्रदेश सभामा मुख्यमन्त्री यादवले विश्वासको मत लिन आए उनलाई हामी जवाफ दिने जसपा नेपाल मधेश प्रदेश सचेतक एवं मधेश प्रदेश सभा सांसद राम अशिष यादवले बताए ।
बञ्चरेडाँडाका स्थानीयसँग जनाइएका प्रतिबद्धता कार्यान्वयन गर्दै सरकार, फोहोर व्यवस्थापनमा अवरोध नगर्न मन्त्री घिसिङको आग्रह
बुधबार, मंसिर ३, २०८२
मन्त्री घिसिङले मंगलबार आन्दोलनकारीलाई टेलिफोन गरी प्रतिबद्धता जनाइएका बुँदाहरू कार्यान्वयनमा गइसकेकाले अब फोहोर फाल्न अवरोध नगर्न र आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिन आग्रह गरेका हुन् ।
बाजुराको त्रिवेणी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा मौनी
बुधबार, मंसिर ३, २०८२
मन्त्रालयले प्रशासकीय अधिकृतको रूपमा पठाएसँगै मौनी मंगलबार पालिकामा हाजिर भएका हुन् । मन्त्रालयले पालिकामा यसअघि सरुवा भएका उपसचिवहरूको थमौती भएपछि शाखा अधिकृत मौनीलाई प्रमुख प्रशासकीय अधिकृतमा खटाइएको थियो ।
साताको लोकप्रिय

