Harsamaya
हर समय
हर समय
दुर्गा प्रसाईँलाई तत्काल रिहाइ गर्न एमाले अध्यक्ष ओली माग 
दुर्गा प्रसाईँलाई तत्काल रिहाइ गर्न एमाले अध्यक्ष ओली माग  देशका लागि लड्न सक्ने, दृढ संकल्पका साथ अघि बढ्ने राजनीतिक शक्ति आवश्यक रहेको उल्लेख गर्दै उनले अहंकारमा भरिएका व्यक्तिहरूलाई थुपारेर देश बन्न नसक्ने टिप्पणी गरे । 
संवैधानिक परिषद् संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
संवैधानिक परिषद् संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय तीन बर्षसम्मको लागि ईन्धन प्रणालीमा फेरबदल गर्न छुट दिने निर्णय समेत गरेको छ । 
काठमाडौँ गोर्खाजले टस जितेर पहिला बलिङ गर्दै
काठमाडौँ गोर्खाजले टस जितेर पहिला बलिङ गर्दै बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मित सिंह, जोस ब्राउन र ध्रुव प्रासर मैदानमा उत्रेका छन् ।
चलचित्र विधेयक २०८१ मा ३० प्रतिशतसम्म संशोधन आवश्यक : मन्त्री खरेल
चलचित्र विधेयक २०८१ मा ३० प्रतिशतसम्म संशोधन आवश्यक : मन्त्री खरेल सांसद तारामान स्वारको जिज्ञासाको उत्तर दिदैँ  मन्त्री खरेलले बैठकमा चलचित्र स्वभाविकरुपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत नै रहनुपर्ने बताए । 
४.९८ अंकले घट्यो नेप्से
४.९८ अंकले घट्यो नेप्से कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.०९ प्रतिशत घटेको छ ।
एमसिसी नेपाल कम्प्याक्ट : ५० मिलियन अमेरिकी डलर थप सहयोग सुनिश्चित
एमसिसी नेपाल कम्प्याक्ट : ५० मिलियन अमेरिकी डलर थप सहयोग सुनिश्चित यससँगै उक्त सम्झौताअन्तर्गत उपलब्ध कूल रकम ७४ करोड ७० लाख अमेरिकी डलर (करिब एक खर्ब ६ अर्ब रुपैयाँ) पुगेको छ, जसमा अमेरिाको ५५ करोड डलर र नेपाल सरकारको १९ करोड ७० लाख डलर रहने छ ।
चुनावी सरकार भएकाले करका दरहरू हेरफेरतर्फ मेरो ध्यान केन्द्रित छैनः अर्थमन्त्री खनाल
चुनावी सरकार भएकाले करका दरहरू हेरफेरतर्फ मेरो ध्यान केन्द्रित छैनः अर्थमन्त्री खनाल कार्यक्रममा बोल्दै उनले अहिलेको सरकार निर्वाचन गराउन गठन भएको कारण करका दरहरू हेरफेर गर्दा विरोधहरू आउने भएकाले त्यसतर्फ आफ्नो ध्यान नगएको बताएका हुन् ।
 हसिनालाई सुपुर्दगी गर्ने बङ्गलादेशको अनुरोधलाई भारतले जवाफ नदिनेमा हसिनाको छोरा वाजेद आशावादी
 हसिनालाई सुपुर्दगी गर्ने बङ्गलादेशको अनुरोधलाई भारतले जवाफ नदिनेमा हसिनाको छोरा वाजेद आशावादी हसिनाले आफ्नो विरुद्धमा गरिएको फैसलाको जवाफ दिँदै बिना निर्वाचन बनेको सरकारले स्थापना गरेको र अध्यक्षता गरेको धांधलीयुक्त न्यायाधिकरणले गरेको निर्णयमा कुनै लोकतान्त्रिक जनादेश नभएको बताएकी छिन् । 
 संविधानविद् आचार्यको प्रश्न -  नेताहरूलाई जनता माझ जान अवरोध पुर्याउने हो भने कसरी चुनाव हुन्छ ?
 संविधानविद् आचार्यको प्रश्न -  नेताहरूलाई जनता माझ जान अवरोध पुर्याउने हो भने कसरी चुनाव हुन्छ ? बुधबार सामाजिक सञ्जालमा लेख्दै आचार्यले फ्नै सत्ता भएका आन्दोलनकारी त झनै बढी जिम्मेवार हुनु पर्ने बताएका छन् ।
बारामा कर्फ्यु, महेश बस्नेतले भने - दलहरूको गतिविधि रोक्ने सरकारले फागुन २१ मा चुनाव गराउँछु भन्नु हास्यास्पद
बारामा कर्फ्यु, महेश बस्नेतले भने - दलहरूको गतिविधि रोक्ने सरकारले फागुन २१ मा चुनाव गराउँछु भन्नु हास्यास्पद उनले लोकतन्त्र, कानुनी शासन र सुशासनको पक्षमा हाम्रो संघर्ष निरन्तर जारी रहने बताए ।
प्रहरी र माओवादीबीच भएको भिडन्तमा आन्ध्र प्रदेशमा ६ जना माओवादीको मृत्यु
प्रहरी र माओवादीबीच भएको भिडन्तमा आन्ध्र प्रदेशमा ६ जना माओवादीको मृत्यु डीजीपी हरीश कुमार गुप्ता, एडीजी महेश कुमार लड्डा र सिआइबी प्रमुख रामकृष्णाको समन्वयमा चलाइएको यो बहु–एजेन्सी अपरेसन सफल भएको दाबी गरिएको छ ।
हसिनामाथिको मृत्युदण्डपछि शान्त ढाका
हसिनामाथिको मृत्युदण्डपछि शान्त ढाका सोमबार ढिलोसम्म हसिनाका विरोधीहरू र सुरक्षा निकायहरूबीच झडप भयो ।
Weather Update