केरुङ नाका बन्द हुँदा चीनबाट सामान आयतमा समस्या, तातोपानी नाकाबाट आयात सुस्त
आइतबार, मंसिर ७, २०८२
तातोपानीका प्रमुख भन्सार अधिकृत चुडाल चीनबाट सहज रुपमा सामान आयतका लागि चीनस्थित महावाणिज्य दूतावाससँग कुराकानी भइरहेको बताउँछन्।
ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो निगरानी यन्त्र तोडेर भाग्न खोजेको आरोपमा पक्राउ
आइतबार, मंसिर ७, २०८२
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी मानिने बोल्सोनारोको मुद्दालाई ट्रम्पले ‘विच हन्ट’ (राजनीतिक प्रतिशोध) भनेका छन् र पछिल्लो घटनालाई ‘धेरै खराब’भन्दै प्रतिक्रिया दिएका दिएका छन् ।
प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा, चुनाव चिन्ह आँखा
आइतबार, मंसिर ७, २०८२
पार्टीको चुनाव चिन्ह आँखा रहेको छ भने प्रगतिशील समाजवाद मार्गदर्शक मूल सिद्धान्त रहेको नेताहरुले जनाएका छन् । पार्टीमा ७ सदस्यीय अध्यक्ष मण्डल रहने र १५१ जना केन्द्रीय सदस्य रहने बताइएको छ ।
जेनजी आन्दोलनले नेपाली राजनीतिको चेतना खोलिदिएको छः सन्तोष परियार
आइतबार, मंसिर ७, २०८२
आफ्नो पुस्ताको सबैभन्दा ठुलो चुनौती भनेकै राज्यको गुमेको विश्वास फर्काउने रहेको उनको भनाई छ ।
भाद्र २३ र २४ गतेको घटनामा दोषी देखिएकालाई कारवाही गर्न जेनजी युवाको माग
आइतबार, मंसिर ७, २०८२
आइतबार सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्यालसंगको छलफलमा जेन जी टु नामक समूहका प्रतिनिधिहरुले जेनजी आन्दोलनका क्रममा भाद्र २३ गने भएको दमनमा दोषि देखिएकालाई कारवाही गर्न माग गरेको हो ।
सोलु हाइड्रोपावरको आइपिओ आजदेखि निष्कासनमा
आइतबार, मंसिर ७, २०८२
वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्ने व्यवस्था छ ।
रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय - महेश बस्नेत
आइतबार, मंसिर ७, २०८२
इटहरीको एक कार्यक्रममा सहभागी हुन जान लागेका बस्नेतको गाडीमा अप्रित कुवँर र सञ्जोग गौतमले आक्रमण प्रयास गरेका थिए । उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
हुम्लामा भालुको आक्रमणबाट घाँस काटिरहेका तीन जना घाइते
आइतबार, मंसिर ७, २०८२
घाँस, दाउरा तथा खेतीपातीका लागि जाने ग्रामीण बस्तीका बासिन्दा जङ्गली जनावरको जोखिममा पर्ने गरेका छन् ।
जानकी मन्दिरमा १११ मिटरको चुनरी माता सीतालाई अर्पण
आइतबार, मंसिर ७, २०८२
चुनरी अर्पण गर्न एक हजार भन्दा श्रद्धालुभक्तजनहरुको उपस्थित भएका थिए । गत वर्ष भारतको सुरतबाट आएका जिन माता ट्रष्टले चुनरी अपर्ण कार्यक्रम पहिलो पटक जनकपुरधाममा गरेको थियो ।
‘अझै आइ–भोटिङ गराउन सकिन्छ, निर्वाचन आयोगले आँट गर्नुपर्छ’ - डा.खगेन्द्रराज ढकाल [भिडियोसहित]
आइतबार, मंसिर ७, २०८२
अब केवल राजनीतिक इच्छाशक्ति र द्रुत निर्णय क्षमता नै यसको सफलताका निर्णायक कारक बन्नेछन् ।
दुई हजार ९ सय रुपैयाँले बढ्यो सुन
आइतबार, मंसिर ७, २०८२
त्यस्तै, आज चाँदीको मूल्य पनि ३५ रूपैयाँले बढेको छ । तोलामा ३५ रूपैयाँले बढेर चाँदी ३ हजार १ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ ।
धनुषामा कारको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते
आइतबार, मंसिर ७, २०८२
प्रहरीका अनुसार आइतबार बिहान मिथिला नगरपालिका – २ नकटाझिजस्थित जनकपुरबाट ढल्केवरतर्फ आउँदै गरेको बागमती प्रदेश ०१– ०३१ च २०३६ नम्बरको कारले साइकलमा सवार दम्पतीलाई ठक्कर दिएको हो।
विराटनगर विमानस्थलमा पूर्वमन्त्री महेश बस्नेतमाथि आक्रमणको प्रयास, दुई युवक पक्राउ
आइतबार, मंसिर ७, २०८२
बस्नेत भने आफ्नो तोकिएको कार्यक्रमका लागि इटहरीतर्फ प्रस्थान गरिसकेका छन् । इटहरीमा दिउँसो १ बजे कार्यक्रम रहेको छ ।
साताको लोकप्रिय

