Harsamaya
हर समय
हर समय
नेकपा-जसपा एकता निर्णायक दिशामा
नेकपा-जसपा एकता निर्णायक दिशामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) बीचको एकता वार्ता निर्णायक दिशातर्फ अगाडि बढेको छ ।
मर्चवारी गाउँपालिकाको नाम र केन्द्र परिवर्तन
मर्चवारी गाउँपालिकाको नाम र केन्द्र परिवर्तन रूपन्देही जिल्लाको दक्षिण भेगमा अवस्थित मर्चवारी गाउँपालिकाको नाम र केन्द्र परिवर्तन भएको छ । मङ्सिर २ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार गाउँपालिकाको नाम ‘मर्चवारी गाउँपालिका’ बाट परिवर्तन गरी ‘मर्चवारीमाई गाउँपालिका’ कायम गरिएको छ ।
सुदुरपश्चिमको विजयी सुरूवात‚ काठमाडौं २९ रनले स्तब्ध
सुदुरपश्चिमको विजयी सुरूवात‚ काठमाडौं २९ रनले स्तब्ध सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा विजयी सुरुआत गरेको छ । काठमाडौंलाई आजको खेलमा सुदूरपश्चिमले २९ रनले पराजित गरेको हो ।
ठगीमा परेका ३७ नेपाली म्यानमारबाट स्वदेश फिर्ता
ठगीमा परेका ३७ नेपाली म्यानमारबाट स्वदेश फिर्ता आकर्षक रोजगारीको प्रलोभनमा परी म्यानमारमा ठगिएका ३७ नेपाली नागरिकलाई आज थाइल्यान्डबाट स्वदेश फर्काइएको छ ।
२५० भन्दा बढी सडकको ठेक्का तोड्ने प्रक्रियामा छ: मन्त्री घिसिङ
२५० भन्दा बढी सडकको ठेक्का तोड्ने प्रक्रियामा छ: मन्त्री घिसिङ ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री कुलमान घिसिङले तोकिएको समयमा सडक निर्माण हुन नसकेका २५० भन्दा बढी ठेक्का तोड्ने प्रक्रियामा रहेको बताएका छन् ।
‘६ गतेको एमालेको प्रदर्शनपछि जेनजीकी हजुरआमा सुशीला कार्कीले राजीनामा दिनुपर्छ’
‘६ गतेको एमालेको प्रदर्शनपछि जेनजीकी हजुरआमा सुशीला कार्कीले राजीनामा दिनुपर्छ’ त्यस्तै, उनले प्रधानमन्त्रीले जेनजीहरु परिचालन गरेर आफूलाई रोकेको आरोप लगाए । एमाले र युवासंघ भनेको दुबोजस्तो भएको भन्दै एउटा मुना चुडाल्दा २० वटा पालुवा हाल्ने तर्क गरे । त्यस्तै उनले काठमाडौंमा अहिलेसम्म नभएको सभा गर्ने पनि दाबी गरेका छन् । 
हर्मितको अर्धशतकमा काठमाडौंलाई सुदूरपश्चिमको १४८ रनको लक्ष्य
हर्मितको अर्धशतकमा काठमाडौंलाई सुदूरपश्चिमको १४८ रनको लक्ष्य सुदूरपश्चिमका कप्तान दिपेन्द्रसिंह ऐरीले ३० बलमा तीन चौका र एक छक्काको सहयोगमा ३९ रन बनाएर आउट भएका थिए । त्यस्तै हर्मित सिंहले १९ बलमा ५० रन पूरा गरेर अर्धशतक बनाएका थिए ।
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त आजको बैठकमा कुल उपस्थित सांसदहरुको संख्या ७८ रहेको थियो ।
सरकारको निर्देशनमा बारामा एमालेको कार्यक्रम भाड्ने प्रयास भयो - महेश बस्नेत
सरकारको निर्देशनमा बारामा एमालेको कार्यक्रम भाड्ने प्रयास भयो - महेश बस्नेत उनले आगामी महाधिवेशनमा केपी ओलीलाई नै पार्टीको अध्यक्ष बनाएर पार्टी र देशलाई अघि बढाउने उल्लेख गरे । 
४३९ मेगावाटको बेतन कर्णालीको लगानी स्वीकृत गर्ने लगानी बोर्डको निर्णय 
४३९ मेगावाटको बेतन कर्णालीको लगानी स्वीकृत गर्ने लगानी बोर्डको निर्णय  सार्वजनिक–निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को संशोधनको मस्यौदा स्वीकृतिका लागि नेपाल सरकार, मन्त्रिपरिषद् समक्ष पेश गर्ने अर्को  निर्णय भएको छ । 
विदेशी पर्यटक र सवारीसाधनका लागि वीरगन्जमा एकल सुरक्षा जाँच प्रणाली लागू
विदेशी पर्यटक र सवारीसाधनका लागि वीरगन्जमा एकल सुरक्षा जाँच प्रणाली लागू सुरक्षालाई ध्यानमा राख्दै यात्रुलाई सहज र सम्मानजनक सेवा दिन नयाँ विधि लागू भएको उनले बताए ।
निषेधित क्षेत्रमा विदेशी पर्यटक जान पाउने व्यवस्था गर्न टानको माग
निषेधित क्षेत्रमा विदेशी पर्यटक जान पाउने व्यवस्था गर्न टानको माग मुस्ताङ क्षेत्रमा पदयात्रा गर्न जाने विदेशी नागरिकका लागि पदयात्रा अनुमति दस्तुर प्रतिव्यक्ति ५० अमेरिकी डलर कायम गरेकोप्रति सरकारलाई धन्यवादसमेत दिएको छ ।
Weather Update