Harsamaya
हर समय
हर समय
खेलिरहेका बालकको करेन्ट लागेर मृत्यु
खेलिरहेका बालकको करेन्ट लागेर मृत्यु रौतहट प्रहरीका सूचना अधिकारी एवं डिएसपी विष्णुप्रदीप वस्यालका अनुसार सुनिल साहको ५ बर्षीय छोरा रितिककुमार साहको करेन्ट लागेर मृत्यु भएको हो ।
बाबुराम, जनार्दन र सन्तोषले आज पार्टी एकता घोषणा गर्दै
बाबुराम, जनार्दन र सन्तोषले आज पार्टी एकता घोषणा गर्दै आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा वृहत् एकता घोषणा सभाको आयोजना गरिएको छ । कार्यक्रममा अन्य समूहलाई पनि एकतामा ल्याइने बताइएको छ ।
यस्तो छ, आज फलफूल तथा तरकारीको मूल्य
यस्तो छ, आज फलफूल तथा तरकारीको मूल्य गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ८५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (तराई) प्रतिकिलो १२०, आलु रातो प्रतिकिलो ५०, आलु रातो (भारतीय) प्रतिकिलो रु ४५, आलु सेतो प्रतिकिलो ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३२ रहेको छ ।
विवाहपञ्चमी महोत्सव : तेस्रो दिन धनुष यज्ञ सम्पन्न
विवाहपञ्चमी महोत्सव : तेस्रो दिन धनुष यज्ञ सम्पन्न सो सभामा सहभागी भएका कुनै राजाले प्रत्यन्चा चढाउन नसकेपछि भगवान् रामले प्रत्यन्चा चढाएर धनुषलाई तीन टुक्रा पारेका थिए । त्यसपछि मात्रै सीता र रामबिच विवाह भएको वाल्मीकि रामायणमा उल्लेख रहेको छ ।
राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको विशिष्ट साधक सम्मान तीन स्रष्टालाई
राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको विशिष्ट साधक सम्मान तीन स्रष्टालाई पुरस्कृत एवं सम्मानित स्रष्टाहरूले आफ्नो मन्तव्य राख्दै स्रष्टाहरूको निवासमै पुगेर गरिने यो प्रकारको सम्मान नौलो र विशेष एवं तारिफयोग्य रहेको बताए ।
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै आजको बैठकमा चलचित्र विधेयक २०८१ मा सरोकारवाला सँग विविध छलफल गरिने कार्यसूची रहेको छ ।
शनिबार एकै दिन देशभर १८ विपद्का घटना
शनिबार एकै दिन देशभर १८ विपद्का घटना त्यसैगरी, मङ्सिर ५ गते देशभर १९ वटा विपद्का घटना हुँदा १५ वटा आगलागीका थिए । त्यस दिन सुनसरी र पर्सामा दुई–दुई वटा आगलागीका घटना भएका थिए ।
दुर्गा प्रसाईँको समूहले लियो नेपाल बन्दको कार्यक्रम फिर्ता, सरकारसँग सहमति
दुर्गा प्रसाईँको समूहले लियो नेपाल बन्दको कार्यक्रम फिर्ता, सरकारसँग सहमति वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरूका सन्दर्भमा विस्तृत छलफल भएको थियो । यससँगै आजबाट हुने भनिएको नेपाल बन्द अभियानले फिर्ता लिएको छ । 
आज देशभरको मौसम सफा रहने
आज देशभरको मौसम सफा रहने कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
यस्तो छ आइतबारको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आइतबारको लागि विदेशी मुद्राको विनिमयदर अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ४० पैसा र बिक्रीदर १०१ रुपैयाँ ८२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ २२ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६८ पैसा तोकिएको छ । 
आजको तपाईंको दिन कस्तो रहला, हेरौं आजको राशिफल
आजको तपाईंको दिन कस्तो रहला, हेरौं आजको राशिफल नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ ।
नेपाल-चीन सिमानामा हाटबजार पूर्वाधार निर्माण गरिने
नेपाल-चीन सिमानामा हाटबजार पूर्वाधार निर्माण गरिने नेपाल–चीन सिमाना उत्तरी कोरलानाकास्थित दशगजा क्षेत्रमा हाटबजार पूर्वाधार निर्माण गरिँदै छ ।
Weather Update