Harsamaya
हर समय
हर समय
विद्यालयको सम्पत्ति अवैध भाडामा लगाएको आरोपमा नौ जनाविरुद्ध मुद्दा दायर
विद्यालयको सम्पत्ति अवैध भाडामा लगाएको आरोपमा नौ जनाविरुद्ध मुद्दा दायर पोखरा महानगरपालिका शिक्षा महाशाखाको प्रतिवेदन र वडा नं १ का वडाध्यक्षले करार खारेज गर्न दिएको निर्देशनले पनि सम्झौता कानुन विपरीत रहेको पुष्टि भएको आयोगले जनाएको छ । 
दुर्गा प्रसाईं छुटे
दुर्गा प्रसाईं छुटे प्रसाईँका छोरा निराजनले बन्दी प्रत्यक्षीकरणको रिटमा दायर गरेका थिए । 
४९ जिल्लाका ६ लाख गरिबलाई परिचयपत्र वितरण
४९ जिल्लाका ६ लाख गरिबलाई परिचयपत्र वितरण यी १५ जिल्लामा वितरणका लागि कार्ड छपाइ गरी सम्बन्धित स्थानीय तहलाई पठाएको छ । वितरणको प्रक्रिया सुरु गरिएको छ ।
आक्रमण प्रयासका बाबजुद इटहरीको युवा जागरण सभामा पुगेका महेश बस्नेतले के भने? [भिडियोसहित]
आक्रमण प्रयासका बाबजुद इटहरीको युवा जागरण सभामा पुगेका महेश बस्नेतले के भने? [भिडियोसहित] ‘कानुन हातमा लिने र समान्तर राज्यको अभ्यास गर्ने कुरा कदापि स्वीकार्य हुँदैन । विराटनगरमा कांग्रेस शेखर गगन समूहको केटोले गाडीमा हान्न खोजेछ,’ उनले भनेका छन् । 
क्यौलेठाना आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा र खेलकुद सामग्री वितरण
क्यौलेठाना आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा र खेलकुद सामग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तामाङले विद्यालय विकासका लागि सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै नगरपालिकाले शिक्षा क्षेत्रमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए । 
गणेश श्रेष्ठको अध्यक्षतामा आजपाको १०१ सदस्यीय सिन्धुपाल्चोक जिल्ला कमिटीको घोषणा 
गणेश श्रेष्ठको अध्यक्षतामा आजपाको १०१ सदस्यीय सिन्धुपाल्चोक जिल्ला कमिटीको घोषणा  आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले सिन्धुपाल्चोक क्षेत्र नं. १ को इन्चार्जमा पासाङ तामाङ र अध्यक्षमा सुनिता तामाङलाई जिम्मेवारी तोकिएको छ । 
पत्रकार खनिया रेलिङमा झुन्डिएको अवस्थामा भेटिए
पत्रकार खनिया रेलिङमा झुन्डिएको अवस्थामा भेटिए घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए । पत्रकार खनिया रेडियो अडियोका सञ्चालक थिए ।
शुक्रबारदेखि कम्पनी रजिस्ट्रार कार्यालयका सबै सेवा बन्द 
शुक्रबारदेखि कम्पनी रजिस्ट्रार कार्यालयका सबै सेवा बन्द  कार्यालयले चालू आर्थिक वर्षदेखि कम्पनीसम्बन्धि सबै काम भौतिक उपस्थितविना नै क्यामिस प्रणालीबाट गर्दै आएको छ ।
भियतनाममा भीषण बाढी र भूस्खलन, कम्तीमा ९० जनाको मृत्यु
भियतनाममा भीषण बाढी र भूस्खलन, कम्तीमा ९० जनाको मृत्यु भियतनाममा निरन्तर परेको भारी वर्षा, बाढी तथा भूस्खलनका कारण गत एक हप्तामा कम्तीमा ९० जनाले ज्यान गुमाएको अधिकारीहरूले आइतबार बताएका छन् ।
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल सात विकेटले पराजित
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल सात विकेटले पराजित टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा ११४ रन बनाएको थियो । जवाफमा भारतले तीन विकेटको क्षतिमा ११७ रन बनायो । 
जेनजी विद्रोह विदेशीको कारणले भएको हो भन्नु लज्जास्पद् : सुदन किराँती
जेनजी विद्रोह विदेशीको कारणले भएको हो भन्नु लज्जास्पद् : सुदन किराँती प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले जेनजी विद्रोह विदेशीको कारणले भएको हो भन्नु लज्जास्पद् अभिव्यक्ति भएको तर्क गरेका छन् । 
क्रान्तिकारी छवि बचाउन नसक्दा इतिहासमा योगदान पुर्याउने पार्टीहरु असफल : जनार्दन शर्मा
क्रान्तिकारी छवि बचाउन नसक्दा इतिहासमा योगदान पुर्याउने पार्टीहरु असफल : जनार्दन शर्मा उनले प्रगतिशील लोकतान्त्रिक पार्टीले परिणममुखी र उदाहरणीय शासन सञ्चालन गर्ने दावी गरे ।
Weather Update